काठमाडौ, ५ फागुन । वान टु वान वार्तामा बसेका नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड एक बुँदे सहमति गरे उठेका छन् । अाेलीकाे निजी निवास भक्तपुरकाे बालकाेटमा भएकाे दुर्इ नेताबीचकाे वार्ता विना निष्कर्ष टुङ्गिएकाे हाे । उनीहरुबीच भएकाे एक बुँदे सहमति अरु केही नभएर कार्यदलकाे बैठक बसाल्ने सहमति […]
मुख्य विशेष
निर्वाचनपछि देउवाले गरेका सबै नियुक्ति र निर्णय खारेज गर्न मुख्यसचिवलार्इ प्रम केपीकाे निर्देशन
काठमाडौं, ५ फागुन । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका गैरकानुनी नियुक्ति केपी ओली नेतृत्वको सरकारले खारेज गर्ने भएको छ । कानुनी र प्राविधिक हिसाबले अध्ययन गरेर ती सबै नियुक्तिहरु एकमुष्ठ रुपमा खारेज गर्ने तयारी ओलीले गरिरहेकाे उनी निकट स्राेतले जनाएकाे छ । देउवाले निर्वाचन आचारसंहिता लागेको बेला र जनमत आइसकेको अवस्थामा समेत नियुक्ति […]
प्रचण्डलार्इ केपीले भन्दा माधव नेपालले बढी धोका दिए
काठमाडाैं, ४ फागुन । पार्टी एकताको मौखिक सहमति गरेर चुनावमा सँगै गएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको एकता अन्तिम चरणमा पुगेर ब्रेक लागेका छ । एकतापछि बन्ने पार्टीले जनताको बहुदलीय जनवाद मान्ने र नमान्ने विषयमा कुरा मिलेको छैन । माओवादी केन्द्र माओवाद र २१ औं शताब्दीको जनवादलाई परित्याग गर्न तयार भए पनि […]
राष्ट्रपति भण्डारीले गरिन केपी ओलीलार्इ प्रधानमन्त्रीमा नियुक्त
काठमाडाैँ, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अाेलीलार्इ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अाजै अाफ्नाे पदबाट राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले अाेलीलार्इ ४१ अाैं प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयबाट अाेलीलार्इ प्रधानमन्त्रीमा नियुक्त गरेकाे पत्र पठाइसकिएकाे छ […]
प्रचण्डले माअाेवाद पनि छाेडेपछि एमाले-माकेबीच एकता टुङ्गियो, केपी र प्रचण्ड दुबै अध्यक्ष हुने
काठमाडाैँ, २ माघ । नेकपा एमाले र माअाेवादी केन्द्रबीच एकताकाे अन्तिम खाका तयार भएकाे छ । दुर्इ पार्टीकाे उच्च तहमा भएकाे छलफलपछि नयाँ पार्टीमा दुर्इ अध्यक्ष राख्ने सहमतिसहित एकताको खाका भएकाे छ । बुधवार दिनभर केपी अाेली र प्रचण्डबीच दुर्इ तीन चरणमा एक्ला एक्लै र अाअाफ्ना पार्टीमा अलग अलग छलफल गरी याे खाका टुङ्गाे लागेकाे […]
प्रदेश ६ मा एमालेले मुख्यमन्त्रीमा आलोपालोको माग गरेपछि चर्कियो एमाले–माके विवाद
सुर्खेत, २ फागुन । यसअघि ४ प्रदेशमा एमाले र २ प्रदेशमा माअाेवादी केन्द्रले मुख्यमन्त्री लिने सहमति गरेकाे नेकपा एमालेले प्रदेश नम्बर ६ मा भने त्याे सहमति ताेड्ने देखिएकाे छ । प्रदेश नं. ६ मा यसअघि गरिएकाे सहमति विपरित एमालेले आलोपालो मुख्यमन्त्रीको नेतृत्व गर्ने प्रस्ताव सारेपछि दुर्इ पार्टीका बीचमा विवाद बढेकाे छ । एमालेले दुर्इ पार्टीले […]
पेरिसडाँडाको जनयुद्ध दिवस छोडेर विष्ट, किराती र अाहुती विप्लव-बैद्यको कार्यक्रममा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)ले संयुक्त रुपमा जनयुद्ध दिवस मनाइरहेका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा अायोजित अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । माओवादी केन्द्र एमालेमा विलय भएको भन्दै पार्टीबाट अाफू अलग भएको बताउँदै अाएका लोकेन्द्र विष्टमगर,गोपाल किराती र विश्वभक्त दुलाल ‘अाहुती’लगायतका नेताहरु पनि सहभागी भएका छन् । जनयुद्ध दिवसको अवसरमा माओवादी […]
जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनार्इदै, राष्ट्रियसभागृहमा विप्लव र किरण, प्रचण्ड पेरिसडाँडाको कोठामा
काठमाडौं, १ फागुन । आज फागुन एक गते । अाजकैै दिन तत्कालिन नेकपा (माओवादी)ले नेपालमा २०५२ सालमा सशस्त्र विद्रोहकाे सुरुवात गरेकाे थियाे । अाज जनयुद्ध सुरु भएकाे २२ वर्ष पूरा भएर २३ वर्षमा प्रवेश गरेकाे छ । जनयुद्ध अाज भिन्न रुपमा जारी छ । जनयुद्धका पहलकर्ता र अनुयायीहरु फरक फरक ढङ्गले लागिरहेका भए पनि जनयुद्ध […]
जनयुद्ध दिवसका दिन नेकपाद्वारा देशभर एनसेलमाथि आक्रमण, एकैरात दर्जनौं टावर ध्वस्त
काठमाडौँ, १ फागुन । २३ अाैं जनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टीले अर्बाै रुपैयाँ कर छल्दै अाएकाे एनसेलमाथि आक्रमण गरेको छ । देशभर एनसेलका दुर्इदर्जन जति टावरमा नेकपाले गएराती अाक्रमण गरेकाे हाे । नेकपाले गत वर्ष पनि एकै रातमा एनसेलका ५० भन्दा बढी टावरमा आक्रमण गरेको थियाे । एनसेलले अाफ्ना उपभाेक्ताबाट विभिन्न स्किमका नाममा ठूलाे […]
होटेलको मस्तीदेखि कालोबजारको कारोबारमा लागेको रकम भराउन एक मन्त्रीले गरे यतिसम्म बेइज्जति
काठमाडौं, २९ माघ । नेपाल सरकारका एक पूर्व मन्त्रीले नै कालाेबजारमा अवैध रुपमा गरेकाे अाफ्नाे काराेवारकाे विवरण मन्त्रालयमा बुझाएकाे खुलासा भएकाे छ । यसबाट सरकारकाे बेइज्जत भएकाे भन्दै कर्मचारीहरुले भने विराेध गरेका छन् । यसरी कालाेबजारमा काराेबार गर्ने पूर्व मन्त्री हुन विसेन्द्र पासवान । उनी पूर्वजनसंख्या तथा वातावरणमन्त्री हुन् । पासवान अचेल दिनहुँजसाे मन्त्रालयमा धाउने गर्छन […]