बैतडी, १४ असोज । भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमाना यही असोज १६ देखि १८ गते सम्म तीन दिनका लागि बन्द हुने बैतडीका प्रमुख जिल्ला […]
मुख्य समाचार
आपराधिक घटना रोक्न प्रहरी सक्रिय
बाँके, १४ असोज । गाउँ, बस्ती, शहर, बजार सबैतिर दशैंको रौनक शुरु भइसकेको छ । कोही शहरबाट गाउँ फर्किरहेका छन् त कोही गाउँबाट शहरतिर झर्दैछन् । आफन्तहरु एकापसमा भेला हुन शुरु भइसकेको छ । परदेश गएकाहरु घर फर्किँदैछन् । कोही किनमेलमा ब्यस्त छन् । दशैंमा बलि चढाउन र मासुका लागि खसीबोकाको जोहो हुँदैछ । चाडपर्वको […]
उपत्यकाका दुई प्रहरी वृत्तको उद्घाटन
काठमाडौँ, १४ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने अपराध नियन्त्रण गरेमात्र आम नागरिकले प्रहरी सङ्गठनप्रति भरोसा र विश्वास गर्ने बताए । महानगरीय प्रहरी वृत्त लैनचौर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको नवनिर्मित भवनको आज छुट्टाछुटै उद्घाटन गर्दै उनले कानून कार्यान्वयन गरी अपराधीलाई तत्काल पक्राउ गर्नसके सबैले नेपाल प्रहरीप्रति भरोसा गर्ने बताए । “प्रविधिले मात्र […]
चट्याङ प्रतिरोधी प्रविधि जडान
चौतारा, १४ असोज । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–८ इर्खु बजारमा चट्याङ प्रतिरोधी प्रविधि जडान गरिएको छ । चट्याङको उच्च जोखिममा पर्ने उक्त स्थानमा वडावासीको मागअनुसार संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा जनहित ग्रामीण सेवा समिति सिन्धुपाल्चोकद्वारा जिल्लामा पहिलोपटक समुदायमा आधारित उक्त प्रविधि जडान गरिएको हो । स्थानीय मानबहादुर श्रेष्ठको घरमा जडान गरिएको उक्त […]
महराले भने, मेरो राजिनामा छानविन नसकिदासम्मका लागि मात्र
काठमाडौं, १४ असोज। सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन । अाफ्नै मातहतकी एक कर्मचारी माथि यौन दुर्व्यवहार गरेकाे आरोप लागेका सभामुख महराले छानबिन प्रक्रिया नसकिँदासम्मका लागि भन्दै राजिनामा दिएकाे विज्ञप्तिमार्फत जानकारी गराएका छन । सभामुख महराले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाउँदै आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको बताएका […]
चीनले गर्यो अहिलेसम्मकै ठूलो सैन्य प्रदर्शन, सी ले भने– संसारमा चीनलाई अब कसैले रोक्न सक्दैन
एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले जनवादी गणतन्त्र चीन स्थापना भएको ७० औँ वार्षिकीको अवसरमा मंगलबार सम्पन्न भएको भव्य ¥याली अघि सम्बोधन गरेका छन् । ७० वर्षअघि चीनमा कम्युनिष्ट शासन स्थापना भएको थियो । सम्बोधनमा उनले एकता, विकास र सामथ्र्यलाई जोड दिए । सम्बोधनको क्रम धेरैजसो राष्ट्रवादी भाषा प्रयोगका सीले भने, ‘यो महान् राष्ट्रको जग […]
निजी क्षेत्रको लगानि नारायणीमा सानो पानीजहाज सञ्चालन
काठमाडौं, १४ असोज । प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज पानीजहाज सञ्चालन गर्ने तयारी भइरहेका बेला निजी क्षेत्रले नारायणी नदीमै छुट्टै मिनी क्रुज सानो पानीजहाज सञ्चालन गरेको छ । रङ्गमहल रिभर ल्यान्ड प्रा.लि.ले मिनी क्रुज सञ्चालनमा ल्याएको हो । यसको औपचारिक सुरुआत भने दशैँको फूलपातीबाट गरिने प्रा.लि.का अध्यक्ष रमन भट्टराईले जानकारी दिए । […]
नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता
काठमाडौँ, १४ असोज । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०औँ मुलुक अष्ट्रेलिया भएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओ को मुख्यालय मन्ट्रियलमा आज […]
किन भयो शिक्षक लाइसेन्स परीक्षा विवादित ? हिस्टुनको बहिस्कारदेखि परीक्षा रद्दसम्म
काठमाडौं । यो हप्ता शिक्षक सेवा आयोगले गरेको अध्यापन अनुमति पत्र (लाईसेन्स) विज्ञापनमा केही अनौठा घटनाहरु भएका छन् । एकतातिर सर्वोच्च अदालतले शिक्षक लाइसेन्स खारेज गर्न भन्दै परेको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको छ । अर्कोतर्फ प्रश्नपत्रसँगै उत्तर पुगेपछि आयोगले लाइसेन्स विज्ञापन नै खारेज गरेको छ । अदालतको आदेश सर्वोच्च अदालतले गएको […]
तालबाराही आरतीमा ४० हजारले गरे अवलोकन
चिप्लेढुङ्गा, १४ असोज । पर्यटकीय राजधानी पोखराको फेवाताल किनारमा माता तालबाराही सेवा समितिले गर्दै आएको सन्ध्या आरती कार्यक्रममा एक वर्षमा ४० हजार पर्यटकले अवलोकन गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी धार्मिक तथा सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको सङ्गीतमय महाआरती पुजन गत वर्ष असोज २४ गते घटस्थापनाका दिनबाट शुरु गरिएको हो । […]











