कोरोना विरुद्ध काँग्रेसले पुकार्यो दैवी शक्ति

भक्तपुरमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले एकाबिहानै मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलन गरेका छन् । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको कामनासहित उनीहरुले पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरेका हुन् । जिल्लाका सबै वडामा पूजाअर्चना र दिप प्रज्वलनको कार्यक्रम सम्पन्न गरिएको नेपाली काँग्रेस भक्तपुरका […]

सेवा घरलाई वाइसिएलको सहयोग

राजनीतिक दलहरु र स्थानीय जनप्रतिनिधिहरुले सहयोगको नाममा भोटको राजनीति गरिरहेको आरोप लागिरहँदा भक्तपुरमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएलले उदाहरणीय कार्य गरिरहेको छ । वाइसिएल भक्तपुरले आस्थाको आधारमा नभई आवश्यकताको आधारमा राहत वितरण गरी उदाहरणीय कार्य गर्दै आएको हो । यसैबीच, चाँगुनारायण नगरपालिकाको झौखेलस्थित मानव सेवा समाजद्वारा संचालित सेवा घरलाई वाइसिएल नेता विनोद लामिछानेको नेतृत्वमा […]

जसपा फुटाएर ओलीले गरे मन्त्रिपरिषद पुनर्गठन, आफ्ना ९ मन्त्रीलाई विदा दिएर १७ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सरकार कामचलाउ भए पनि ओलीले आफ्ना नजिकका ९ मन्त्रीलाई हटाएर भए पनि जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षलाई समेटेर मन्त्रीपरिषद पुनर्गठन गरेका हुन् । यससँगै कामचलाउ सरकारको मन्त्रिपरिषद १७ सदस्यीय भएको छ । ओलीले नयाँ मन्त्रिपरिषदमा तीन जनालाई उपप्रधानमन्त्री बनाएका छन् । तीन जना […]

नेपाल समूहको घोषणा : जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्ने

  काठमाडौं । नेकपा एमालेका नेता माधव नेपाल पक्षले २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने सामूहिक घोषणा गरेका छन् । नेपाल खनाल पक्षको बुधबार बसेको बैठकपछि आज सहभागी १७ वटा भ्रातृ संगठनहरूले संयुक्त बिज्ञप्ति जारी गर्दै पार्टी , जनसंगठनहरूका सबै संरचनालाई जेठ २ को अवस्था नफर्काए पार्टी […]

कुर्सी बचाउनका लागि तराईलाई मरुभूमि बनाउन नहुने प्रचण्डको माग

सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमै तराई-मधेस क्षेत्रको नदीबाट ढुंगा, गिटी, बालुवा भारत निकासी गर्ने घोषणा गरेपछि बौद्धिक तहबाट त्यसको बिरोध हुँदै आएको छ । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि त्यस प्रति आपत्ति जनाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले सरकारले आफ्नो कुर्सी बचाउनका लागि तराईलाई मरुभूमि बनाउन नहुने माग […]

यस्तो छ भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रधानमन्त्रीलाई बुझाएको ११ बुँदे मागपत्र

भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइएको हो । भक्तपुरका पाँच प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरुपमा विभिन्न ११ वटा मागसहित ज्ञापनपत्र बुझाएका हुन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईमार्फत […]

बरिष्ठताका आधारमा इजलास गठन गर्न प्रधानन्यायाधिश सहमत, अब अर्को इजलास तोकिने

काठमाडौँ । दुई वरिष्ठ न्यायाधीश संवैधानिक इजलासबाट अलग भएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ । न्यायाधीशहरू दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिने निर्णय गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २३ गते नयाँ इजलास गठन गर्ने निर्णय सुनाएका हुन् । निर्णय सुनाउँदै राणाले भने, ‘वरिष्ठताको आधारमा इजलास तोक्छु । त्यतिबेला रिट निवेदक […]

उपत्यकामा खाद्यान्न पसल खोल्न दिइने, निषेधाज्ञा भने एक साता थप हुने

काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकमा जारी निधेधाज्ञाबारे समीक्षा गरेका छन्। आज काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले महामारी नियन्त्रणमा आइनसकेकाले केही खुकुलो गर्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको छ। खाद्यान्न र किराना पसलहरु खोल्न दिने विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नेपालखबरलाई बताए। ‘निषेधाज्ञाको विषयमा आज […]

विवेकशील साझाका संस्थापक अध्यक्ष उज्वल थापाको निधन

काठमाडौं । कोरोना संक्रमणबाट थलिएका विवेकशील साझा दलका संस्थापक नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटीमा भर्ना गरी इक्मो […]

विपक्षि गठवन्धनले राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदमबिरुद्द सशक्त प्रतिकार गर्ने निष्कर्षमा

काठमाडौँ।  विपक्षि गठबन्धन नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी , माधव नेपाल समूह र राष्टिय जनमोर्चाले राष्ट्रपति र प्रधामन्त्रीको पछिल्लो कदमलाई बिरोध जनाउदै सशक्त प्रतिकार गर्ने निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मिलेमतोमा राष्ट्रपतिले एकपछि अर्को संविधानको […]