कम्पनीका गाडीलाई सरकारी सुरक्षा

काठमाडौं, २१ बैसाख । यातायात व्यवसायीको आन्दोलन असफल पार्न सरकारले सुरक्षा दिई उपत्यकामा किरव सात सय सार्वजनिक बस चलाउने भएको छ । खारेज भएपछि यातायात व्यवसायीले शुक्रबार सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर घोषणा गरेका छन् । त्यसलाई बिफल पार्न सरकारले कडा कदम चाल्न लागेको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आहृवानमा प्रत्येक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौं उपत्यकासहित सबै जिल्लामा दिवसको अवसरमा बिभिन्न कार्यक्रम भइरहेका छन् । काठमाडौंमा बबरमहलदेखि नयाँ बानेश्वरसम्म […]

शसस्त्रमा डिआईजी बढुवाका लागि दौडधुप सुरु, को-को छन् लाइनमा ?

काठमाडौं, २० बैसाख । सशस्त्र प्रहरी बलभित्र एसएसपीबाट डिआईजीको बढुवा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । शसस्त्रमा ११ जना एसएसपी डिआइजीमा बढुवाका लागी लविङमा छन् । शसस्त्र प्रहरीमा ७ वटा रिक्त डिआइजी पदमा ११ जना एसएसपी बढुवाको सुचीमा रहेका छन् । यसमा आफु निकटलाई पहिलो बनाउन संगठनभित्र चलखेल सुरु भएको छ । स्रोतले दिएको जानकारी […]

संस्कृतिकर्मी गिरफ्तारीको महासंघद्धारा विरोध, तत्काल रिहा गर्न चेतावनी (विज्ञप्ती सहित)

कपिलवस्तु, १९ बैसाख । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा र दलाल पुँजीवादी संस्कृतिका विरुद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघ लुम्बिनी व्युरोले संचालन गरिरहेको एकीकृत जनजागरण अभियान अन्तर्गत कपिलवस्तुमा क्षितिज परिवारको सांस्कृतिक कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका दानापुरमा हजारौं जनताको अपार सहभागितामा सांस्कृतिक कार्यक्रम चलिरहेको बेला प्रहरी आएर एकाएक हस्तक्षेप गरी महासंघ कपिलवस्तुका अध्यक्ष एवं […]

जनकपुरको साँचो मोदीलाई बुझाउने यस्तो छ तयारी, मेयरले गरे खुलासा

Narendra-Modi

काठमाडौं, १९ बैसाख । जनकपुर भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए । नेपाल र भारत बीचको सम्बन्धमा […]

डीएसपी प्रजित केसीले शव लुकाउन २ करोडको बार्गेनिङ गरेको खुलासा !

काठमाडौं, १८ बैसाख । ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा बहालवाला डीएसपी प्रजित केसीको संलग्नता पुष्टी भएपछि मुद्दा चलाउने तयारी गरिएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडलको नेतृत्वमा गठन भएको छानबिन समितिले डीएसपी केसीलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनको पनि संलग्नता देखिएपछि आइतबार प्रहरीले मोरङ अदालतमा कर्तव्य ज्यान, अपहरण र […]

धनगढी बिमानस्थलमा सौर्य एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगियो

कैलाली, १५ बैसाख । कैलालीको धनगढी क्षेत्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान सामान्य दुर्घटना भएको छ, यद्धपि बिमान ठुलो दुर्घटना हुन बाट जोगिएको छ । शुक्रबार सौर्य एयरलाईन्सको नाईन एन एएमई नम्बरको जहाज अवतरण गर्दा अघिल्लो भागमा चरासँग ठोक्किए पनि तनाव भएको थियो । उक्त बिमानमा चरा ठोकिएपछि बिमान उडान भर्न सक्ने अवस्थामा छैन । जिल्ला […]

घर फर्क भन्दै ९ हजार नेपालीलाई अमेरिकाले दियो यस्तो अल्टिमेटम (विज्ञप्तिसहित)

काठमाडौं । अमेरिकी सरकारले अमेरिकामा टिपीएसमार्फत बस्ने र काम गर्ने अनुमति पाएका ९ हजार नेपाली नागरिकको टीपीएस नविकरण नगर्ने सूचना सार्वजनिक गरेको छ। एक वर्षभित्र बसोवासका लागि अन्य कुनै कानुनी उपाय अपनाउन वा नेपाल फिर्ता हुन आग्रह गरिएको निर्देशनमा भनिएको छ ‘यसका लागि नेपाली सरकारसँग पनि हामी समन्वयन गर्ने छौ।’ अप्रिल २६ मा होमल्याण्ड स्क्युरिटीद्वारा […]

योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष काठमाडौंबाट अपहरण शैलीमा गिरफ्तार !

काठमाडौं, १३ बैसाख । नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष विवसलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको छ । विवसलाई बिहिबार काठमाडौंको कपनबाट पक्राउ गरिएको रेड फोर्सले जनाएको छ । तर पक्राउ गर्नुको कारणबारे प्रहरीले केही खुलाएको छैन । पछिल्लो समय नेकपा नेता कार्यकर्ताहरु माथि प्रहरीले धरपकड ब्यापक बनाएको छ । राजनैतिक आस्था […]

बरिष्ठ डा. उपेन्द्र देवकोटाकी छोरी अपहरण गर्ने मुख्य योजनाकारलाई दिइयाे यस्तो सजाय

काठमाडौ‌, १३ बैसाख । वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको छोरी मेघाको अपहरण प्रकरणमा दोषी राजु थापालाई १७ वर्ष कैद सजायको फैसला भएको छ । उच्च अदालत पाटनले थापालाई अपहरणको मुख्य दोषी ठहर गर्दै १७ वर्ष कैद र २६ लाख २३ हजार ५१९ रुपैंया जरिवाना गर्ने फैसला गरेको हो । न्यायाधीशद्वय विनोदमोहन आचार्य र कृष्णबहादुर थापाको […]