काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताएका छन् । काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताएका हुन्। सो अवसरमा उनले सर्वोच्च अदालतको परमादेशबाट मुलुकमा निर्दलीय प्रधानमन्त्रीले नेतृत्व गरिरहेको बताए। स्थानीय तह र प्रदेशमा दलीय व्यवस्था भए पनि प्रधानमन्त्री निर्दलीय रहेको मेयर […]
मुख्य समाचार
जसपाको आधिकारिता यादव /ठाकुर मध्ये कसले पाउला ?
जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा गएर टुंगो लाग्ने भएको छ। निर्वाचन आयोगमा उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले आफ्नो आधिकारिकता दावी पेश गर्दै भन्दै उजुरी दिएका थिए । तर, आयोगले पाँच सदस्यीय इजलास नै गठन गरेर विवाद टुंग्याउन लागेको हो । आयोगले दुवै पक्षलाइ उपस्थित हुन आज ११ बजे बोलाएको छ। जसपामा […]
काठमाण्डौमा सभा, जुलुस, भीडभाड गर्न रोक
काठमाण्डौ। काठमाण्डौ उपत्यकामा आसर २० गते सम्म सभा,जुलुस, जात्रा महोत्सव, भोज भतेर लगायत भीडभाड हुने गतिविधि गर्न नपाइने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले निषेधाज्ञा थप गर्दै आउँदो २० गतेसम्म देरै भिड जम्मा हुने सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, दर्शकसहितको खेलकुद […]
बिप्लव र थापा बीच भेटवार्ता
काठमाडौँ। नेपाल कम्युनिष्टपार्टीका महासचिव नेत्र बिक्रम चन्द ( बिप्लव ) र राप्रपा अध्क्षय कमल थापा बीच भेट घात भएको छ। शान्ती पूर्ण राजनीतिमा आएपछि महासचिव बिप्लवले रानीतिक भेट घातलाइ निरन्तरता दिने क्रममा आज राप्रपा अध्क्षय कमल थापा बीच समसामयिक विषयमा विचार विमर्श गरेका हो । थापा निवास बुधनिलकण्ठको २ घण्टा भएको भेट घताक्रममा ओली सरकारले […]
माधव नेपाललाई दाहाल र यादव उनकै निवासमा भेटे
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् । बिहान कोटेश्वरस्थित नेपाल निवासमा दाहालले उनीसँग ४५ मिनेट जति कुराकानी गरेका हुन् । भेटमा दाहालले सरकारमा सहभागी हुन नेपाललाई आग्रह गरेको बुझिएको छ । दाहाललाई ९ बजेतिर नेपाल निवासबाट बाहिरिएपछि जसपा […]
साउदीमा भिसाको म्याद सकिएका २४ नेपाली अलपत्र
दोहा । वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका २४ नेपाली युवा अलपत्र परेका छन् । भिसाको म्याद सकिएपछि उनीहरू अलपत्र परेका हुन् । साउदीको टोपाज गल्फ कम्पनीले अकामा (आइडी) नबई काम गरेको पारिश्रमिक नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेको पीडितमध्येका एक ओखलढुंगाका निसान थापा मगरले बताए । ‘हाम्रो कम्पनीले समयमा पारिश्रमिक नदिने, अकामा (आइडी) […]
ओलीका सबै नियुक्ति खारेज गर्ने देउवा र प्रचण्ड सहमति
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा देउवा र प्रचण्डबीच सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको हो। […]
लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व सङ्कलन
कास्की । आन्तरिक राजश्व कार्यालयले गत आर्थिक वर्षमा राजश्व सङ्कलनको लक्ष्य भेट्टाउन सकेन । राजश्व सङ्कलन सन्तोषजनक रहे पनि कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाले असर पारेका कारण निर्धारित लक्ष्यमा पुग्न नसकिएको उक्त कार्यालयले जनाएको छ । कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको सो कार्यालयले लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व उठाएको हो । गत आवमा रु […]
देउवाको पक्षमा १६५, विपक्षमा ८३
काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे । आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको […]
भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिए राजीनामा
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् । रावलले राजीनामा पत्रको अन्तिम वाक्यमा ‘अनैतिक तथा देश र जनता विरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग रहनु श्रेयष्कर भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग राख्दै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको छु’ लेखेका छन् । रावल कांग्रेस नेता शेरबहादुर देउवालाई […]











