भागरथी हत्याका आरोपीलाई प्रहरीले गर्यो सार्वजनिक

काठमाडौँ । बैतडीको दोगडा केदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ह’त्याका अभियुक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । अभियुक्त दिनेश भट्टलाई घटनाको १५ दिनपछि प्रहरीले आज सार्वजनिक गरेको हो । गत माघ २१ गते (बुधवार) विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा १७ वर्षीया किशोरी भागरथीको ब’ला’त्कारपछि ह’त्या भएको थियो । प्रहरीले सार्वजनिक […]

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेमा ट्रकले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ । साइकलमा यात्रा गरिरहेका मोरङको लेटाङ नगरपालिका–२ का ६७ वर्षीय रत्नबहादुर श्रेष्ठलाई ना ३ ख ५६९१ नम्बरको ट्रकले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले […]

दुई करोड हिनामिना आरोपमा प्राविधिक सहायक निलम्बित

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा रु दुई करोड बराबरको रकम अनियमितता गरेको भन्दै निलम्बन गरिएको छ । निलम्बन नगरेको खण्डमा […]

कुस्ती केन्द्रमा गोली हानाहान हुँदा पाँचको मृत्यु, थुप्रै घाइते

काठमाडौं । भारतको हरियाणास्थित रोहतकमा शुक्रबार राति गोली हानेर ५ जनाको हत्या गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय एक निजी कलेजनजिक रहेको कुस्ती केन्द्रमा गोलाबारी भएको हो। घटनामा ५ जनाको मृत्यु भएको छ भने अन्य धेरै व्यक्ति घाइते भएका छन्। जसमध्ये २ जनाको अवस्था गम्भीर छ। रोहतक रेन्जका आईजी सन्दीप खिरवारका अनुसार फरेन्सिक विशेषज्ञ र […]

मुख्यमन्त्री कार्यालयको कारको ठक्करले टेम्पो चालकको मृत्यु

लहान, १ फागुन । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चोकमा प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स १ ह ३०४३ नम्बरको टेम्पोलाई शुक्रबार ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ […]

एकसाथ सय बढी सवारी दुर्घटना हुँदा अमेरिकामा ६ जनाको मृत्यु

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । बरफ जमेर सडक चिप्लो भएका कारणले दुर्घटना भएको बताइएको छ । स्थानीय समयअनुसार बिहान ६ बजेतिर भएको दुर्घटनाका कारण दर्जनौं मानिसहरू आफ्नो सवारीभित्रै थुनिएका थिए । दुर्घटनामा घाइते भएका ३६ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको […]

आज देशभर सार्वजनिक विदा, सोनाम ल्होसार मनाइदै

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, […]

यसपटक असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी

काठमाडौं । सरकारले यसपटक विद्यालय तहको शैक्षिक सत्र १ असारबाट सुरु गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ संशोधन स्विकृति दिएपछि मन्त्रालयले काम अघि बढाएको हो ।  यसअघि सधै १ वैशाखमा सुरु हुने शैक्षिक सत्र कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दुई महिनापछि धकेलिने लगभग निश्चित प्रायः भएको हो । शिक्षा […]

वरिष्ठ साहित्यकार प्रश्रितद्वारा ‘स्मृतिमा प्रेमनारायण प्रेमी’ विमोचन

काठमाडौं, २९ माघ । ‘स्मृतिमा प्रेम नारायण प्रेमी’ स्मृतिग्रन्थ –२०७७ पुस्तक बिमोचन भएको छ । आज रिपोर्टस् क्लब नेपालमा पुर्व शिक्षामन्त्री समेत रहेका वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले पुस्तक बिमोचन गरेका हुन् । ६७२ पृष्ठको पुस्तकमा ओखलढुगांका पुराना कम्युनिष्ट नेता प्रेम नारायण पे्रमीका योगदानहरु उल्लेख छन् । उनी पत्रकारीतामा समेत सक्रिय थिए । पुस्तकमा प्रेमीलाई चिन्ने […]

कोरोनाले अमेरिकामा मृत्यु हुने ४ लाख ७९ हजार नाघे

काठमाडौँ । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २६५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ७९ हजार ७७२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९५ हजार ५४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै […]