प्रधानमन्त्री ओली र लाओस जनतान्त्रिक गणतन्त्रका राष्ट्रपतिबिच भेटवार्ता

काठमाडौँ । शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको बताइएको छ । चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी […]

सोमबार यी नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बागमती प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज […]

हमास प्रवक्ता अबु ओबेदिया मारिएको इजरायली दाबी

गाजा । इजरायलले गाजा सिटीमा गरिएको हवाई आक्रमणमा हमासको सशस्त्र विंगका प्रवक्ता अबु ओबेदियालाई मारिएको दाबी गरेको छ । इजरायली रक्षा मन्त्री इजरायल काट्जले एक्समा पोस्ट गर्दै इजरायली रक्षा बल (आईडीएफ) र सुरक्षा एजेन्सी शिन बेटलाई ‘सफल कार्यान्वयन’ को लागि बधाई दिएका छन् । हमासले भने ओबेदियाको मृत्युबारे कुनै पुष्टि गरेको छैन । समूहले यसअघि […]

ओलीसँग भेटको तस्वीर सार्वजनिक गर्दै मोदीले लेखे- नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ । उनीहरूबी सोमबार दिउँसो तियान्जिनमा भेट भएको हो । भेटको तस्वीर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् । ‘भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ,’ मोदीले भनेका छन्, ‘तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी […]

दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइको लागि पेसी तोकियो

काठमाडौँ । राजावादी आन्दोलनका क्रममा चैत १५ को तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका जिल्ला अदालत काठमाडौँमा पेसी तोकिएको छ । न्यायाधीश उमानाथ गौतमको इजलासमा सुनुवाइका लागि पहिलो नम्बरमै पेसी तोकिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, र सङ्गठित अपराध लगायतको कसुरमा […]

राष्ट्र बैंकले दसैँका लागि कहिलेदेखि दिँदैछ सुकिला नोट ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपटक पनि दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । यद्यपि बैंकले सुकिला नोट साट्ने व्यवस्था मिलाउने भएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको हो । भदौ २९ देखि असोज १० […]

भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई भनेका पाँच कुरा …

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन पुगेकै दिन त्यहाँका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरे। शांघाइ सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार चीन गएका प्रधानमन्त्री ओलीले थियानमिन स्टेट गेष्ट हाउसमा राष्ट्रपति सीसँग भेटवार्ता गरे। त्यसलगत्तै दुवै देशको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो। द्विपक्षीय छलफलका क्रममा प्रधानमन्त्री ओलीले तीनवटा कुरा राखे। पहिलो, लिपुलेक मार्ग भएर भारत र चीनले गरेको व्यापार […]

दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ। निर्धारित कार्यसूचीअनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ। यस्तै […]

मेलम्ची र इन्द्रावती जलाधार क्षेत्रमा ६ घन्टादेखि निरन्तर वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती जलाधारमा ६ घन्टा देखि निरन्तर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। जसका कारण मेलम्ची, इन्द्रावती र यिनका सहायक खोलाहरूमा बाढीको जोखिम रहेको महाशाखाले जानकारी दिएको छ। पछिल्लो घन्टामा त्यहाँ पछिल्लो ६ घन्टामा सिन्धुपाल्चोकको गोब्रेमा ५०.६, धापमा ५५.८, बाँसखर्कमा ६०.६, दुवाचौरमा ६७, बोल्देमा […]

इसराइली हवाई आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको दाबी

काठमाडौँ । हुथी विद्रोहीहरूले इसराइलको हवाई हमलामा यमनका प्रधानमन्त्री अहमद गालिब अल रहाबी मारिएको दाबी गरेका छन्। इसराइलले यमनको राजधानी सनामा बिहीबार गरेको भीषण हवाई आक्रमणमा यमनी प्रधानमन्त्री गालिब र अन्य थुप्रै उच्च अधिकारी मारिएको हुथी विद्रोहीले दाबी गरेका छन्। प्रधानमन्त्री गालिब मारिएको दाबीसहित हुथीले इसराइलले यसको नराम्रो परिणाम ब्यहोर्नुपर्ने चेतावनी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले […]