पत्रकार दीयालीको प्रेरक कदम : वृद्धाश्रममा छोराको ‘अन्नप्रासन’

सर्लाही । नेपाल पत्रकार महासंघ सर्लाहीका सदस्य तथा सर्लाहीबाट प्रकाशन हुदै आएको ‘निगरानी टुटे’ का कार्यकारी सम्पादक सोम दियालीको परिवार बुधबार बृद्ध आश्रममा पुगी त्यहाँ आश्रित जेष्ठ नागरीकलाई मिष्ठान भोजन गराएका छन् । दियाली दम्पतीले आफ्नो दोश्रो सन्तानको अन्नप्रासन कार्यक्रम गरी लालबन्दी-२ स्थित पदम भुवनेश्वरी नमूना वृद्धाश्रममा आश्रित ४६ जनालाई मिष्ठान भोजन गराएका हुन । […]

काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा पञ्चेबाजसहित भव्य स्वागत

काठमाडौं । चितवन प्रहरीको न्यायिक हिरासतबाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् । चितवन जिल्ला अदालतको आदेशपछि सोमबार धरौटीमा रिहा भएका रवि लामिछाने बुधबार दिउँसो काठमाडौं आएका हुन् । उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । विमानस्थलबाट बाहिरिँदा उनलाई समर्थकहरुले पञ्चेबाजासहित स्वागत गरेका थिए । रविको समर्थकमा नारासमेत […]

जङ्गली तरकारी बेचेर जीवनयापन

धम्बोझी, ११ भदौ । कहिले विषादी तरकारीको हल्लाले गर्दा उपभोक्ता जङ्गली साग अर्गानिक हुने भन्दै त्यस्ता तरकारी बजारमा किन्ने गर्छन् । कुनै विषादी एवं रासायनिक मलखाद नपरेको जङ्गली सागको बिक्री बजारमा पाइने अन्य साग र तरकारीको तुलनामा बढी स्वास्थ्य लाभ हुने भएको हुनाले आफू बढी जङ्गली तरकारी किन्ने गरेको गुलरिया वडा नम्बर ६ को निसा […]

मकै सुपरजोन कार्यक्रम, मकैको परिकार बेचेर आम्दानी

तुलसीपुर, ११ भदौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै सुपरजोन कार्यक्रम लागू भएको भएको दाङको देउखुरी क्षेत्रमा एक कृषकले मकैका विभिन्न परिकार बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । राप्ती गाउँपालिका–४ पिपरखुट्टीका गोरबहादुर कुमालले मकैको विभिन्न परिकार बेचेर आम्दानी गर्दै आएका हुन् । उक्त परियोजनाले मकै उत्पादनका साथै त्यसका परिकार बनाउन प्रोत्साहन गरेकाले जुनकिरी कृषक […]

भैँसी पालनको केन्द्र बन्दै सुनद्वारी गाउँ

सुर्खेत, ११ भदौ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको केन्द्र बड्डीचौर नजिकै सुनद्वारी गाउँ छ । ८३ घरधुरी रहेको यस गाउँमा ३० जना कृषक मिलेर सुनद्वारी दूग्ध उत्पादन तथा वितरण कृषक समूह सञ्चालनमा ल्याएका छन् । गत आर्थिक वर्ष प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यो समूहलाई ६० वटा भैँसी वितरण ग¥यो । समूहका […]

निजी आवास पुनःनिर्माणको गति सुस्त

काठमाडौँ, ११ भदौ । भुकम्प भएको चार वर्ष बितिसक्दा पनि तारकेश्वर नगरपालिकामा हालसम्म २७ प्रतिशत मात्र निजी आवास पुनःनिर्माण गरिएको छ । सानो क्षेत्रफलमा बनेका घर, बहुस्वामित्वका घर जग्गाधनी पूर्जा नभएका तथा गुठीको जग्गाका बनेका घर र क्षतिग्रस्त घर भत्काउदा सँगैरहेका घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएकाले निजी […]

असारे विकासको परिणामः यात्रु र सवारीको बिचल्ली

काठमाडौँ, ११ भदौ । आर्थिक वर्षको अन्तमा काम शुरु गरेर अलपत्र बनेको दुई नगरपालिका जोड्ने सडकका कारण यात्रु प्रभावित भएका छन् । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका जोड्ने भद्रवास–वाग्मती–बिपी चोक सडकको वाग्मती–भद्रवास खण्ड असार पहिलो साता काम शुरु गर्दा अलपत्र बनेको हो । दुईतिर पर्खाल लगाइएको करीब ४७१ मिटर सडकको दूरावस्थाका कारण […]

संविधान दिवसमा घरघर र हातहातमा फहरिनेछ राष्ट्रिय झण्डा

काठमाडौँ, ११ भदौ । राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न आसन्न संविधान दिवस तथा राष्ट्रिय दिवसमा हात हात र घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ ।नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा जनताका प्र्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको दिन मनाइने राष्ट्रिय उत्सव दिवसलाई मौलिक […]

सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा उत्खननको क्रम बढ्दो

काठमाडौँ, ११ भदौ । नेपालमा सिमेन्ट कारखाना सञ्चालनका लागि चाहिने चुनढुङ्गा उत्खननको क्रम बढ्दो छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न पछिल्लो समय सिमेन्ट कारखाना खोल्न आवश्यक पर्ने कच्चा पदार्थ खोस्रने क्रम बढेको हो । खानी तथा भूगर्भ विभाग खनीज सम्पदा महाशाखाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा मात्र सिमेन्ट कारखाना सञ्चालनका लागि छ […]

रवि लामिछानेले प्रहरीमा दिए यस्तो बयान, पढ्नुहोस पूरा बयान

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेले प्रहरी समक्ष दिएको बयानमा आफू निर्दोष भएको उल्लेख गरेका छन्। लाछिानेले दिएको बयानमा भनिएको छ, ‘मर्नुअघि बनाएका २ वटा भिडियो हेर्दा उनले आफूलाई रवि लामिछाने समेतले मर्न बाध्य बनाएकोले आत्महत्या गरेको भनेका रहेछन्। सो कुरा उनले के कस्तो कारणले भनेका हुन् मलाई थाहा छैन।’ […]