काठमाडौँ, १७ भदौ । जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो । पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो । जापानमा रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप परीक्षा उतीर्ण […]
मुख्य विशेष
आज ऋषि पञ्चमी, मङ्गल चौथीः पूजा गर्ने तरिका सहित
काठमाडौँ, १७ भदौ । तीजले बिदा माग्ने बित्तिकै दैलोमा अर्को नारीप्रधान चाडले ढकढक्याँउदछ, स्वागत छ यो ऋषि पञ्चमीको दिन विशेषमा । तीजको व्रत पछि फेरि दिदिवहिनी अनि आमाहरुले आजको दिन पुनः त्यहि उत्सर्ग र उत्साहकासाथ मनाउने दिन हो ‘ऋषि पञ्चमी’ । हरियाली मौसममा जताततै हरियाली अनि भिजेका माटाहरु छन्, बादलहरु थोपाथोपा मा पग्लिरहेका छन् अनि […]
गृह मन्त्रालयले करारमा २ हजार कर्मचारी माग्यो : यहाँ बाटै दिनुस् आवेदन
प्रदेश नम्बर ३ को आन्तरीक मामिला तथा कानुन मन्त्रालयले प्रत्येक स्थानीय तहमा कानुनी सहजकर्ता करारमा नियुक्ति गरेसंगै संघीय सरकारको गृहमन्त्रालयले पनि करारमा कर्मचारी भर्ना गर्ने भएको छ । गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करारमा कर्मचारी भर्ना गर्ने भएको हो । विभागले मंगलवार एक सूचना जारी गर्दै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता […]
मेहनती किसानका कथाः केरा बेचेरै महिनामा ५० हजार कमाउँछन् हरिबहादुर
गाईघाट, १७ भदौ । पैसा कमाउन र स्वरोजगार हुनका लागि धेरै ठूलो उद्योग सञ्चालन गर्नु पर्दैन र कमाउन विदेश नै जानुपर्छ भन्ने हुँदैन, स्वदेशमै बसेर पनि कुनै व्यवसाय गरेर पनि विदेशमा कमाउने रकम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण अहिले उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका कृषकले पुष्टि गरेका छन् । साउनेका ५६ वर्षीय डम्बरबहादुर मगर व्यावसायिकरूपमा केराखेती […]
लाइसेन्स परीक्षाको प्रवेशपत्र सच्याउने आयोगले दियो अन्तिम मौका
भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र सच्याउन पुनः मौका प्रदान गरेको छ । मंगलवार एउटा सूचना जारी गर्दै आयोगले भाद्र २० गतेसम्म प्रवेशपत्र सच्याउन सकिने जनाएको हो । आयोगले भाद्र ६ गते अनलाइनमा प्रवेशपत्र सार्वजनिक गर्दै त्यसमा त्रुटि भए सच्याउनका लागि ३ दिने म्याद दिएको थियो । आयोगले प्रदेश नम्बर १ र […]
नक्कली एटीएमबाट पैसा चोर्ने मनि एक्सचेन्जका सञ्चालकसहित तीन नेपाली पनि पक्राउ
काठमाडौं, १६ भदौ । विभिन्न बैंकहरुका एटीएम बुथबाट पैसा चोर्ने तीन नेपाली सहित चारजना पक्राउ परेका छन् । यस प्रकरणमा गत शनिबारदेखि जम्मा नौ जना पक्राउ परिसकेका छन् । सोमबार डेक्सो मनि एक्सचेन्जका सञ्चालक रविकुमार लामिछाने भन्ने वेदनाथ लामिछाने, नेपालय मनि एक्सचेन्जका सञ्चालक रोशन प्रधान र म्यानेजर रेवती दबाडी पक्राउ परेका हुन् । यस्तै आइतबार […]
१९ लाख मानिसको नागरिकता खारेज, देश निकाला या जेल
काठमाडौं । भारतको पूर्वोत्तर राज्य आसाममा शनिवार बिहान १० बजे जारी गरिएको राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी)को अन्तिम सूचीमा १९ लाखभन्दा बढी मानिसको नाम समाविष्ट भएको छैन। सो सूचीमा २४ मार्च १९७१ भन्दा अगाडि नै आसाममा आइसकेका प्रमाणित मानिसहरूको मात्र नाम छ। उक्त मितिको भोलिपल्ट बाङ्ग्लादेशले पाकिस्तानबाट स्वतन्त्र भएको घोषणा गरेको थियो। एनआरसीमा कुल तीन करोड ११ […]
पान मसालामाथि प्रतिबन्ध !
बिहार सरकारले झण्डै तीन वर्ष पहिले मदिराको बिक्री(वितरणमा लगाएको प्रतिबन्धपछि अब पान मसालामा समेत त्यस्तो व्यवस्था लागु गरेको छ । शुक्रवार बसेको स्वास्थ्य विभागको उच्च स्तरीय बैठकपछि त्यस्तो निर्णय लिइएको बताइएको छ। हालका लागि उक्त प्रतिबन्ध एक वर्षको लागि लगाइएको छ। जस अनुसार अब उक्त राज्यमा पान मसालाको बिक्री, उत्पादन, भण्डारण तथा सेवन र ओसारपसार गर्न […]
राष्ट्रिय ध्वजा फहराउँदै जापानको भूमिमा वाइड बडी जहाज
ओसाका जापान, १५ भदौ । चालिस हजार फिट भन्दामाथि उचाइको आकासमा चन्द्र र सूर्य ध्वजासहितको विमान एसियाकै विकसित मुलुक जापानको भूमिमा अवतरण गर्दा नेपाली मन उमङ्गले तरङ्गित भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको ए–३३०–२०० वाइड बडी जहाज साढे छ घण्टाको उडानपछि जापानको ओसाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गर्दा गडगडाहट ताली बज्यो । […]
भिरबाट खसाएर गाई मार्ने कार्यमा सरकारी कार्यालय नै सम्लग्न ! उपमहानगरको गाडीका ५ चालक पक्राउ
सुर्खेत, १४ भदौ । बाँकेबाट पाँच वटा ट्रकमा गाई लगेर सुर्खेत पुर्याउने ट्रक चालक र त्यसका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । दैलेखको शिरस्थान लाने भनेर ट्रकमा लगिएका गाईहरु सुर्खेतको कटकुवा जंगलमा छाडिएका थिए । त्यसमध्ये केही गाईहरु भिरबाट खसालेर मारिएको थियो । उपमहानगरकै गाडीमा हालेर लगिएका गाइ भिरबाट खसालिएका कारण यसमा […]











