आज नाग पञ्चमि , बजारमा देखियो यस्तो – फोटोहरु फोटो – बुद्ध शरण शाही
समाज
३ हजार ७२९ कोरोना संक्रमित थपिए, २५ को मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४९३ जनाको पीसीआर परीक्षणमा २ हजार ४३० र ६ हजार १८२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार २९९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ […]
नेवार समुदायले आज यस कारण घण्टा कर्ण (गथा मुग:) पर्व मनाउने गर्दछ
काठमाडौँ ।प्रयेक बर्ष काठमाडौँ उपत्यका लगाएत विभिन्न स्थानमा मनाइने पर्व ‘गथा मुग: ” घण्टाकर्णलाई भुत पन्छाउने पर्व ,कृषि कर्म सकी मनाइने सिनाज्या , तन्त्र बिध्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ । श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले आफ्नो टोलको दोबाता र चौबातामा नर्कटको त्रिपद ठड्याइ सम्बर भैरवको प्रतिक मानी यो पर्व मनाउने गरिन्छ । […]
नेपालका ८ जना युवा पहिलो पटक नर्वे सेनामा भर्ती
काठमाडौँ । नेपालका ८ युवा नर्वे सेनामा भर्ती भएका छन् । नर्वे सेनामा नेपाली युवाको प्रवेश यो पहिलो हो । नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो । जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका छन् । उक्त कोटाका अनुसार भर्ती भएका सैनिकले पाँच वर्षको कन्ट्रयाक्ट […]
पहिरोका कारण कर्णाली राजमार्गमा यातायात अवरुद्ध
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका– १० चौखोलास्थितमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आज बिहान १० बजे राजमार्गको माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । राजमार्गमा पहिरो आएर सडक अवरुद्ध भएको र अहिले राजमार्ग खुलाउने प्रयास जारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘सडक विभाग तथा […]
काष्ठमण्डपमा नयाँ गजुरको मुख्य भाग प्राण प्रतिष्ठापन गरियो – फोटोहरु
काष्ठमण्डपमा नयाँ गजुरको मुख्य भाग प्राण प्रतिष्ठापन गरिएको छ । काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुग्दा बिहिबार नयाँ गजुरलाइ प्राण प्रतिष्ठापन गरिएको हो। कुमारी घर संगै रहेको शिखंमु बिहार बात गुर्जुपल्टन ,काठमाडौँ महानगपलिका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी , प्रदेश सभा तथा प्रतिनिधि सभा सांसदहरु ,पुनःनिर्माण समितिका पदाधिकारी अन्य व्यक्तित्वहरु सहभागी थिए। […]
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण व्यवसायी सिंह, मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईंसहित ५ जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । एउटै योजना कार्यालयबाट […]
काठमाण्डौमा सभा, जुलुस, भीडभाड गर्न रोक
काठमाण्डौ। काठमाण्डौ उपत्यकामा आसर २० गते सम्म सभा,जुलुस, जात्रा महोत्सव, भोज भतेर लगायत भीडभाड हुने गतिविधि गर्न नपाइने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले निषेधाज्ञा थप गर्दै आउँदो २० गतेसम्म देरै भिड जम्मा हुने सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, दर्शकसहितको खेलकुद […]
ठेचो नवदुर्गा मन्दिरमा गजुर स्थापना
असार ३१, ललितपुर । २०७२ को प्रलयकारी भुकम्पले क्षति पु¥याएको ठेचोस्थित लिच्छविकालिन महत्व बोकेको नवदुर्गा भवानी देवी मन्दिर पुननिर्माण पश्चात बिहिवार साँस्कृतिक बाजागाजासहित पराम्परागत विधि अनुरुप गजुर स्थापना गरिएको छ । पाटन दरवारस“ग सम्बन्धित सबभन्दा पुरानो जात्रामध्ये लिच्छवी राजा मानदेवले स्थापना गरेको मनमानेश्वरी देवीको पूजाविधि पर्व र यस संग सम्बन्धित नवदुर्गा नाच त्यत्तिकै पुरानो रहेको […]
राष्ट्रसंघलाई पठाइएको गलत जानकारीका विरुद्द मन्त्रिपरिषदमा ध्यानाकर्षण
काठमाडौँ। ठमेल स्थित ब्यापारिक भवन छाँया सेन्टर निर्माणका कारण आदिवासी नेवाः समुदायको धार्मिक प्रथामा प्रभाव नपरेको भन्ने नेपाल सरकारले संयुक्त राष्ट्रसंघिय विज्ञहरुलाई पठाएको गलत जानकारी बिरुद्द कमल पोखरी पुन्ह स्थापना अभियानले भत्सर्ना गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानआकर्षण पत्र बुझाएको छ । अभियानले स्वीजरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदका मानव अधिकार बिज्ञलाइ छ्य सेन्टरले […]











