धनगढी, ३० कार्तिक । कैलालीमा स्थानीय र प्रहरीबीच दोहोरो झडप भएको छ । प्रहरीले गाउँलाई नै घेरा हालेर नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्न खोजेपछि स्थानीयले बिरोध गरेका थिए, त्यसपछि झडप भएको हो । गाउँलाई घेराबन्दी गरी स्थानीयका घरमा प्रवेश गर्दा जनताहरुले प्रतिकार गरेका थिए । झडपमा परी केही प्रहरी र केही स्थानीय युवा […]
मुख्य समाचार
जनार्दनलार्इ एक महिलाले चुनावी सभामै हानिन चप्पल
रुकुम, ३० कार्तिक । माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’माथि रुकुममा एक महिलाले चुनावीसभामै चप्पल प्रहार गरेकी छन् । रुकुमको बाफिकोट गाउँपालिकाको नेटामा सहिद परिवार निर्मला खड्काले चप्पलले हिर्काएको बताइएको छ । रुकुमबाट प्रतिनिधसभा सदस्यका उम्मेदवार समेत रहेका शर्मा चुनावीसभामा सहभागीताका लागी बाफिकोट पुगेका बेला आमसभा स्थलमै खड्काले चप्पल प्रहार गरेपछि उनलाई […]
भक्तपुरमा अत्याधुनिक नया ट्राफिक भवन बन्ने
कार्तिक ३० ,भक्तपुर / सूर्यविनायक नगरपालिका कटुञ्जे वडा नं ६ मा महानगरीय नयाँ ट्राफिक कार्यालय भवन निर्माण गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले नया बन्ने आज भवनको बिहिबार शिलान्यास गर्दै नियमसंगतरूपमा काम गरेर ट्राफिक नियमलाई कडाइका साथ कार्यान्वयन गर्न र दुर्घटना न्यूनीकरण गर्न चनाखो भएर काम गर्न […]
बर्षमानका प्रतिस्पर्धी पुन चढेको गाडीमा बम बिष्पोट
रोल्पा । नेपाली काँग्रेस रोल्पाका सभापति एवम सिचाई राज्यमन्त्री अमरसिंह पुन चढेको गाडीमा बम बिष्पोट भएको छ । बिहीबार दिउसो चुनाव प्रचारप्रसारका लागि रोल्पाको घोडागाउँमा जाँदै गरेका बहालवाला सिंचाइ राज्यमन्त्री पुन चढेको गाडीमा बम प्रहार भएको हो । चुनाव नजिकिंदै जाँदा बिष्पोटका घटनाहरु बढ्दै गइरहेका छन् । आजै बागलुङ गलकोटको हटियामा बम विस्फोट भएको छ […]
जनजाति पहिचान समेत दिन इन्कार गर्ने तिन ठुला दलहरु अधिकारका कुरा गर्छन – सी.पी मैनाली
कार्तिक ३० ,काठमाडौँ / नेकपा माले महासचिब सिपी मैनालीले तीन ठुलादलले देशलाइ भताभुंग भनाएको आरोप लगाउनु भएको छ । काठमाडौँ क्षेत्र न. ८ को जनसमाजबादी पार्टी र ने.क.पा माले बात बिहिबार संयुक्त चुनावी सभालाई सम्भोधन गर्दै संसदबादी तीन ठुला दल लगाएतले साना राजनैतिकदलहरुमा अनावश्यक मापदण्ड राखेर षड्येंत्र गर्दै आलोपालो लुटतन्त्र चलाउदै देश बर्बाद […]
जनजाति पहिचान समेत दिन इन्कार गर्ने तिन ठुला दलहरु अधिकारका कुरा गर्छन – सी.पी मैनाली
कार्तिक ३० ,काठमाडौँ / नेकपा माले महासचिब सिपी मैनालीले ३ ठुलादलले देशलाइ भताभुंग भनाएको आरोप लगाउनु भएको छ । काठमाडौँ क्षेत्र न. ८ को जनसमाजबादी पार्टी र ने.क.पा माले बात बिहिबार संयुक्त चुनावी सभालाई सम्भोधन गर्दै संसदबादी ३ ठुला दल लगाएतले साना राजनैतिकदलहरुमा अनावश्यक मापदण्ड राखेर षड्येंत्र गर्दै आलोपालो लुटतन्त्र चलाउदै देश बर्बाद भनाएको […]
नेकपाको नेतृत्वमा क्रान्तिको प्रक्रिया अगाडि बढिरहेको छ : प्रकाण्ड
काठमाडौं, ३० कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले केही सञ्चारमाध्यमले सुनियोजित रुपमा पार्टीका विरुद्ध भ्रामक समाचार प्रकाशित गरेको भन्दै त्यसबारे भ्रममा नपर्न आग्रह गरेको छ । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले कम्युनिस्ट न्यूज सेन्टरसँग कुरा गर्दै पार्टी महासचिव र प्रवक्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको भन्दै प्रकाशित गरिएको समाचार विल्कुलै झुट रहेको बताए । […]
आयोगमा अनसनरत बिद्यार्थीलाई ठूला संगठनको साथ्, के होला अस्थाई शिक्षकको स्थाई हुने आश
भक्तपुर । शिक्षक विज्ञापन खारेजीको माग राख्दै विद्यार्थीहरुले शुरु गरेको आन्दोलनलाई तीन विद्यार्थी संगठनहरुले समर्थन गरेका छन् । बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरुले विद्यार्थीहरुले शुरु गरेको आन्दोलनलाई समर्थन जनाउँदै उनीहरुको माग पुरा गर्न नेपाल सरकार र शिक्षा मन्त्रालयसँग माग गरेका हुन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले […]
२१ वर्षीय युवाले हानेका थिए गौचनलार्इ गोली, यसरी भएको थियो गौचनको हत्या
काठमाडाैं, २९ कार्तिक । राजधानीमा दिउसै गाेली हानी हत्या गरिएका व्यवसायी शरदकुमार गाैचनलार्इ गाेली हान्ने २१ वर्षीय युवक रहेेकाे खुलेकाे छ । साथै गाैचनलार्इ गाेली हान्नुअघि ढुंगा हानेर गाडी राेक्ने व्यक्ति पनि २२ वर्षीय युवक रहेकाे थाहा भएकाे छ । गाैचनलार्इ गाेली हान्ने र ढुंगा प्रहार गरेर गाडी राेक्ने दुबै व्यक्तिलार्इ प्रहरीले पक्राउ गरिसकेकाे छ […]
मागे जति पैसा नदिएकै कारण गाैचनकाे हत्या
काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनकाे हत्या मागेजति पैसा नदिएका कारण भएकाे खुलेकाे छ । हत्यामा सम्लग्न व्यक्तिहरु पक्राउ परेपछि प्रहरीले यसका सबै विवरण सार्वजनिक गरेकाे छ । गाैचनकाे हत्यामा सम्लग्न सुटरसहित सहयोगीहरु पक्राउ परे पनि हत्याका योजनाकार भने फरार छन् । प्रहरीका अनुसार गुण्डानाइके समिरमान सिंह बस्नेतकै योजनामा गौचनको हत्या भएको […]











