मन्त्रालय नै यातायातमा सिन्डिकेट हटाउन बाधक

काठमाडाैं, २८ मंसिर । यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट अन्त्यका लागि भन्दै गएको चैतमा सरकारले सवारी तथा यातायात व्यवस्थापन कार्यविधि संशोधन जारी ग¥यो । सार्वजनिक यातायात सञ्चालन गर्दै आएका विद्यमान संघ तथा समितिहरू खारेज गर्दै कम्पनीमार्फत सञ्चालन गर्नुपर्ने नियम बनाइयो र त्यो कार्यान्वयनका लागि साउन १ लाई आधार मिति मानियो । तर यातायात व्यवस्था विभाग र […]

सरकारले गर्यो नेपालमा भारतीय नोट नचलाउने निर्णय

काठमाडौँ । सरकारले नेपालमा भारतीय नाेट प्रचलनमा नल्याउने निर्णय गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।  बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतले हालै प्रचलनमा ल्याएकाे २ सय ५ सय र दुर्इ हजार दरका भारतीय नाेट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरिएकाे जानकारी दिए ।  यस्तै सरकारले २ […]

वाणिज्य बैंकका सिइयाे अब राष्ट्र बैंकले नियुक्त गर्ने, बैंकमा राजनीतिक भर्तीकेन्द्र बढाउने षड्यन्त्र

nepal-rastra-bank

काठमाडौं, २७ मंसिर । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतकाे नियुक्तिमा राष्ट्र बैंकले सिधा हस्तक्षेप गर्ने तयारी गरेकाे छ । राष्ट्र बैंककाे उच्च स्राेतका अनुसार त्यसका लागि राष्ट्र बैंकले नीति बनाइरहेकाे छ । अहिले बनिरहेकाे नीतिमा अब सबै बैंकका सीइयाे राष्ट्र बैंकले गर्ने उल्लेख गरिएकाे छ । बैंक सञ्चालक समितिले आफ्नो स्वार्थअनुसार काम गर्ने […]

देउवाको उपस्थिति विनै संवैधानिक परिषदको बैठकबाट जबरा प्रधानन्यायधिशमा सिफारिस

काठमाडौं, २७ मंसिर । सर्वाेच्च अदालतका बरिष्ठ न्यायाधिश चाेलेन्द्र शमशेर जबरा प्रधानन्यायाधिशमा सिफारिस भएका छन् । बिहिबार बिहान बसेकाे संवैधानिक परिषदकाे बैठकले उनलार्इ प्रधानन्यायाधिशमा सिफारिस गरेकाे हाे । परिषद्काे बैठक बुधवार बस्ने भनिए पनि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित भएकाे थियाे । बिहीबार पनि देउवा बैठकमा अाएनन् । देउवाकाे अनुपस्थिति विनै […]

चार वर्षको रासनभत्ता एकैचोटी ४० प्रतिशतले बढाउन नेपाल प्रहरीको प्रस्ताव

काठमाडौं, २६ मंसिर । नेपाल प्रहरीले महँगीअनुसार ४० प्रतिशत रासनभत्ता बढाउन प्रस्ताव गरेको छ । पछिल्लो चार वर्षदेखि प्रहरीको रासनभत्ता वृद्धि भएको छैन । चार वर्षयता महँगी धेरै बढेको भन्दै रासनभत्ता बढाउन माग गरेको प्रहरीले जनाएको छ । अहिलेको रासनभत्ताले खाना खान नपुगेको प्रहरीको भनाइ छ । चार वर्षको अवधिमा बढेको महँगी, नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्य सूचकांक, नेपाल […]

५ सय ७७ करोड राजश्व छलि गर्ने एडिडाससहित ४२ फर्म विरुद्ध मुद्दा

काठमाडौं, २४ मंसिर । चर्चित क्लाेथिङ ब्रान्ड एडिडाससहित ४२ फर्मले ठूलाे मात्रामा राजश्व चुहावट गरेकाे खुलेकाे छ । राजश्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने एडिडाससहितका ४२ फर्मविरुद्ध मुद्दा दर्ता गरेको छ। राजश्व चुहावटसम्बन्धी गरेको अनुसन्धानमा ४२ वटा फर्महरु दोषी देखिएपछि उनीहरुविरुद्ध विभागले मुद्दा दर्ता गरेको हो। यस वर्षकाे साउन महिना यता मात्र उनीहरुले ५ अर्ब […]

वेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोग खारेज गर्दै सरकार

काठमाडौँ । वृहत शान्ति सम्झौता अनुरुप गठित तर अधिकारविहीन सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगलाई अन्तत: औपचारिक विदाइ दिने निर्णयमा सरकार पुगेको छ। दुवै आयोगको काम गर्नका लागि सरकारले पूर्व एमाले निकट तथा हाल राष्ट्रपति विद्यादेवी भण्डारीका मानवअधिकार सम्बन्धी सल्लाहकार सुशील प्याकुरेललाई नयाँ संयन्त्रको नेतृत्व सुम्पिइने तयारी भइरहेकाे एक उच्च सरकारी स्रोतले जनाएकाे छ […]

कोशीमा भारतीय डाँकाहरुको समूह र प्रहरीबीच गोली हानाहान, एक भारतीयको मृत्यु

इनरुवा, २४ मंसिर । सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार÷पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी […]

चालकसँगै पैसा असुलेर विदेश पुर्याउने राजदुत लक्की बोलाइन काठमाडौ

काठमाडौँ, २३ मंसिर । आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ । परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ । चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिन भएको मन्त्रालयले जनाएको छ । ‘राजदूत शेर्पालाई […]

नेकपामा चरम विवाद माधव, झलनाथ, वामदेव र नारायणकाजीको विद्रोह

काठमाडाैं, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरि विवाद चुलिएकाे छ । लामाे समयदेखि बैठक नै नबसेर एकलाैटी पार्टी चलाएकाे भन्दै नेताहरुकाे चर्काे अालाेचना भइरहेका बेला पार्टीका शिर्ष नेताहरुबीच ठूलाे मनमुटाव रहेकाे कुरा बाहिर अाएकाे छ । यसैबीच नेकपाका शिर्ष चार नेताले बैठकस्थलबाट विद्राेह नै गरेर हिडेका छन् । नेकपाका दुर्इ अध्यक्ष केपी […]