काठमाडौं, ४ भदौ । पत्रकार शालिकराम पडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भिडियो कीर्ते गरेको आरोपमा तीन जनाविरुद्ध जाहेरी लिएर प्रहरी कहाँ पुगे पनि प्रहरीले उजुरी लिन मानेन। पौडेले टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन्। उनले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल […]
समाज
करको मारमा सामुदायिक वन
काठमाडौँ, ४ भदौ । सामुदायिक वनमा तीनै तहका सरकारले सामुदायिक वनको रकम आफ्नो कोषमा ल्याउने गरी कानूनी व्यवस्था गर्न लागेको भन्दै सम्बन्धित क्षेत्रबाट विरोध शुरु भएको छ ।स्थानीय वन उपभोक्ता समूहको छाता संस्था ‘सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल’ले सामुदायिक वनमाथि सङ्घ र प्रदेश सरकारले करको दायरा बढाई नयाँ व्यवस्थाको प्रस्ताव गरेर सामुदायिक वन समूहको योगदानलाई […]
एउटा धारा जडान गर्न रु ४० हजार
भक्तपुर, ४ भदौ । सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सञ्चालित सिरुटार खानेपानी उपभोक्ता समितिलाई एक महीनाभित्र साधारणसभा सम्पन्न गर्न सांसददेखि नगरपालिकासमेतले निर्देशन दिएको छ । विसं २०५२ मा स्थापना भई हाल एक हजार २०० घरपरिवारलाई पानी वितरण गर्दै आएको समितिले १८ वर्षसम्म साधारणसभा नगरेको, लेखापरीक्षण नगरेको, आयव्यय सार्वजनिक नगरेको र समितिका कर्मचारीले व्यापक अनियमितता गरेको आरोप लाग्दै […]
जोखिममा रहेका बालबालिकालाई सहकारी सङ्घको सहयोग
चरिकोट, ४ भदौ । जिल्ला सहकारी सङ्घ दोलखाले २७औँ स्थापना दिवसका अवसरमा जोखिममा रहेका बालबालिकालाई खाद्यान्न सामग्री सहयोग गरेको छ । जिल्लाको चरिकोटस्थित आवाज नेपालद्वारा सञ्चालित स्नेह केन्द्रमा बसोबास गर्ने जोखिममा परेका ११ बालबालिका तथा किशोरीलाई आवश्यक पर्ने खाद्यान्नका सामग्री सहयोग गरेको छ । बालबालिकाका लागि आवश्यक पर्ने दाल, चामल, तरकारी, चिउरा, बिस्कुट, सरसफाइका सामग्री […]
चावहिल–साँखु सडकखण्ड: यातायात व्यवसायीको विरोध
साँखु, ४ भदौ । लामो समयदेखि चावहिल–साँखु सडकखण्डको निर्माण सम्पन्न नहुँदा यातायात व्यवसायीले विरोध शुरु गरेका छन् । सडक नबन्दा हिलो र खाल्डोमा परेर दिनहुँ गाडी बिग्रने तथा सरल र सहजरूपमा यातायात सेवा सञ्चालन गर्न नपाएको भन्दै व्यवसायीले विरोध गरेका हुन् । यस सडकखण्डमा हिउँदमा धुलो र बर्खाको हिलोबाट आजित भएपछि आन्दोलित भएको साँखु शालीनदी […]
रवि लामिछाने पत्नी निकिताले दिइन् ३ जनाविरुद्ध जाहेरी
काठमाडौं, ४ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछाने पत्नी निकिता पौडेलले पनि प्रहरीमा जाहेरी दिएकी छिन्। प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर […]
‘राष्ट्रिय दिवस मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’
काठमाडौँ, ४ भदौ । विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राख्दै सरकारले यसपटकको संविधान तथा राष्ट्रिय दिवस झण्डामय बनाएर मनाउने तयारी थालेको छ । विगतभन्दा फरकरूपमा कार्यक्रम थप गरी एकता, समृद्धि र अठोटको प्रतीक राष्ट्रिय झण्डालाई शिरमा राखेर दिवस मनाउने तयारी थालिएको गृहसचिव प्रेमकुमार राईले बताए । अन्तर्राष्ट्रिय खेलमा […]
सूचना अनिवार्य सार्वजनिक गर्ने लिखित प्रतिबद्धता
नेपालगञ्ज, ४ भदौ । बाँकेका सरकारी निकाय तथा गैरसरकारी कार्यालयका सूचना अधिकारीहरुले प्रत्येक तीन—तीन महीनामा कार्यालयको सूचना अनिवार्य सार्वजनिक गर्ने लिखित प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय, बाँके तथा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘सूचनाको कार्यान्वयन, अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा जिल्लाका सूचना अधिकारीहरुले लिखित प्रतिबद्धता जनाएका हुन् ।अन्तरक्रियामा […]
हराउँदै हरेलो
पोखरा, ४ भदौ । महीनाको पहिलो मङ्गलबार । विगतमा यो दिन कास्की र आसपासका जिल्लामा धान रोपिएका खेतका ठाउँठाउँमा विभिन्न अन्न राखी बाँधिएका मकैका खोस्टाको पोकालाई सिमली, गिँदरी वा पातीको हाँगोमा झुण्ड्याएर गाडिन्थ्यो । स्थानीयवासीले यसलाई हरेलो पर्वका रुपमा लिन्थे, सँगसँगै हरेलो गरिसके पछि धान रोप्न हुँदैन भन्ने जनविश्वास पनि कायम थियो । सामान्यतः भदौको […]
झापामा पिउने पानीको उद्योग फस्टाउँदै
भद्रपुर, ४ भदौ । बोतल र जारको पानीमा उपभोक्ताको रुचि बढेसँगै झापामा करोडौँ लगानीमा ‘पिउने पानी’को उद्योग सञ्चालनमा आएका छन् । ‘मिनरल वाटर’को नाममा खुलेका यस्ता उद्योगबाट उत्पादित प्रशोधित पिउने पानीको बजार निकै फस्टाएको छ । पछिल्लो समय लहरकै रुपमा खुलेका त्यस्ता उद्योगले सरकारले तोकेको मापदण्ड पूरा गरेर जमीनमुनिदेखि झरनाबाट बगेको पानीलाई समेत आधुनिक प्रविधिबाट […]











