शालिक ढाल्दैमा विचार ढल्दैन

‘संसारको सर्वश्रेष्ठ प्राणी’ भनिएको मानिस जीतको उन्मादमा केसम्म गर्न पछि पर्दैन भन्ने कुरा केही दिनअघि भारतको त्रिपुरा राज्यमा कम्युनिस्ट नेता लेनिनको शालिक डोजर लगाएर ढालेको कुराबाट प्रष्ट हुन्छ । रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर क्रान्तिको गौरवशाली एक शतक भर्खरै पूरा भएको छ । हामीले नेपालमा अक्टोबर क्रान्तिका नायक लेनिनलाई स्मरण गरिरहँदा छिमेकी देशको त्रिपुरा […]

प्रधानन्यायाधिशको गतिविधिप्रतिको प्रतिक्रिया स्वरुप सर्वोच्चका ८ न्यायाधिश तोकिएको इजलास बसेनन

काठमाडौ, २९ फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीले मंगलबार चोलेन्द्रशमशेर जबरालाई इजलास नताेकेपछि इजलास तोकिएका ८ जना न्यायाधीशहरु मंगलबार पाैने एक बजेसम्म इजलासमा बसेका छैनन्। सपना मल्ल प्रधान, हरिकृष्ण कार्की, डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, प्रकाश रावत र दीपक जोशी अहिलेसम्म तोकिएको इजलासमा गएका छैनन्। मंगलबारका लागि प्रधान र कार्कीको एउटा इजलास […]

चोरीको ३३ केजी सुन गायव काण्डमा अर्का सुन व्यवसायीको हत्या

काठमाडौं, २९ फागुन । तस्करीको साढे ३३ केजी सुन गायब भएपछि हत्या गरिएको सनम शाक्यको घटना सेलाउन नपाउँदै झापाका अर्का सुन व्यवसायीको अपहरणपछि हत्या भएको छ । एक साताअघिदेखि बेपत्ता बनेका सुन व्यवसायी साजन मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको हो । उनी सुन व्यवसायी संघ, झापाका सदस्य समेत हुन् । उनको शव मेची […]

बोक्सी काण्डमा मुछिएका मेयर ममताप्रसादको पेटमा गोली, टाउकोमा खुकुरी हानियो

काठमाडौँ, २८ फागुन । बाेक्सीकाे अाराेप लगाउँदै कक्षा ११ मा पढ्ने युवतीमाथि लगातार ६ घन्टा कुटिएकाे घटनाका रमिते भएकाे र सञ्चारमाध्यममा निकै गैरजिम्मेवारपूर्ण तरिकाले अन्तरवार्ता दिएकाे भन्दै अालाेचना खाएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएकाे छ । उनलाई कैलालीकै सुख्खडमा रहेकाे अाफ्नै घरमा बसिरहेका बेला गाेली हानिएकाे बताइएकाे छ । सोमबार साँझ […]

विप्लवलाई पक्राउ पुर्जी जारी गर्ने सरकारको कदम विरुद्ध नेकपाको विशाल जनप्रदर्शनसहित सभा

रुपन्देही । एमाले अध्यक्ष केपी शर्मा अाेली नेतृत्वकाे सरकारले अपनाएकाे दमनपूर्ण रवैयाका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले लुम्बिनीका विभिन्न जिल्लामा प्रदर्शन गरेकाे छ । नेकपाकाे लुम्बिनी ब्यूराे अन्तर्गतका विभिन्न जिल्लामा विशाल र्यालीसहित विराेध प्रदर्शन गर्नुका साथै जनसभाकाे पनि अायाेजना गरिएका छन् । यसअघि अाेली सरकारले नेकपाका महासचिव विप्लवलार्इ पक्राउ पुर्जी जारी गर्दै कपिलवस्तुमा रहेकाे उनकाे दार्इकाे […]

विचारलार्इ बन्दुकले दबाउने केपी ओलीको सोच दिवास्वप्न मात्र : नेकपा

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुमा विशाल जनसभा सम्पन्न गरेकाे छ । पार्टीका महासचिव विप्लवका नाममा सरकारले पक्राउ पुर्जी जारी गरेपछि त्यसका विरुद्ध प्रदर्शन सहित जनसभा गरिएकाे नेकपा लुम्बिनी ब्यूराेले जनाएकाे छ । कपिलवस्तुकाे जितपुरमा अायाेजना गरिएकाे जनसभालार्इ नेकपाका पाेलिटब्यूराे सदस्य विरजंगले सम्वाेधन गरेका थिए । नेकपाकाे लुम्बिनी व्यूरो इन्चार्ज समेत रहेका नेता वीरजंगले सरकारले […]

अखिल क्रान्तिकारीकाे २१ अाैं राष्ट्रिय सम्मेलनका एेतिहासिक झलकहरु

काठमाडौं, २७ फागुन । अखिल (क्रान्तिकारी) काे २१ अाैं राष्ट्रिय सम्मेलन दाङमा अाइतबारबाट सुरु भएकाे छ । नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी संगठन क्रान्तिकारीले यस सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्नुका साथै शैक्षिक परिवर्तनका लागि सशक्त अान्दाेलन गर्ने खाका तयार गर्ने जनाएकाे छ ।  दाङको घोराहीमा अायाेजित सम्मेलनका उद्घाटन शत्रमा नेकपाका स्थायी समिति सदस्य सन्ताेष बुढा मगरले गरेका […]

अाेलीले यसरी पाए दुर्इ तिहार्इ बहुमत, के गर्छन अाेली अब?

काठमाडौं, २७ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा अाेलीले संघीय प्रतिनिधिसभाबाट दुर्इ तिहार्इ बहुमत प्राप्त गरेका छन् । अाइतबार प्रतिनिधि सभामा भएकाे मतदानबाट अाेलीले याे मत पाएका हुन् ।  प्रतिनिधिसभाकाे अाइतबार बसेकाे बैठकमा अाेली सरकारका लागि विश्वासको मतका लागि भएको मत विभाजनमा ओलीका पक्षमा २ सय ८ र विपक्षमा ६० मत […]

कम्युनिस्टका घोषणापत्र सबै कन्ठस्थ पारेको भन्दै गगन थापाले संसदमा दिए यस्तो धम्की

काठमाडौँ, २७ फागुन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपालको संसदीय व्यवस्था मानिरहेका कुनै पनि कम्युनिष्ट नामका पार्टी कम्युनिष्ट नभएको बताएका छन् । उनले आइतबार संसद बैठकमा बोल्दै यस्तो धारणा ब्यक्त गरेका हुन् । संसद बैठकमा नेपाली कांग्रेसका तर्फबाट चाेटीले रुपमा प्रस्तुत भएका थापाले नेपालमा नेत्र बिक्रम चन्द ‘विप्लव’ बाहेक अरु पार्टीहरु सुद्ध कम्युनिष्ट नभएको […]

क्रान्तिकारी पत्रकार संगठनकाे ललितपुरमा विनाेद श्रेष्ठ भए अध्यक्ष

ललितपुर, २७ फागुन । क्रान्तिकारी पत्रकार संगठनले ललितपुर जिल्लामा नयाँ समिति गठन गरेकाे छ । अाज ललितपुरकाे पुल्चाेकमा भएकाे दाेस्राे जिल्ला सम्मेलनबाट विनाेद श्रेष्ठकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएकाे हाे । नयाँ कार्यसमितिमा रामप्रसाद घिमिरे, सचिवमा मिना भट्टराई, सहसचिव हुमकला मिश्र र कोषाध्यक्ष अनिता परियार रहेका छन् । अागामी बैशाख १५ र १६ गते अायाेजना […]