मदिरा सेवनले मृत्यु भएका परिवारलाई ३/३ लाख प्रदेश दिने सरकारको घोषणा

जनकपुर, ३ चैत । घरेलु मदिरा सेवनले मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३ लाख दिने भएको छ । आजै सुरक्षा समितिको बैठक बसी मुख्यमन्त्री राउतले खुल्ला मदिरा नियन्त्रणका साथै दोषी माथि कारबाहीको प्रक्रिया अगाडी बढाइने बताए । घरेलु मदिरा सेवनले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया सहितको स्थानमा मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३/३ […]

कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट हवल्दारको मृत्यु, एक घाइते

धनगढी, ३ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका १० मा ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । भीमदत्त नगरपालिका–१० भुजेला घर भएका सशस्त्र प्रहरीका हबल्दार खगेन्द्र जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए । आइतवार राति भुजेला पुल नजिक म […]

शिक्षक लाइसेन्सको निमावि विज्ञान विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आइतबार आयोगले निम्न माध्यमिक तह विज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी ३ हजार ३ सय ६७ परीक्षार्थी मध्ये २८९ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै ८७ जनाको वस्तुगत परीक्षा […]

सार्क नेताबीच डेढ घन्टा छलफल: कोरोना भाइरसविरुद्धको लडाईं मिलेर लडौं

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का राष्ट्र र सरकार प्रमुखहरूले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाईंमा एकतावद्ध हुने साझा प्रतिवद्धता जनाएका छन् ।आइतबार कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुबीच भएको भिडियो कन्फरेन्समा उनीहरुले कोरोना भाइरसविरुद्धको लडाईंमा सार्क राष्ट्रका मुलुकहरु एक ठाउँमा उभिनुपर्ने बताएका हुन् । विश्व महामारीका रूपमा फैलिएको कोभिड- १९ […]

एसईई परीक्षा तोकिएकै मितिमा हुन्छ, भ्रममा नपरौं– शिक्षा मन्त्रालय

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा(एसईई) तोकिएकै मितिमा, तोकिएकै कार्यतालिका अनुसार सञ्चालन हुने शिक्षा मन्त्रालयले जनाएको छ  । केही सञ्चारमाध्यममा एसइइ सर्न सक्ने समाचार आइरहेको बेला शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले एसइइ परीक्षा कुनै हालतमा नसर्ने बताएका हुन् । ‘शिक्षा मन्त्रालयमा हालसम्म त्यस्तो निर्णय भएको छैन र हुने सम्भावना पनि देखिदैन’– प्रवक्ता शर्माले भने । विद्यार्थीहरुलाई […]

२६ सह–सचिवको सरुवा, १० जिल्लाका सीडीओ फेरिए (सुची सहित)

काठमाडौं । गृह मन्त्रालयले २६ जना सह–सचिवको सरुवा गरेको छ । सरुवा गरिएका मध्ये १० जना प्रमुख जिल्ला अधिकारी छन् । सरुवा अनुसार जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रदीपराज कँडेल, मकवानपुरका नारायणप्रसाद भट्ट, कास्कीका रमेशकुमार केसी र बाराका फडिन्द्रमणि पोखरेल सरुवा गरिएका छन् । तनहुँका रुद्रप्रसाद पण्डित, सिराहाका गोपालकुमार अधिकारी र ध्रुवबहादुर खड्कालाई कामु प्रमुख जिल्ला […]

सुरु भयो सार्क भिडियो कन्फरेन्स, सिंहदरबार पुगे प्रधानमन्त्री ओली

काठमाडौँ, २ चैत । कोरोना भाइरसको विश्वब्यापी संक्रमणबाट उत्पन्न जोखिमलाई नियन्त्रण गर्न आयोजना हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्कको भिडियो कन्फेरेन्समा भाग लिन प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन्। सार्कका सबै सदस्यहरु सहभागी हुने यो कन्फरेन्समा भाग लिन ओली आईपुगेका हुन्। सार्क सदस्यहरु एकजुट हुनुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावपछि आइतबार साँझ […]

नेपालीलाई भारत आवत–जावत गर्न कठिनाइ नहुने, तेस्रो मुलुकका नागरिक प्रवेश गर्न नै नपाउने!

काठमाडौँ, २ चैत । भारतले मध्य रातिदेखि नेपालसँग सीमा जोडिएका चारवटा नाका बाहेक अन्य नाका बन्द गरेको छ । कोरोना भाइरसको त्रास बढेसँगै भारतले नेपाल हुँदै भारत प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकका लागि बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज नाकाबाहेक सबै नाका बन्द गरेको हो । तर, नेपालीलाई भारत आवत–जावत गर्न कठिनाइ नहुने प्रष्ट्याएको छ । […]

डुबिरहेको अवस्थामा दुई महिलाको शव फेला

बर्दिया, २ चैत । बर्दियाको ठाकुरबाबा नगरपालिका-३ मिर्चैयामा दुई महिला मृत भेटिएका छन्। आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मिर्चैयामा सिँचाइका लागि बनाइएको नहरमा डुबिरहेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँले जनाएको छ। प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका-५ बस्ने ७० वर्षीया मिश्री थारू र उनकी ४६ वर्षीया बुहारी फूलरानी थारूको शव […]

विप्लवले विध्वंसात्मक गतिविधि गरिरहँदा सूचना संलकन गर्न नसकेपछि प्रहरीको घुमुवा टोली परिवर्तन

काठमाडौं, २ चैत। विप्लव समूहले विध्वंसात्मक गतिविधि गरिरहँदा प्रहरीले सूचना संलकन गर्न नसकेको भनेर आलोचना भएपछि उपत्यकाका घुमुवा टोली परिवर्तन गरिएका छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले उपत्यकाका १८ वटा महानगरीय प्रहरी वृत्त र प्रभागहरुबाट घुमुवा टोली परिवर्तन गरेको हो । प्रहरी सादा पोशाकका घुमुवा प्रहरीलाई सूचना संकलनका लागि राखेको भए पनि उनीहरु ‘हप्ता […]