उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गराउने जिम्मा प्रचण्डलाई

काठमाडौं, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवेशन आह्वान गरेपछि २७ मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुख चयनका विषयका करिब दुई घण्टा बालुवाटारमा छलफल भयो । पहिलो दिन निष्कर्ष ननिस्केपछि दोस्रो दिन बिहान ८ बजेदेखि सभामुखका विषयमा छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे । करिब […]

क्याटालोनियाको रसायन प्लानमा भयानक बिस्फोट

एजेन्सी । स्पेनको स्वायत्त राज्य क्याटालोनियामा रहेको रसायन प्लानमा बिस्फोट भएको छ । स्थानीय अधिकारीका अनुसार बिस्फोटमा कम्तिमा एकजनाको मृत्यु भएको तथा अरु ८ जना घाइते भएका छन् । घाइते भएका मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । बिस्फोटपछि एकजना बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तारागोनाको दक्षिणी क्षेत्रमा रहेको प्लान्टमा रसायन दुर्घटनाका कारण […]

भोट माग्न मात्र नेपालमण्डलको पहिचान देखाउन प्रदेश संसद उभिएः श्रेष्ठ

  काठमाडौँ , २९ पुस । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले ३ नम्बर प्रदेशको नामाङ्कनका सन्दर्भमा कतिपय दलका नेताहरु भाेट बैंकका लागि मात्र उभिएकाे अाराेप लगाएका छन । प्रदेश तीनकाे नामाकरण ‘नेवाः ताम्सालिङ’ वा ‘नेपाल मण्डल’ राख्नुपर्ने पक्षमा रहेका प्रदेशका सांसदहरु वास्तविक रुपमा भित्रैदेखि यसकाे पक्षमा लागेकाे नभइ आगामी निर्वाचनमा पुनः निर्वाचित हुनकै लागि देखा […]

अर्थमन्त्री खतिवडाद्वारा तीन आयोजनाको एकै दिन निरिक्षण,

काठमाडौं, २९ पुष । अर्थमन्त्री डा. युवराज खतिवडाले एकैदिन तीन ठुला आयोजनाको निरिक्षण गरेका छन । उनले विमानस्थल, रेलवे र द्रुतमार्ग निर्माणको लागि बजेट अभाव हुन नदिने घोषणा समेत गरेका छन । बारामा र धनुषामा निर्माणाधीन भौतिक पूर्वाधारको अवलोकन निरीक्षण गर्दै अर्थमन्त्री खतिवडाले सरकारको तर्फबाट कुनै पनि स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । […]

उपसभामुखको शक्ति: चाहेर पनि पदबाट हटाउन वा थप कारबाही गर्न नसक्ने अवस्था

काठमाडौं, २९ पुस। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए पार्टीले चाहेर पनि पदबाट हटाउन वा थप कारबाही गर्न नसक्ने अवस्था देखिएको छ । उपसभामुख रहेकै कारण उनी दलको ह्वीप र निर्देशनभन्दा बाहिर छिन् । भविष्यमा पार्टीको राजनीतिमा आइपर्ने अप्ठ्याराबाहेक तत्काललाई उनले नचाहेसम्म उपसभामुख पद जाने सम्भावना छैन । नेकपाले राजीनामा गर्न दिएको निर्देशन उनले नमानेपछि उब्जिएको प्रश्न हो– पार्टीले […]

भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की

काठमाडौं,२८ पुस । नेकपा स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्री भीम रावलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आफुलाई ज्यान मार्ने धम्कि आएको बताएका छन् । पछिल्लो समय सत्तारुढ दल नेकपाभित्र प्रतिपक्षको भूमिका खेलिरहेका रावल गलत कामको खुलेरै विरोध गर्ने गरेका छन् । एमसिसिदेखि मिडिया बिधेयकसम्म उनले विरोध गर्दै आएका छन् । एमसिसिदेखि भारतीयले मिचेको नेपाली सीमाका बारेमा […]

‘तपाइँहरु नै बैठक गर्दै हिँड्नुभएको छ, कसले के गर्ने निर्णय पनि गरिहाल्नुहुन्छ, आफैं मिलाउनुस न’-ओली

काठमाडौं, २८ पुस। संविधान संशोधन र सभामुख चुनावका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिने उद्देश्यले नेकपा अध्यक्ष पुष्पकमल दाहालको अगुवाइमा भएको छुट्टै भेला उनीहरुकै लागि प्रत्युत्पादक बन्ने देखिएको छ । नयाँ सभामुख चयनका लागि उपसभामुख शिवमायाँ तुम्बाहाङ्फेले पहिले राजीनामा दिनुपर्ने निष्कर्ष उत्तः भेलाले निकालेको थियो। सचिवालय सदस्य बामदेव गौतमको निवास भैंसेपाटीमा गत बुधबार भएको […]

स्थानीय तहका जनप्रतिनिधि सकुम्वासी समस्या लिएर पुगे बालुवाटार

मोरङ, २८ पुस । मोरङका ३ स्थानीय तहका जनप्रतिनिधिहरु सुकुम्बासि समस्या लिएर बालुटार पुगेका छन् । बेलबारी, पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाँउपालिकाका जनप्रतिनिनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएका छन् । बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरेका मेयर दिलीपकुमार राई र कानेपोखरी उपाध्यक्ष राजकुमारी इङ्नामको टोलीले प्रधानमन्त्री ओली, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण […]

देउवाले थाले पौडेल र सिटौलासँग सम्वाद, कांग्रेसको विवाद सुल्झिदै

काठमाडौँ, २८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद सामधान गर्न आफै सम्वाद थालेका छन् । आइतवार पार्टीभित्रका असन्तुष्ट समुहुका नेताहरुसँग सम्वाद गरेका छन् । देउवाले आफ्नै निवास महाराजगञ्जमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग सम्वाद गरेको कांग्रेस नेता रमेश लेखकले बताए । कांग्रेस नेता लेखकको मध्यस्ततामा तीन नेताबीच सम्वाद शुरु भएको […]

सचिवालयको निर्णय, नेताको बोलीले राजनीतिक हिंसा भयो-तुम्बाहाङ्फे

काठमाडौं, २८ पुस। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफुमाथी राजनीतिक हिंसा भएको टिप्पनी गरेकी छिन् । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपा का प्रभावशाली नेताहरुले आफुमाथी राजनीतिक हिंसा गरेको बताउन थालेकी छिन् । मैले राजीनामा नदिएका कारण संसद र दल बन्धक बन्यो भन्ने आरोप लगाइयो, तुम्बाहाङ्फेले भनिन् बन्धक भन्ने शब्दको कानुनी अर्थ के हो रु यो शब्द […]