जाजरकोट, ९ मंसिर । जाजरकोट कुशे गाउँपालिका–१ का वडा अध्यक्ष गोपाल नेपाली गए राती अपहरणमा परेका छन् । वडा अध्यक्ष नेपालीलाई कसले अपहरण गरेको हाे भन्ने अहिलेसम्म थाहा हुन नसकेकाे प्रहरीले जनाएकाे छ । वडा कार्यालयमा बसिरहेको अबस्थामा राती १ बजे ४, ५ जनाको समूहमा आएका व्यक्तिहरुले बाेलाएर लगेकाे उनका अाफन्तले जनाएका छन् । उनकाे […]
मुख्य समाचार
दमन जारी राखे जनताकाे शक्तिशाली प्रतिराेध सुरु हुने नेकपाकाे चेतावनी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सरकारले दमन जारी राखे जनताकाे शक्तिशाली प्रतिराेध सुरु हुने चेतावनी दिएकाे छ । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्त प्रकाण्डले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्ताे चेतावनी दिएका हुन् । सरकारले घाेषणा गरेकाे निर्वाचन खारेजी अभियानका क्रममा देशभरबाट ४५० भन्दा बढी नेता कार्यकर्ता र सर्वसाधारण जनतालार्इ राज्यले गिरफ्तार गरेकाे बताउँदै […]
बाबुरामकाे खुलासा : काठमाडाैमा सिंह बन्ने तर भारतमा बिरालाे बन्ने नेताहरु काे हुन?
काठमाडाैं, ९ मंसिर । नयाँ शक्ति पार्टीका संयाेजक डा. बाबुराम भट्टरार्इले नेपालमा भारतकाे हस्तक्षेप रहेकाे र त्याे हस्तक्षेपका विरुद्ध अाफूले भारतमै गएर कडा चुनाैती दिएर बाेल्ने गरेकाे दावी गरेका छन् । गाेरखा २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका भट्टरार्इले भारतीय हस्तक्षेपका विरुद्ध अाफू जति चुनाैती दिएर बाेल्ने नेपालमा अर्काे नेता नभएकाे समेत दावी गरेका […]
बालकृष्ण ढुङ्गेललार्इ गिरफ्तार गर्दा यी कुरा किन बिर्स्याे सरकारले ?
बालकृष्ण ढुंगेल र मुद्दा जनयुद्ध र शान्ति सम्झौतासँग जोडिएर आएको बालकृष्ण ढुंगेलको नाम यतिखेर खुब चर्चामा रह्यो । २०२२ सालमा ओखलढुंगा पोकलीमा जन्मेका बालकृष्ण ढुंगेल विद्यार्थी कालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय रुपमा लागेका व्यक्ति हुन् । २०५२ साल फागुन १ गते ने.क.पा (माओवादी) द्वारा घोषित जनयुद्धमा बालकृष्ण ढुंगेल पनि सक्रिय रुपमा सहभागी भए । उनी […]
एमाले अध्यक्ष केपी अाेलीकाे घरमै बम विष्फाेट
झापा, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा शनिबार बिहान करिब ४ बजे बम विष्फोट भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताएका छन् । मूल गेटमै थप एउटा बम फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल […]
नेकपाका पोलिटब्यूरो सदस्य विरजंग अस्पतालबाटै पक्राउ
काठमाडौँ, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्युराे सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज चन्द्रबहादुर चन्द ‘बिरजंग’ लाई प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको छ । बिरामी छोरालाई निदान अस्पतालको कोमामा राखेर उपचार गराइरहेका नेता चन्दलाई प्रहरीले शुक्रबार दिउसो काठमाडौँको नारायणथानबाट गिरफ्तार गरेको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्कीले जानकारी दिएका छन् । काेमामा राखेर बिरामी छोराको उपचार गराइरहेका […]
आइसिसी महिला टी–२० विश्वकपमा मलेसियालार्इ पराजित गर्दै नेपालकाे पहिलाे जित
काठमाडाैं, ८ मंसिर । नेदरल्याण्डमा आगामी जुनमा हुने ग्लोबल क्वालिफयर्सका लागि भएकाे छनाैट खेलमा नेपालले पहिलाे जित हासिल गरेकाे छ । नेपालले मलेसियालार्इ पराजित गर्दै महिला टी–ट्वान्टी विश्वकपमा चाैथाे स्थानमा उभिन सफल भएकाे छ । आइसिसी महिला टी–टन्टी विश्वकपको एसियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ। मलेसियालाई नेपालले ३३ रनले पराजित गरेकाे हाे । […]
रसुवामा नयाँ शक्ति र एमालेबीच झडप १३ राउन्ड गोली चल्यो
रसुवा, ८ मंसिर । रसुवामा नेकपा एमाले र नयाँ शक्तिका कार्यकर्ताबीच झडप भएकाे छ । एमालेका कार्यकर्ताले अाचारसंहिता विपरित गाडी चढेकाे भन्दै एमाले कार्यकर्ताले अवराेध पुर्याएपछि दुर्इ दलका कार्यकर्ताहरुबीच झडप भएकाे हाे । राती १२ बजे भएकाे उक्त झडपलार्इ नियन्त्रण लिन प्रहरीले १३ राउण्ड गाेली समेत चलाएकाे छ । रसुवामा नयाँ शक्ति पार्टीले नेपाली कांग्रेससँग […]
काँग्रेसको एजेन्ट बस्न गएका कार्यकर्तालाई रुखमा बाँधेर रातभरी कुटपिट
डोल्पा, ७ मंसिर । चुनावको मौन अवधि सुरुसँगै राजनीतिक पार्टीबीच झडप सुरु भएको छ । डोल्पामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत कागकोटमा २ समूहबीच कुटाकुट भएको हो । होटेलमासँगै खाना खाने क्रममा सुरु भएको झडपले कुटाकुटको स्थिति निम्त्याएपछि ठूलीभेरी नगरपालिका-८ का जीवन भण्डारी घाइते भएको […]
क्यूबा र उत्तर काेरिया मिलेर अमेरिकासँग लड्ने
काठमाडौं, ७ मंसिर । उत्तर कोरिया र क्युबाले अापसमा सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । अमेरिका विरोधी दुबै देशहरु पछिल्ला विकसित परिस्थितिजन्य विषयसँग मिलेर अमेरिकाकाे मुकाबिला गर्ने भएका हुन् । क्युबाको राजधानी हवानामा दुई देशबीच सो सहमति बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । क्यूबा भ्रमणमा रहेको उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र क्युबाली […]











