जनकपुर, ३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र तथा कांग्रेसका मधेशका प्रमुख नेता विमलेन्द्र निधिकाे गाउँमा नै नेकपा (एमाले)ले प्यानलसहित जित हासिल गरेकाे छ । एमालेले अहिलेसम्म धनुषा जिल्लाका दुर्इ ठाउँमा जित हासिल गरिसकेकाे छ । निधि धनुषाकाे मुखियापट्टी मुसहरनिया गाउँपालिकाका हुन् । उक्त गाउँपालिकामा एमाले प्यानलसहित विजयी भएकाे हाे । त्यसैगरी एमालेले […]
मुख्य समाचार
उर्जा राज्यमन्त्रीको क्षेत्रमा हेलिकप्टरबाट मतपेटिका आेसारियो
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा हेलिकप्टरबाट मतपेटिका आेसारिएको छ । सुगम मानिने तराईमधेसमा मतपेटिका आेसार्न हेलिकप्टर प्रयोग गर्नु परेको हो । लालबन्दी नगरपालिका अन्तर्गत नारायणखोलाको एउटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको छ । लालबन्दी नगरपालिका–१४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट आज मंगलबार बिहान सेनाको हेलिकप्टरमा मतपेटिका लालबन्दी नगरपालिकास्थित मतदान अधिकृतको […]
बृहत कम्युनिष्ट पार्टी बनाउने भन्दै फुट्यो नेपाल मजदूर किसान पार्टी
भक्तपुर । चर्चित नेता नारायणमान बिजुक्छेले बर्षाैंदेखि नेतृत्व गर्दै आएको नेपाल मजदूर किसान पार्टी (नेपकिपा)मा विद्रोह भएको छ । केन्द्रिय उपाध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा विद्रोह भएको हो । केन्द्रिय उपाध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा नेमकिपा फुटेर नयाँ पार्टी बनेको छ । नयाँ पार्टीकाे नाम ‘बृहत कम्युनिष्ट पार्टी निर्माण अभियान’ राखिएको छ । सोमबार एक बिज्ञप्ति जारी गरि […]
नेपालमा रोहिंग्याको संख्या बढ्दै : सरकार बेखबर
म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल आएर पाँच वर्षयता बसिरहेका रोहिंग्या मुस्लिमको संख्या एक महिनायता बढेको छ ।राजधानीको कपनस्थित बालुवाखानीमा उनीहरू अस्थायी टहरा बनाएर पाँच वर्षयता शरण लिइरहेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । अहिले उनीहरूको संख्या झन्डै पाँच सय पुग्न लागेको छ। शरण लिइरहेका रोहिंग्याहरूका अनुसार एक महिनाअघि मात्रै शिविरमा १३ जना थपिएका छन् […]
मूआब्जा र क्षतिपूर्ती नदिइ सडक विस्तार नगर्न सर्वोच्चको आदेश
काठमाडौँ, ३ असाेज । सडक बिस्तारको नाउमा आफुहरुलाई उठिबास लगाउन खोजेको भन्दै लामो समयदेखि उठाइएकाे संघर्षरत पीडितहरुले अन्तत: न्याय पाएका छन् । सरकारले कुरा नसुनेपछि सर्वाेच्च अदालत पुगेका पीडितले अदालतबाट न्याय पाएका हुन् । मंगलवार सर्वोच्च अदालतले पीडितको पक्षमा फैसला गर्दै विपक्षीका नाउँमा अादेश जारी गरेको छ । सडक विस्तारका लागि ब्यक्तिका नाउँमा रहेका घर […]
इञ्जिनियर ढुङ्गानालाई नेकपाका कार्यकर्ताहरुले गरे कारवाही
चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रत्ननगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर प्रकाश ढुङ्गानालाई कालोमोसो दलेको छ । आइतबार नेकपाका कार्यकर्ताहरुले ढुङ्गानालाई कार्यकक्षमै पुगेर कालोमोसो दल्नुका साथै जुत्ताको मालासमेत लगाइदिएका हुन् । ढुङ्गानालाई कालोमोसो दल्नुको ६ कारणहरु खुलाइएको पर्चा कार्यालय परिसरमा भेटिएको छ । १. परियोजना र संस्थामा बजेट पारिदिने नाममा कमिशन खाने गरेको, २. […]
मलाई लिन महिला छापामार आएका थिए : थवाङ गाउँपालिका प्रमुख
बिरबहादुर घर्ती थवाङ गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । गएकाे स्थानीय निर्वाचनमा नेकपा (माअाेवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेर उनी गाउँपालिकामा विजयी बनेका थिए । भदाै ३१ गते थवाङ गाउँ पालिकाकाे प्रथम गाउँ सभा राखिएकाे थियाे । साे गाउँ सभाकाे उद्घाटन गर्न माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ निम्ताे गरिएकाे थियाे । साेही क्रममा घर्तीलार्इ नेपाल कम्युनिस्ट […]
जापानमा पक्राउ परेका नेता पौडेल र पत्रकार न्यौपाने अन्तत: नेपाल फर्काइए
टोकियो, १ असाेज । एक दिन पूरै जापानकाे अध्यागमनकाे नियन्त्रणमा परेका नेपाली कांग्रेसका नेता प्रदिप पाैडेललार्इ नेपाल फर्काइएकाे छ । नेता पाैडेलसँगै पत्रकार अनिल न्याैपानेलार्इ पनि जापानकाे अध्यागमन विभागले नेपाल फर्काएकाे छ । जापानमा रहेकाे नेपाली कांग्रेसकाे जनसम्पर्क समितिले अायाेजना गरेकाे कार्यक्रममा भाग लिन गएका नेता पाैडेल र पत्रकार न्याैपानेलार्इ जापानकाे राजधानी टाेकियाे सहर नजिक […]
नेपाली क्रिकेटमा अर्को सफलता । हङकङलार्इ ५ विकेटले पराजित गर्दै नेपाल बन्यो च्याम्पियन
काठमाडाैं, १ असाेज । नेपाली क्रिकेटमा अर्काे सफलता हात परेकाे छ । नेपाली अन्डर १९ टाेलीले बलियाे मानिएकाे हङकङलार्इ पाँच विकेटले पराजित गरेकाे छ । यससँगै नेपाल एसिसी यु–१९ पूर्वी क्षेत्र छनोट अन्तर्गत च्याम्पियन बनेको छ। हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर भेटायो। तेस्रो ओभरको पहिलो बलमै आसिफ सेखलाई करनदीप […]











