नुवाकाेट, १९ पुस । नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी भएको छ। आगलागीपछि विद्युत् उत्पादन बन्द भएको छ। २१ मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योजनाका रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हुँदा राष्ट्रिय प्रसारण लाइनमा ३५ मेगावाट विद्युत् गिरावट आएको छ। बुधबार साँझ ६ः३० बजे उत्पादन गृहको […]
मुख्य विशेष
पर्ने मुल्यभन्दा जवरजस्त बढी हालेर निगमको वाइड बडी किनिएको खुलासा
काठमाडौँ, १८ पुस । कान्डै कान्ड रहेकाे नेपाल वायुसेवा निगममा अर्काे वाइडवडी कान्ड अाएकाे छ । यस काण्डमा पर्यटन मन्त्री समेत जाेडिएका छन् । यसै सन्दर्भमा निगमकाे वाइडवडी खरिदमा भएकाे अनियमितता छानविन गर्न गठित संसदको सार्वजनिक लेखा समितिको उपसमितिले अाफ्नाे प्रतिवेदन बुझएकाे छ । प्रतिवेदनमा निगमले दुईवटा वाइड बडी जहाज किन्दा करिव ४ अर्ब ३५ […]
अब नेपालको आफ्नै भूउपग्रह,, जापानमा पढन गएका दुर्इ इन्जिनयरले तयार गरेको भूउपग्रह प्रक्षेपण गरिदै
काठमाडाैं, १७ पुस । अब नेपालले आगामी वैशाखदेखि आफ्नै भूउपग्रह चलाउने भएकाे छ । त्यसका लागि नेपालले अाफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेकाे छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न लागिएको हो। ‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई […]
पलाता अग्निपीडितलार्इ घटनास्थलमै गएर संकलित राहत सामाग्री दिए कालिकोटे युवाहरुले
काठमाडाैं । कालिकाेटकाे पलाता खाडागाउँका अग्निपीडितलार्इ काठमाडाैमा संकलन गरिएकाे राहत घटनास्थलमा गएर हस्तान्तरण गरिएकाे छ । कालिकाेटबाट काठमाडाैंमा बसाेवास गर्दै अाएका युवाहरुकाे नेतृत्वमा संकलन गरिएकाे थियाे । साेही संकलित सामाग्रीहरु अग्निपीडितहरुलार्इ जलेकै गाउँमा गएर युवाहरुकाे एक टाेलीले हस्तान्तरण गरेकाे हाे । टाेलीले पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई राहत सामग्री एकमुष्ट हस्तान्तरण गरेकाे हाे । गाउँपालिकाले […]
बढ्यो अझै चिसो, काठमाडौँको तापक्रम ०।५ डिग्रीमा झर्यो
काठमाडौँ, १६ पुस । काठमाडौँको तापक्रम शून्यको आसपासमा पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ०.५ डिग्री मापन भएको छ । मौसमविद राजु प्रधानाङ्गका अनुसार ठ्याक्कै कति बेला ताफक्रम ०.५ डिग्री पुग्यो भन्न नसकिए पनि बिहान ५ देखि पौने ९ बजेको बिचमा न्यूनतम तापक्रम शून्यको आसपासमा पुगेको […]
राष्ट्र बैंकमा रोकिएको अर्बौ रुपैयाँ छुटाउन सुमार्गी सर्वोच्चको आदेश गराउन सफल
काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकमा पाँच वर्षदेखि राेकिएकाे विवादास्पद चर्चि व्यापारी अजयराज सुमार्गीकाे ८३ कराेड रुपैयाँका लागि सर्वाेच्चले अादेश गरेकाे छ । सर्वाेच्चकाे याे अादेशसँगै अब सुमार्गीले उक्त रकम झिक्ने बाटाे खुलेकाे छ । सुमार्गीले ट्याक्स हेवेन देश ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम नेपाल भित्र्याएका थिए । मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिकाे […]
फुटको संघारमा विवेकशील साझा पार्टी, दुर्इ अध्यक्ष दुर्इतिर
काठमाडौं, १५ पुस । प्रदेश र संघीय प्रतिनिधि सभा चुनाव अघि दुर्इ अलग अलग पार्टी मिलेर बनेकाे विवेकशील साझा पार्टीभित्रकाे विवाद चरमचुलीमा पुगेकाे छ । साे पार्टीमा हालका लागि दुर्इ जनालार्इ संयाेजक बनाइएकाे थियाे । साझा पार्टीका रविन्द्र मिश्र र विवेकशील पार्टीका उज्जवल थापा दुबैजना पार्टी एकिकरणपछि एकीकृत पा रिवर्टीकाे संयाेजक भएका थिए । तर […]
१८ वर्षपछि हिउले छपक्कै ढाकिए डाँडा
धनकुटा, १४ पुस । धनकुटाका उच्च पहाडी भेगमा बाक्लो हिउँ परेर यहाँको जनजीवन प्रभावित बनेको छ । हिउँसँगै अहिले यस क्षेत्रमा अत्याधिक चिसो बढेको छ । धनकुटा–१ हिलेदेखि जोरपाटी, सिँधुवा हुँदै चित्रेसम्मको भाग हिउँले ढाकिएको हो । हिउँले ढाकिएका ती डाँडाहरु सेताम्मे देखिएका छन् । हिलेमाथिका डाँडामा पनि हिउँले ढाकिएको बताइएको छ । शुक्रबार दिउसोदेखि […]
पलाता अग्नीपिडितका लागि कठायतले गरे २ लाख सहयोग
कालिकोट जिल्लाको पलाता गाउँपालिका वडा नं १ खाडागाउँ स्थित न्यौपाने बस्तीका अग्निपीडितका लागि दिलबहादुर कठायतले २ लाख सहयोग गरेका छन् । पुस ९ गते राति उक्त बस्तीमा मध्यरातमा भएको आगलागिबाट जलेका ८७ घरका परिवारजनलाई उनले सहयोग गरेका छन् । सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ लुसामा जन्मेर व्यवसायको सिलसिलामा चीनमा रहेका दिल बहादुर कठायतले ७० […]
मनाङमा अत्यधिक हिमपात, लगातार १८ घन्टासम्म हिमपात रोकिएन
मनाङ, १३ पुस । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ । प्रमुख जिल्ला […]










