माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने

काठमाडौँ, १६ भदौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाइएको आयोजनाका प्रवक्ता डा गणेशप्रसाद न्यौपानेले जानकारी दिए । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ […]

बदलिँदै गाउँहरु, महिलामा ह्वात्तै बढ्यो शैक्षिक विकास र पढाइको महत्व

बाँके । खजुरा गाउँपालिका–४ एफगाउँ मन्दिर टोलकी गौरी सुनार ४६ वर्षकी भइनन । विद्यालय कहिल्यै नगएकी उनले बाल्यकालमा शिक्षा हासिल गर्ने अवसर पनि पाइनन । विहेपछि घरव्यवहार, छोराछोरीको जिम्मेवारीले झनै उनलाई बाँधेर राख्यो । गाउँमा चलेको साक्षर अभियानले उनलाई पनि आकर्षण ग¥यो । उनी आफ्नो नाम लेख्न र लेखेको कुरा पढ्न सक्ने भएपछि आफूलाई कसैले […]

शैक्षिक विकामा समुदायको चासो बढ्दै

बाँके, १६ भदौ । खजुरा गाउँपालिका–४ एफगाउँ मन्दिर टोलकी गौरी सुनार ४६ वर्षकी भइन् । विद्यालय कहिल्यै नगएकी उनले बाल्यकालमा शिक्षा हासिल गर्ने अवसर पनि पाइनन् । विहेपछि घरव्यवहार, छोराछोरीको जिम्मेवारीले झनै उनलाई बाँधेर राख्यो । गाउँमा चलेको साक्षर अभियानले उनलाई पनि आकर्षण ग¥यो । उनी आफ्नो नाम लेख्न र लेखेको कुरा पढ्न सक्ने भएपछि […]

विज्ञानलाई विद्यालय तहदेखि जोडिने

काठमाडौं । सरकारले विज्ञानलाई विद्यालय तहदेखि नै जोड्ने गरी सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने भएको छ । प्रदेश र स्थानीय तहमा विज्ञान दिवस मनाउने तयारी भएको जनाइएको हो । दिवसलाई विज्ञानसँग सम्बन्धित सबै क्षेत्र, निकाय, तथा विद्यायलाई आ–आफ्नो स्थानबाट विभिन्न कार्यक्रम आयोजना गरी साताव्यापीरुपमा अझ व्यवस्थित र प्रभावकारी ढङ्गले मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले […]

राष्ट्रिय विज्ञान दिवस मनाइदै, विज्ञानलाई विद्यालय तहदेखि जोडिने

काठमाडौँ, १६ भदौ । विज्ञानलाई विद्यालय तहदेखि नै जोड्ने गरी प्रदेश र स्थानीय तहमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी भएको छ । दिवसलाई विज्ञानसँग सम्बन्धित सबै क्षेत्र, निकाय, तथा विद्यायलाई आ–आफ्नो स्थानबाट विभिन्न कार्यक्रम आयोजना गरी साताव्यापीरुपमा अझ व्यवस्थित र प्रभावकारी ढङ्गले मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको हो । दिवसका लागि […]

यस्तो छ तीज महिमा

नेपाली मौलिक परम्परा भएको हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण पर्व हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । द्वीतियामा दर खाने र तृतीयामा तीजको ब्रत बस्ने परम्परा रहिआएको छ । विभिन्न मिठा-मिठा परिकारका साथै ब्रतको बेला भोकप्यास नलागोस भन्ने अभिप्रायले खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूललाई […]

पान मसालामाथि प्रतिबन्ध !

बिहार सरकारले झण्डै तीन वर्ष पहिले मदिराको बिक्री(वितरणमा लगाएको प्रतिबन्धपछि अब पान मसालामा समेत त्यस्तो व्यवस्था लागु गरेको छ । शुक्रवार बसेको स्वास्थ्य विभागको उच्च स्तरीय बैठकपछि त्यस्तो निर्णय लिइएको बताइएको छ। हालका लागि उक्त प्रतिबन्ध एक वर्षको लागि लगाइएको छ। जस अनुसार अब उक्त राज्यमा पान मसालाको बिक्री, उत्पादन, भण्डारण तथा सेवन र ओसारपसार गर्न […]

एससिडब्लुइसीले बर्मामा नेपाली उत्पादनको प्रदर्शनी गर्ने

काठमाडौँ, १५ भदौ । सार्क चेम्बर महिला उद्यमी परिषद्, नेपाल एससिडब्लुइसी सँग आबद्ध एक टोली शुक्रबार नेपाली उत्पादनहरुको प्रवद्र्धन गर्ने उद्देश्यले बर्माको याङ्गुन प्रस्थान गरेको छ । बर्मास्थित नेपाली राजदूतावासको निमन्त्रणामा एससिडब्लुइसी नेपालका उपाध्यक्ष सरोजिनी शेरचनको नेतृत्वमा १६ महिला उद्यमी सम्मिलित सो टोली बर्माको याङ्गुन प्रस्थान गरेको हो । टोलीले याङ्गुनको पाइन ओ ओलीन शहरमा […]

पशुपतिमा तीजको तयारी पूरा

काठमाडौँ, १५ भदौ । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको जानकारी दिइयो । पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, […]

उत्खनन् भएन दाङको पेट्रोल खानी

तुलसीपुर, १५ भदौ । विज्ञहरुको एक टोलीले अनुगमन गरेर २०२८ सालमै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मा पेट्रोल खानी रहेको दाबी गरेको थियो । केही समयअघि मात्रै देउखुरीको राप्ती नदी बगरमा पेट्रोलियम पदार्थ रहेको पत्ता लाग्यो । खोजी गरिए दाङका अन्य ठाउँहरुमा पनि पेट्रोल खानी हुनसक्ने विज्ञहरु औँल्याउँछन् । यस विषयमा राज्यको ध्यान पुग्न […]