काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ। अधिवेशनको पहिलो दिनमै आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ः०० बजे सरकारको नीति तथा […]
फ्लास न्यूज
काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज ल्याण्ड गर्ने क्रममा आगो लाग्यो
काठमाडौँ । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको हो । विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो । अहिले विमानलाई ट्याक्सीवे तर्फ लैजाने प्रयास भइरहेको उनले […]
देशभर विभिन्न वायुको प्रभाव: आज मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ। यसका कारण कोशी […]
लोकप्रियता र चर्चाको मोहमा जनताका मुद्दा ओझेल नपार्न रविको निर्देशन
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकप्रियता र चर्चाको मोहमा जनताका वास्तविक मुद्दा ओझेलमा पार्न नहुने बताएका छन्। ललितपुरको जावलाखेलमा पार्टीको प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै उनले सांसदहरूलाई सामाजिक प्रतिष्ठाभन्दा कानून निर्माण र जनहितलाई प्राथमिकता दिन आग्रह गरे। उनले पहुँच र शक्ति प्रदर्शनको राजनीतिले देश नजित्ने भन्दै विधि, […]
अभिनेता थालापति विजयले लिए तमिलनाडु मुख्यमन्त्रीको शपथ
भारत । तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम मा आयोजित समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। विजयले मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रममा कंग्रेस नेता राहुल गान्धी पनि सहभागी थिए। विजयको शपथसँगै तमिलनाडुमा करिब ६ दशकदेखि पालैपालो सत्ता सञ्चालन गर्दै आएका द्रविड़ मुनेत्र कळगम (डीएमके) […]
सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। शुक्रबार तोलामा एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ आज एक हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार नौ […]
काठमाडौंबाट विराटनगर जाँदै गरेको बस धनुषामा दुर्घटना
काठमाडौँ । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत जिल्लाको मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ यात्रु रहेकामा चालकसहित १७ जना घाइते […]
इरान युद्धबारे पुटिन- हामीलाई अफ्ठ्यारोमा पारे, सबै सहमत भए तनाव कम गर्न भूमिका खेल्छाैं
काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान युद्धका कारण आफूहरू अफ्ठ्यारोमा परेको बताएका छन्। मस्कोमा पत्रकारहरूसँगको कुराकानीमा पुटिनले इरानसँगै मध्यपूर्वका अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध भएकाले इरान युद्धका कारण मस्कोलाई अफ्ठ्यारो परेको बताएका हुन्। ‘इरान अहिले जटिल र गम्भीर परिस्थितिमा छ। इरान र क्षेत्रका अन्य मुलुक दुवैसँग हाम्रो सम्बन्ध भएकाले रुस पनि कठिन अवस्थामा छ,’ […]
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन तथा जिल्ला समिति विघटन गर्नेबारे छलफल र आवश्यक निर्णय हुने प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै अनुसन्धानात्मक कारबाही सम्बन्धमा र […]
आजको मौसम : यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ […]











