महासचिवमा हारपछि प्रतिकले कोरो यस्तो कविता

मन मनबाट लेखिएका, हरेक शब्दलाई सलाम । प्रेम भावले कोरिएका, हरेक कवितालाई सलाम । शासकको मुटु नै थर्काउने, ती नाराहरुलाई सलाम । छलछामका शृङ्खला तोड्ने, ती योद्धाहरुलाई सलाम । हृदयको हेडक्वाटरबाट गुन्गुनाईएका, ती गितहरुलाई सलाम । चिट र ह्विपलाइ चिर्ने, हर एक मतहरुलाई सलाम । वर्गीय लडाइँमा होमिएका, योद्धाहरुको साथलाई सलाम ! (तपाईंको प्यारो महासचिव […]

सामाजिक सञ्जालसम्बन्धी विधेयक विरुद्ध आन्दोलनमा उत्रने पत्रकार महासंघ उपत्यकाको चेतावनी

सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन‚ प्रयोग र नियमन सम्बन्धी विधेयकको कतिपय प्रावधानप्रति नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आपत्ति प्रकट गरेको छ । बुधबार प्रेस बिज्ञप्ती जारी गर्दै आपत्ति प्रकट गरिएको हो । “सामाजिक सञ्जालको नियमन गर्नुपर्छ भन्ने पक्षमा उपत्यका प्रदेश समिति रहेको छ । तर‚ नियमनका नाममा संविधानमा नै स्पष्ट रुपमा […]

सामाजिक सञ्जाल नियमन विधेयक सरकार विरुद्ध उठ्ने आवाज दबाउने हतियार

om bahadur karki

ओमबहादुर कार्की, सर्लाही । सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयक ल्याउनुले अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण गर्ने प्रयास गरिएको छ । विधेयकमा रहेको कठोर सजायका प्रावधानहरूले सरकारलाई आलोचना गर्ने, सरकारविरुद्ध बोल्ने वा असहमति जनाउने व्यक्तिहरूलाई दण्डित गर्ने खतरा देखिन्छ । संविधानको धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको […]

शहीद पत्नी एवं कांग्रेस नेतृ झाको निधन

भक्तपुर । शहीद पत्नी एवं नेपाल महिला संघ भक्तपुरकी पूर्व अध्यक्ष शारदा झाको निधन भएको छ । उपचारको क्रममा मंगलवार साँझ उनको भक्तपुर अस्पतालमा निधन भएको हो । उनी शहीद भरत गोपाल झाको पत्नी हुन् । शहीद भरत गोपाललाई तत्कालीन सरकारले पञ्चायति व्यवस्थाको बिरोध गर्दा पक्राउ गरी रहस्यमय ढंगले हत्या गरेको थियो । पति वियोगले […]

प्रेस सेन्टर नेपाल २१ओैं वर्षमा, के छ इतिहास ?

काठमाडौं । क्रान्तिकारी पत्रकारहरूकाे संस्था प्रेस सेन्टर नेपाल आजबाट २० वर्ष पूरा जरी २१ ओैं वर्षमा प्रवेश गरेकाे छ । माओवादी जनयुद्धको क्रममा २०६१ साल माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार संगठन विभिन्न आराेहअवराेह तथा संगठनहरूबीच एकता, विभाजनका प्रक्रियाहरूपछि अहिले प्रेस सेन्टर नेपालकाे रूपमा क्रियाशील छ । प्रेस सेन्टर नेपालले स्थापना दिवसको […]

क्यानडा पठाउने बहानामा ६६ लाख ठगी: पाँच जना पक्राउ

  विराटनगर । वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिने बहानामा बाबु-छोराबाट लाखौं ठगेको आरोपमा प्रहरी पाँच जनालाई पक्राउ गरेको छ। मोरङ प्रहरीले ठगीमा संलग्न एक भारतीय र चार जना नेपालीलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो। पक्राउ पर्नेमा भारत अररिया जिल्ला जोगबनी ग्राम पञ्चायत वडा नम्बर ३ का २३ वर्षीय केशव यादव छन्। […]

छ महिनामा फाइनान्स सेक्टर अझ खराब

काठमाडौँ । समग्रमा नोक्सानी बेहोरेको फाइनान्स सेक्टरका आधाजति फाइनान्स कम्पनीहरूको अवस्था घाटामा रहेको देखिएको छ ।शेयर बजारमा मूल्य उतारचढावबाट सबैभन्दा धेरै लाभ वा हानि हुने फाइनान्स सेक्टरका ७ कम्पनीहरू पुस मसान्तसम्म नोक्सानमा पुगेका हुन् ।चालु आवको दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार क्रियाशील कुल १५ फाइनान्स कम्पनीहरू मध्ये ७ कम्पनीको अवस्था नोक्सानीमा रहेको देखिन्छ ।बाँकी ८ […]

दुधौलीका नगर प्रमुखबिरुद्ध घोर पूर्वाग्रहसहित निकृष्ट दुस्प्रचार भएको भन्दै आपत्ति

सिन्धुलीको दुधाैली नगरपालिकाका प्रमुख दिनेश अधिकारीबारे भ्रामक हल्ला फैलाइएकाे भन्दै नगर प्रमुखको सचिवालयले खण्डन गरेको छ । केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा नगर प्रमुख अधिकारी र प्रमुख प्रशासकीय अधिकृत बिच द्वन्द बढेका कारण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेको लगायतका आरोप लगाइएको तथा त्यो तथ्यहिन र भ्रामक भएको सचिवालयको भनाइ छ । प्रेस विज्ञप्ति […]

बिर्तामोड नगरपालिकाको नमूना काम, न्यूनतम समर्थन मूल्यले किसान लाभान्वित

झापा । झापाको बिर्तामोड नगरपालिकाले नेपालकै नमूनाको रुपमा तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरी किसानलाई राहत दिएको छ । नगरपालिकाले तरकारी बालीहरुको न्यूनतम समर्थन मूल्य कायम गरेपछि किसानहरु लाभान्वित भएका छन् । काउली देखि टमाटर सम्म १६ थरी तरकारीमा न्यूनतम समर्थन मूल्य कायम गरिएको बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बताए । सबैभन्दा कम […]

ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने प्रधानमन्त्री ओलीको जिकिर

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने जिकिर गरेका छन् । पछिल्ला सम्बोधनमा सरकार नढल्ने स्पष्टीकरण दिदै आएका प्रधानमन्त्री ओलीले सोमबार सूर्यविनायक नगरपालिकाको कटुन्जेस्थित नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै सोही जिकिर गरेका हुन् । प्रधानमन्त्री ओलीले सत्ताको खिचातानी बढेकाले दुई ठुला दल मिलेर सरकार बनाउनु परेको बताए । “देश साँच्चै […]