काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै सरकार विस्तार गरेका छन् । । एमालेका ६ मन्त्री ३ राज्यमन्त्री र माओवादीका ५ मन्त्री एक राज्यमन्त्रीलाई राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराइएको छ । शुक्रबार एमालेबाट प्रदिप ज्ञवाली परराष्ट्र, रविन्द्र अधिकारी पर्यटन, जगत विश्वकर्मा युवा तथा खेलकुद, गोकर्ण […]
राजनीति
शिवमाया तुम्बाहाम्फे बनिन प्रतिनिधिसभाको उपसभामुख
काठमाडौं, २ चैत । प्रतिनिधिसभाको उपसभामुखमा एमाले सांसद शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् । उपसभामुख पदमा नेपाली कांग्रेसका पुष्पा भुसाल र नेकपा (एमाले)की शिवमाया तुम्बाहाङफेको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको हो । उपसभामुखमा निर्वाचित तुम्बाहाम्फेको पक्षमा २०१ मत परेको छ भने विपक्षमा ५८ मत खसेको छ । भुसाललाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको […]
एमालेबाट मन्त्री बन्नेहरुको नाम सार्वजनिक ! को-को छन् लिस्टमा ?
काठमाडौं, २ चैत । प्रमुख सत्तारुढ दल एमालेबाट मन्त्री बन्नेहरुको नाम छनौट गर्न अध्यक्ष केपी ओलीलाई धौधौ भएको छ । आकांक्षी धेरै भएपछि अाेलीले नेताहरूको नामका बारेमा अन्तिम टुंगो लगाउन सकेका छैनन । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले युवा नेताहरूलाई मन्त्रिपरिषदमा स्थान दिने तयारी गरेको एमाले उच्च स्रोतले बतायाे । एमालेबाट लालबाबु पण्डित, थममाया थापा, […]
अखिल क्रान्तिकारीकाे अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित
काठमाडौं, १ चैत । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्दीय अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित भएका छन् । दाङमा सम्पन्न २१ अाैं राष्ट्रिय सम्मेलनबाट ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी संगठनकाे राष्ट्रिय सम्मेलन २७ गतेदेखि सुरु भएकाे थियाे । सम्मेलनले ढकालकाे अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति चयन गरेकाे हाे । केन्द्रीय समितिमा […]
गिरफ्तार परेका गुण्डा नाइके गणेश लामाले दिए यस्तो बयान
काठमाडाैं, ३० फागुन । काठमाडौंको गौशालाबाट गुण्डा नाइके गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ । होटल पशुपति भिजनबाट लामा प्रहरीको फन्दामा परेका हुन् । होटलमा गोली चलेको सूचनाका आधारमा पुगेको प्रहरीले लामालाई समातेको हो । उनको साथ् बाट एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे । पेस्तोलसँगै […]
प्रदेश बोतलको बीचको भागजस्तो भयो, न अधिकार छ न बजेट
काठमाडौं, ३० फागुन । दाङका डिल्लीबहादुर चौधरी यसअघि दुईपटक सांसद भइसके । सांसदको भूमिका के हुन्छ भन्ने उनलाई राम्रै अनुभव छ । संविधानसभाका सभासद हुँदा उनले स्थानीयको मागअनुसार विकास बजेटसमेत जुटाए । यसपटक उनी प्रदेश सांसद छन् । तर खिन्न छन् । ‘केन्द्रले कानुन बनाउने, स्थानीय तहले विकास गर्ने अनि हामी प्रदेशका सांसदले के गर्ने […]
बोक्सीको आरोपमा छात्रामाथि बर्बर यातना दिँइदा रमिता बन्ने मेयर ममताप्रसादको यस्तोसम्म मनोमानी
कैलाली, ३० फागुन । कैलालीकाे घाेडाघाेडी नगरपालिका प्रमुख ममताप्रसाद चाैधरी अहिले उपचारमा छन् । अज्ञात समूहले गाेली प्रहार गरेर घाइते बनाइएका चाैधरी अहिले काठमाडाैंमा उपचा गराइरहेका छन् । गाेली प्रहार गरिएका कारण उनीमाथि केही सहानुभूती जागे पनि उनले मेयर भएर गरेका कामका बारेमा भने अहिले पनि कैलालीमा चर्काे अालाेचना हुने गरेकाे छ । केही दिन […]
जहाज दुर्घटना प्राविधिक कारणले नभर्इ व्यवस्थाको दोष : प्रकाण्ड
काठमाडौ, ३० फागुन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले राज्यकाे वैज्ञानिक र व्यवहारिक नीति नभएका कारण ठूला ठूला दुर्घटनाहरु भइरहेकाे बताएका छन । साेमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएकाे दुर्घटनाबारे विज्ञप्ती जारी गर्दै प्रवक्ता प्रकाण्डले राज्यकाे नीति सही नहुनुकाे कारणले नेपालमा पटक पटक ठूला विमान दुर्घटनाहरू भएकाे बताएका छन । पूर्व पर्यटन मन्त्री समेत रहेका उनले […]
प्रेस स्वतन्त्रताको रक्षा गर्न केपी ओलीलार्इ आग्रह, क्रान्तिकारी पत्रकारको नवलपरासीमा शाखा विस्तार
नवलपरासी, २९ फागुन । क्रान्तिकारी पत्रकार संगठन नेपाल नवलपरासीको दाेस्राे जिल्ला सम्मेलन सम्पन्न भएकाे छ । नवलपरासीकाे भूमहीमा सम्पन्न भएकाे सम्मेलनबाट शिव डुम्रेकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएकाे छ । सम्मेलनले सचिवमा प्रतिक्षा उपाध्याय सदस्यहरु धनिराम चौधरी नैना क्षत्री, शिद्धिचरण गुप्ता, विकास आचार्य, अस्मीता गैरेलार्इ चयन गरेकाे छ । सम्मेलनमा बाेल्दै संगठनका केन्द्रीय […]
भक्तपुरमा क्रान्तिकारी पत्रकारकाे शाखा विस्तार
भक्तपुर, २९ फागुन । क्रान्तिकारी पत्रकार संगठनले भक्तपुरमा शाखा बिस्तार गरेको छ । पत्रकार रामजी भुसालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन भएको हो । नेपाल कम्युनिस्ट पार्टी निकट पत्रकार संगठनले मंगलबार कौसलटारमा प्रथम राष्ट्रिय सम्मेलन अायाेजना गरेकाे हाे । सम्मेलनबाट भुसालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्बिरोध चयन भएको हाे । साे समितिकाे उपाध्यक्षमा सन्तोष […]










