प्रधानसेनापति प्रशंसा पदक बात समसेवी अजरमान जोशी सम्मानित

चैत्र २, काठमाडौँ। समाजसेवी अजरमान जोशी प्रधान सेनापति प्रशंसा पदक बात सम्मानित भएका छन् । ललितपुरमा जनतासंगको नेपाली सेनाको सहकार्येमा विभिन्न कार्येक्रमलाइ प्रभावकारी बनाई महत्वपूर्ण योगदान दिए बापत नेपाली सेनाले समाजसेवी जोशीलाइ सो पदकबात सम्मानित गरेका हुन् । सेना दिवस– २०७७ को उपलक्ष्यमा जोशीलाइ नेपाली सेले उक्त पदक प्रदान गरेको हो । नेपाली सेनाका राजदल […]

बारामा १९ वर्षीय युवकको धारिलो हतियार प्रयोग गरी हत्या

काठमाडौं । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो । उनी पेन्टरको काम गर्दथे । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनास्थलमा रहेका […]

दैलेखमा चार छोराछोरीसहित एक महिलाले कर्णाली नदीमा हाम फालिन

सुर्खेत, २५ फागुन । दैलेखमा एक हृदयविदारक घटना घटेको छ । दैलेखको आठबीस नगरपालिका वार्ड नं. ३ की ३५ वर्षीय एक महिलाले आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हामफालेको बताइएको छ । दैलेख प्रहरीले प्रारम्भिक अध्ययनबाट दैलेख निमाइलकी सुकी बडुवाल ४ छोराछोरीसहित कर्णाली नदीमा हामफालेको बुझिएको जनाएको छ । तर, यस घटनाका बारेमा अध्ययन भइरहेको पनि […]

उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट महिलाहरु लाभान्वित

  ललितपुर महानगरपालिका वडा नं. २९ का महिलाहरु उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट लाभान्वित भएका छन्। वडा नं. २९ ले आयोजना गरेको उद्घोषण तथा वक्तृत्व विकास तालिमले लाभ पुगेको वडा अध्यक्ष गणेशकुमार महर्जनले बताएका छन् । तालिमको समापन समारोहका प्रमुख अतिथि महर्जनले वडाका सबै सक्रिय भइदिनु भनेकै वडा सक्रिय हुनु हो भन्दै सक्रिय बनाउन आवश्यक […]

राजधानीमा सूर्योदय

काठमाडौं । राजधानीमा सूर्योदय गजल संग्रहको लोकार्पण भएको छ । डी. आर. न्यौपाने ‘सूर्य’ द्वारा लिखित उक्त गजल संग्रह विमोचन समारोहमा साहित्यकार एवं पूर्व उपकुलपति विष्णुविभु घिमिरेले प्रमुख आतिथ्यता गरेका थिए । गजलकार डिल्लीराम न्यौपानेकी प्रतिनिधिका रुपमा छोरी समीक्षा न्यौपानेले उपस्थित अतिथिहरुलाई स्वागत मन्तव्य दिएकी थिइन् । अनेसास नेपाल च्याप्टरको आयोजना एवं पुस्तकका सम्पादक रमेश […]

वर्ल्डलिंकको सद्भावना दूतमा शृंखला खतिवडा नियुक्त

काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सद्भावना दूतमा पूर्वमिस नेपाल शृंखला खतिवडा नियुक्त भएकी छिन् । खतिवडा आर्किटेक्चर इन्जिनियरिङमा आफ्नो ब्याचको टपर र समाजसेवामा समर्पित देशकै चर्चित व्यक्तित्वमध्ये भएकीले उनीसँगको सहकार्य प्रेणादायी हुने वर्ल्डलिंकले बताएको छ । विश्वस्तरीय इन्टरनेट सेवा दिन वर्ल्डलिंक सधैं प्रयासरत रहेको वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताए ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भरेर गरियो परीक्षण, नयाँ वर्षसँगै काठमाडौंमा पानी दिइने

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भरेर परीक्षण गरिएको छ । साढे २६ किलोमिटर सुरुङमा पानी पठाएर परीक्षण थालिएको हो । सुरुङ सञ्चालन गर्न परीक्षणका लागि सोमबार पहिलोपटक पानी पठाइएको आयोजनाले जनाएको छ । यस्तो परीक्षण करिब दुई महिनासम्म गरिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले खबरहबलाई जानकारी दिए । ‘अबको १५ […]

केही दिनदेखि अब मौसम सफा हुने

काठमाडौँ । आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने गर्दछ । उनले भने, “आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ ।” पछिल्लो केही दिनयता अपराह्न तथा साँझपख […]

दोलखा भीमसेन ,एक शिला तीन अवतार भित्र लुकेको आख्यान यस्तो छ ?

  दोलखाको सास्कृतिक सम्पदा पुस्तकका अनुशार दोलखामा अधिकांस घर ढुंगाले बनेको हुँदा तिब्बती भाषामा ‘दो’ – ढुंगा , ‘ल’ – मन्दिर र ‘खा’ – घर नै कालान्तरमा दोलखा भन्न थालिएको हो भन्ने भनाइ पाइन्छ । अर्को आख्यान अनुशार देशको रक्षार्थ दोलखा सहरको चारै तिर ढुंगाको पर्खालले घेरी पश्चिम तिर ढुंगाकै ठुलो ढोका राखियो , यही […]

एक अर्ब मूल्यको जग्गा बिक्री गर्दै ग्लोबल आईएमई बैंक

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि बोलपत्र आह्वान गरेको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्र्वीगेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको कित्ता […]