शालिकराम पुडासैनीको अनुसन्धान जटिल मोडमा, शवसँगै विष र कडा ड्रिङ्सका बोतल पनि भेटिएको खुलासा

काठमाडौं, ६ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नयाँ नयाँ तथ्य आएका छन् । नयाँ तथ्यसँगै उनको अनुसन्धान अझ जटिल बनेको छ । उसो त मानिसहरुले शालिकको आत्महत्या नभई हत्या हो भन्ने पनि शंका गरेका छन् । यसका बारेमा सामाजिक सञ्जालमा थुप्रै टिप्पणी भएका छन् । कसैले उनको शरिरमा निलडाम भेटिएको र फलामका […]

‘अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ’ पूर्वप्रम भट्टराई

काठमाडौँ, ६ भदौ । समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित समुदायले एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिए । सङ्घीय समाजवादी शिल्पी महासङ्घ र दलित शक्ति नेपालबीच समायोजन भई निर्मित समाजवादी दलित मुक्त महासङ्घको घोषणा सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत भएका उनले संविधानमा दलित समुदायको हक सुनिश्चित […]

३८ सय बढी बेरोजगारका लागि खुल्यो जागिर, हजाम–कुचिकारदेखि खेलाडीसम्म माग (विज्ञापनको पूरा विवरण सहित)

काठमाडौं, ६ भदौ । नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं भर्ना छनौट महाशाखाले ३ हजार ८ सय ३१ जनाका लागि भर्ना खोलेको हो । प्रहरी प्रधान कार्यालयले खोलेको नयाँ भर्नामा जवान पदमा मात्र ३ हजार ५ सय ९६ जनाको कोटा छ । त्यसैगरी १९० जना भान्छे र […]

पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता

काठमाडौँ, ६ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको अनुशासन विस्तारै खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन । ललितपुरमा आज आयोजित प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजोभन्दा आज कम्युनिष्टको अनुशासनको स्तर गिर्दै गएकामा आश्चर्य व्यक्त गरे । कम्युनिष्टमा वैचारिक विचलन आएको उल्लेख गर्दै अध्यक्ष दाहालले […]

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

Sher Bahadur Deuba

काठमाडौँ, ६ भदौ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले आज शुभकामना सन्देशमार्फत विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको उल्लेख गर्दै गौरा पर्वले जनजीवनमा गहिरो छाप […]

सामाजिक सञ्जाल उपयोग गर्दै विपन्नलाई घर

कावासोती, ६ भदौ । सामाजिक सञ्जालको दुरुपयोग गरेर सजाय भोग्नेहरु धेरै छन् । सामाजिक सञ्जालमा असामाजिक विषयवस्तु राखेकै कारण पक्राउ परेका घटनाहरु पनि पछिल्लो क्रममा धेरै सुन्ने गरिएकामा यहाँ भने सामाजिक सञ्जालबाटै दुई विपन्न परिवारको घर निर्माण गरिएको छ । नवलपरासी पूर्व नवलपुरको देवचुलीका केही सामाजिक अगुवा र युवाहरुको सक्रियतामा सामाजिक सञ्जालमार्फत दुई विपन्न परिवारका […]

जोखिमपूर्ण अवस्थामा राखिएका नौ बालबालिकाको उद्धार

काठमाडौँ, ६ भदौ । नागार्जुन नगरपालिका–४ सीतापाइला, ख्वपाटोलस्थित एक घरमा अत्यन्त जोखिमपूर्ण अवस्थामा राखिएका चार बालक र पाँच बालिका गरी नौ बालबालिकाको उद्धार गरिएको छ ।राष्ट्रिय बालअधिकार परिषद्को नेतृत्वमा महानगरीय प्रहरी वृत्त स्वयम्भू, बालबालिका खोजतलास केन्द्र, वडा कार्यालय, बालहेल्पलाइन तथा स्थानीय प्रतिनिधिको समन्वय र सहकार्यमा ‘नमूना प्रगतिशील महिला समाज र युवा सामुदायिक सेवा केन्द्र’ द्वारा […]

पत्रकार पुडासैनीका विषयमा ध्यानाकर्षण

चितवन, ६ भदौ । भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भइरहेको उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।महानगरपालिकाले विज्ञप्ति जारी गरी प्रमुखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचार सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवं गालीगलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुःखद भएको जनाएको छ । […]

जग्गा प्लटिङमा नेपाली सेना, प्लटिङ गरेर सकल दर्जालाई बेच्ने योजना खुलेपछि हंगामा

काठमाडौं । नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गरेको छ । जग्गा किनेर प्लटिङ गरी घडेरी बनाएर सकल दर्जालाई उपलब्ध गराउने नीति परिमार्जन गरी त्यसको साटो सहुलियतपूर्ण ब्याजदरमा घरकर्जा उपलब्ध गराउने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए । विगतमा राम्रो उद्देश्य राखेर सकल दर्जालाई आवास उपलब्ध […]

एक वर्षमा चार हजार पत्रकारले लिए ‘प्रेस पास’

काठमाडौँ, ६ भदौ । एक वर्षमा देशभरका चार हजार ८० पत्रकारले ‘प्रेस पास’ लिएका छन् । सूचना तथा प्रसारण विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा देशभरका विभिन्न स्थानबाट उक्त सङ्ख्यामा पत्रकारले ‘प्रेस पास’ लिएका हुन् ।प्रेस पास लिएकामध्ये एक हजार २०७ नयाँ, दुई हजार ७६० नवीकरण, १० स्वतन्त्र, १९ विदेशी, ७५ अध्यक्ष तथा प्रकाशक र […]