हुम्ला, १८ साउन । हुम्लाका दुईजना किशोरी साउन १५ गतेदेखि सम्र्पकविहीन रहेका छन् । सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका काफ्ले र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँ निवासी लक्षुकै साथी सङ्गीता शाही साउन १५ गतेदेखि घरबाटै सम्पर्कविहीन भएका हुन् । लक्षुका काफ्ले भने रातो गौ गोरो अनुहार कि दाहिने आँखामुनि खत […]
समाज
सुनसरीमा दुर्घटनामा परि दुईको मृत्यु
इनरुवा, १८ साउन । सुनसरी सदरमुकाम इनरुवा ७ बर्छवामा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय अर्पण खबास रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा उपचारको क्रममा […]
लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा
काठमाडौँ, १८ साउन । ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए । […]
असनको विहार बचाउन माग गर्दै १५ हजारको हस्ताक्षर
काठमाडौँ, १८ साउन । असनस्थित करीब ६०० वर्ष पुरानो कोथुननी विहार नभत्काउन माग गर्दै १५ हजार स्थानीयवासीको हस्ताक्षर सङ्कलन गरिएको छ । गुठी संस्थानले विहार भत्काएर भवन बनाउन खोजेपछि स्थानीयवासीलगायत गुठियार आन्दोलित छन् । हस्ताक्षर सङ्कलन समापन कार्यक्रमका अवसरमा सांसद भीमसेनदास प्रधानले मन्दिर, विहारजस्ता धार्मिक संरचना मासेर घर, भवनलगायत संरचना बनाउने काम बढ्न थालेकाले सम्पदा […]
कर्मचारी तथा शिक्षक सबैले तलब खान बाबुआमाको खातामा १० प्रतिशत अनिवार्य जम्मा गर्नुपर्ने
काठमाडाैं । अब सरकारी कोषबाट तलब खानेले आफ्नो मासिक पारिश्रमिकको १० प्रतिशत बाबुआमाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने भएको छ । बृद्ध अवस्थामा धेरैले बाबुआमालाई पाल्न छाड्ने गरेको तथा सामाजिक सुरक्षाका लागि यस्ता व्यवस्था लागु गर्न लागिएको बताइएको छ । यो व्यवस्था निर्वाचित जनप्रतिनिधि, कर्मचारी र शिक्षक लगायत सबैमा लागु हुने भएको छ । अहिलेका लागि […]
जनप्रतिनिधिको सवारीसाधनप्रति मोह
घोराही, १८ साउन । लामो समयसम्म देशभर स्थानीय तहमा जनप्रतिनिधि रिक्त रह्यो । झण्डै दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधिमा जितेर आएका राजनीतिक दलका नेता अधिकांश सुविधा भोगी देखिएका छन् । जनप्रतिनिधि स्थानीय तहमा आएपछि उनीहरुको पहिलो प्राथमिकता भनेकै सवारीसाधन उपयोगमा भएको छ । दाङ जिल्लामा मात्रै पनि करीब २३ देखि ६० लाखसम्मका सवारीसाधन जनप्रतिनिधिले प्रयोग […]
कर्णालीमा बगेर एक युवक वेपत्ता
बाजुरा, १७ साउन । बाजुराको स्वामीकात्र्तिक गाउँपालिकास्थित कर्णाली नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोही गाउँपालिका–३ जुकोट घर भई पिलुचौरमा होटल व्यवसाय गर्दै आएका २३ वर्षीय उपेन्द्र शाही छन्। शाहीलाई दिउँसो नुहाउने क्रममा नदीले बगाएको प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। बेपत्ता शाहीको इलाका प्रहरी कार्यालय स्वामीकात्र्तिक र स्थानीयवासीले खोजी गरिरहेका […]
कर्मचारीलाई खुशीको खबर अबदेखि नेपाल घुम्न २५ हजार सरकारले दिने
पोखरा, १७ साउन । गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष सफल बनाउन र घुम्ने संस्कृतिको विकास गर्न गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न जानका लागि बजेट व्यवस्था गरेको छ । प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमन्त्री विकास लम्सालले हरेक कर्मचारीलाई एक हप्ता घुम्नका लागि भन्दै २५ हजारका दरले रकम उपलब्ध […]
समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाडौँ, १७ साउन । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको आज भएको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिए । समाजवादी पार्टीले गत जेठ ३० गते आयोगमा दल दर्ताका लागि निवेदन […]
बाढी प्रभावित क्षेत्रमा निःशुल्क पशु स्वास्थ्य शिविर
राजविराज, १७ साउन । बाढीबाट प्रभावित सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वनरझुलामा बिहीबार ‘निःशुल्क पशु स्वास्थ्य शिविर’ सम्पन्न भएको छ । शिविरमा ६४७ पशु चौपयाको उपचार गरिएको छ ।पशु बाढीबाट प्रभावित पशुको स्वास्थ्य उपचार र सरसल्लाह दिने उद्दश्यले सो गाउँपालिकाको संयोजकत्व तथा नेपाल पारा भेटेनरी एण्ड लाइभष्टक एशोसिएशन सप्तरीले सो शिविरको आयोजना गरेको कोशी पीडित समाजका […]











