‘मोस्ट वान्टेड’ सूचीमा रहेका चाैधरीको मोटरसाइकलमा भाग्दै गर्दा आज बिहानै प्रहरीको गोली लागेर मृत्यु

राजविराज, ९ माघ । प्रहरीले लामो समयदेखि मोस्ट वान्टेडको सूचीमा राखेर खोजेका एक व्यक्ति प्रहरीकै गोलीबाट मारिएका छन् । सप्तरीकाे राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फ आज बुधवार बिहानै ४ बजेतिर गोली चलेको हो । बुधबार बिहानै सप्तरीको रुपनी नजिक प्रहरीले गोली हानेर मोस्ट वान्टेड सूचीमा रहेका दिपेन्द्र चौधरी मारिएका हुन् । सप्तरीकै कडोरवनाका करिव […]

काठमाडौं गोङ्गबुमै भेटिए ठूलो हतियारका कारोवारी, कारोबारीमाथि प्रहरीले चलायो यसरी गोली

काठमाडौं । राजधानीमा हतियारका काराेवारीहरु बढेका छन । यसैक्रममा एकजना हतियार काराेवारीमाथि काठमाडाैंकाे गाेङ्गबुमा प्रहरीले गाेली चलाएकाे छ । मध्य सहरमै यसरी प्रहरीले हतियार काराेबारी नियन्त्रणमा लिन नसकेर गाेली चलाउनुपर्ने अवस्था अाएपछि राजधानीमा सुरक्षा चिन्ता बढेकाे छ । गोंगबुमा प्रहरीले गोली चलाएर एक जना हतियार कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका अभिलास तामाङ […]

अनौठा प्रलोभन दिएर गाउँलेका साढे २ करोड उठाएर फरार महिला यसरी परिन प्रहरी फन्दामा

काठमाडाैं । साढे दुई करोड रुपैयाँ ठगेर फरार भएकी एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । बागलुङ बडिगार्ड गाउँपालिका-८ घर भइ पोखरा महानगरपालिका-२६ अर्घौमा बस्दै आएकी ४२ वर्षीया सरिताकुमारी रानालाई प्रहरीले काठमाडाैंको दरबारमार्गबाट पक्राउ गरेको हो । सरिताले सर्बसाधारणलाई विभिन्न प्रलोभन देखाउँदै ठगी गरेर फरार भएको भनी उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]

उपभोक्ता ठग्ने मैतीदेवी र चुच्चेपाटीका दुई पेट्रोल पम्पमा शिलबन्दी

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको छ । विभागको टोलीले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवी आयल स्टोर्सलाई आज शिलबन्दी गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले शिल तोडेर नक्कली शिल लगाई बिक्री–वितरण गरेको आधारमा शिलबन्दी गरेको जानकारी […]

बलात्कार आरोपमा फरार भएका वडाध्यक्षले गरे आत्मसमर्पण

दमौली । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले आज जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ती युवतीले गत मङ्सिर ६ गते प्रहरीमा उजुरी दिएपछि […]

फुलचोकीमा हराएका तीन जनाको उद्धार

ललितपुर । प्रहरीले घुम्न जाँदा हराएका तीन जनालाई फुलचोकी जङ्गलबाट उद्धार गरेको छ । आइतबार दिउँसो घुम्न गएका १७ वर्षीया मुस्कान तामाङ, १८ वर्षीया मल्लिका तामाङ र १९ वर्षीय अभिलेखप्रसाद साहलाई प्रहरीले राती अबेर फेला पारेको महानगरीय प्रहरी परिसरले जनाएको छ । घुम्न गएका उनीहरु जङ्गलमा हराएका भन्दै परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएका परिसरका प्रवक्ता […]

साइरन बजाउँदै हात्ती धपाउँदै

झापा, ८ माघ । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ । विगत एक महीनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन थालेपछि वन कार्यालयले जनधनको सुरक्षाका लागि हात्ती धपाउन गस्ती टोली शुरु गरेको कार्यालयका प्रमुख विष्णु घिमिरेले जानकारी दिए । […]

सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात

बाजुरा, ८ माघ । सुदूरपश्चिमका पहाडी जिल्लामा व्यापक हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म सुदूरपश्चिमका पहाडी जिल्लामा तीन पटक हिमपात भएको हो । पुसमा मात्र दुई पटक हिमपात भएको थियो । हिमपातले यस क्षेत्रकाे जनजीवन कष्टकर बनेको छ । सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण सुदूरपश्चिमका लेकाली बस्ती र […]

डियर सर्टिफिकेट !

पहाडको काखमा सानो गाउँ । गाउँको शिरानमा खरले छाएको एकतले मजेत्रो । कोठाको बीचमा अँगेनो । अँगेनोमाथि ओदानसँगै जोतिएका केही मलातेका नसुकेका दाउरा । धुँवाले भित्ता कालैकालो । भित्ताको काठमा झुन्ड्याइएको पुरानो रेडियो । धुरीसम्म जोड्ने खुर्सानीको माला । कुनाको खुट्टे खटियामाथि पुरानो च्याद्दर र डसना । डोरीमा टाँगिएका पुराना थोत्रा कपडा । घरको वरिपरि […]

यसरी भइरहेछ जाजरकोटमा लाखौ क्वीन्टल बहुमुल्य जडिबुटीको तस्करी

जाजरकोट, ७ माघ । बहुमुल्य सेतोचिनी (खिर्याङलो) लगायतका जडिबुटीहरुको जाजरकोटबाट चोरी निकासी गर्ने क्रम निकै बढेको छ । जिल्लाबाट सरकारी लाखाै क्वीन्टल जडिबुटी धमाधम चाेरी निकासी भइरहे पनि प्रशासनले भने त्यति वास्ता गरेकाे देखिदैन । प्रशासनकाे माैनसमर्थन रहेकाे जस्ताे देखिने र भित्रभित्रै मिलेमताे भएकाे पनि हुनसक्ने स्थानीयकाे शंका छ । याे केसमा लहराे तान्दा पहराे […]