काठमाडाैं । दक्षिण अमेरिकी देश भेनेजुएला स्वतन्त्रता सेनानी सिमोन बोलिभार, समाजवादी नेता ह्युगो चाभेज र वर्तमान राष्ट्रपति निकोलस मादुरोको राजनीतिक विरासतका कारण विश्व राजनीतिमा विशेष महत्व राख्ने देश हो। भेनेजुएलाको राजनीति केवल सत्ताको संघर्ष मात्र नभई विचार, आन्दोलन र जनसमर्थनको निरन्तर बहसको केन्द्र बन्दै आएको छ । सन् १९९९ मा सत्ता सम्हालेका राष्ट्रपति ह्युगो चाभेजले […]
फ्लास न्यूज
भेनेजुएलाका उपराष्ट्रपतिले मागिन् राष्ट्रपति मदुरो जीवित रहेको प्रमाण
काठमाडौँ । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति निकोलस मदुरो जीवितै रहेको प्रमाण माग गरेकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सफलतापूर्वक सैन्य आक्रमण गरेको र त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको भनेपछि उपराष्ट्रपति रोद्रिगेजले मदुरो जीवितै रहेको प्रमाण माग गरेकी हुन्। एक सरकारी रेडियोसँगको कुराकानीमा उपराष्ट्रपति रोद्रिगेजले मदुरोलाई राखिएको स्थान र उनी जीवितै रहेको प्रमाण […]
एमाले महाधिवेशनको सन्देश : नयाँ ऊर्जा कि पुरानै सत्ताको पुनरावृत्ति
शिवहरि खनाल, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले एघारौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ। दलको नीति, कार्यक्रम, नेतृत्व चयन तथा आगामी दिशा निर्धारण गर्ने सबैभन्दा महत्वपूर्ण कार्यक्रम नै महाधिवेशन हो। महाधिवेशनलाई पार्टीको सर्वोच्च निकाय मानिन्छ। भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि परिवर्तित मुलुकको राजनीतिक परिस्थितिमा दलहरूले आफूलाई लोकतान्त्रिक, सुदृढ र जिम्मेवार प्रस्तुत गर्न […]
अमेरिकाले आक्रमण गरेको भेनेजुएलाको आरोप, देशभर आपतकाल घोषणा
काठमाडौँ । भेनेजुएलाले आफ्नो भूमिमा अमेरिकाले आक्रमण गरेको आरोप लगाएको छ। शनिबार बिहानै राजधानी कराकस लगायत विभिन्न भूभागमा विस्फोट भएको थियो। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले त्यसलाई अमेरिकाले गरेको अत्यन्त गम्भीर सैन्य हमलाको संज्ञा दिएका छन्। भेनेजुएली सरकारका अनुसार कराकससँगै मिरान्डा, अरागुवा र ला ग्वाइरा राज्यमा एकैसाथ आक्रमण भएको थियो। आक्रमणपछि राष्ट्रपति मादुरोले देशभर आपतकाल घोषणा गरेको र […]
पर्यटकको गन्तब्य बन्दै ऐतिहासिक सिन्धुलीगढी(फोटो फिचर)
सिन्धुली । ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध संग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो । सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित सिन्धुलीगढीमा अहिले दैनिक दुई सयभन्दा बढी […]
सचिन ढकालले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम
काठमाडौँ । एफसी चितवनको अध्यक्ष सचिन ढकालले रास्वपाको समानुपातिक उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। शनिबार फेसबुकमा सन्देश लेख्दै ढकालले रास्वपाको समानुपातिक उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन्। सचिन नेपाल उद्योग वाणिज्य महासंघ र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्। उनी रास्वपाको समानुपातिक सूचीमा खस आर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा थिए। उनले समानुपातिक निर्वाचन […]
महाधिवेशन विवादबारे धारणा तय गर्न शेखर समूह आन्तरिक छलफलमा
काठमाडौँ । नेपाली कांग्रेसमा जारी महाधिवेशन विवादबारे धारणा तय गर्न डा शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । विशालबजार स्थित कोइरालाको सचिवालयमा यो समूहको बैठक जारी छ । छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू बलबहादुर केसी मिनेन्द्र रिजाल, सञ्जय गौतम, डा गोविन्द पोखरेल, सरिता प्रसाईँसहित ४० भन्दा बढी केन्द्रीय सदस्य […]
इरानलाई ट्रम्पको चेतावनी– प्रदर्शनकारीमाथि गोली चलाए उनीहरूलाई बचाउन अमेरिका आउनेछ
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकारले शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गोली चलाए अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। इरानमा आइतबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि त्यहाँ प्रहरीले गोली चलाएको छ। शुक्रबारसम्म ७ प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रदर्शनकारी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएका छन्। जसबाट प्रहरीहरू पनि घाइते भएका […]
श्री स्वस्थानी व्रत शुरु
काठमाडौं । आज पौष शुक्ल पूर्णिमाका दिनदेखि हिन्दू नारीहरूले श्रद्धा, भक्ति, आस्था र संयमका साथ हरेक वर्ष मनाउँदै आएको स्वस्थानी व्रत विधिवत् रूपमा सुरु भएको छ। एक महिनासम्म चल्ने यो व्रत माघ शुक्ल पूर्णिमामा समापन गरिन्छ । स्वस्थानी व्रत विशेषगरी शिव–पार्वतीको कथा समेटिएको स्वस्थानी व्रतकथा श्रवण, पूजा–आराधना तथा धार्मिक विधिपूर्वक जीवनयापन गर्दै सम्पन्न गर्ने परम्परा […]
अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई जोखिम बढी हुने भएकाले अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको हो । चिसोका कारण […]











