काठमाडौँ । एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार मङ्सिर ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ । सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजे देखि निर्वाचन सुरु भएको छ । निर्वाचनको समयमा अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न […]
फ्लास न्यूज
एनपीएलमा आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुरबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अन्तर्गत आज सुपर स्याटरडे दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भइरहेको लिगमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच पहिलो खेल हुनेछ । यो खेल बिहान सवा ११ बजे सुरु हुनेछ । अंकतालिकामा बटम हाफमा रहेका लुम्बिनी र पोखरा दुवैका लागि आजको खेल महत्वपूर्ण हुनेछ […]
धनगढी पुगेर प्रचण्डले भने : २६ भदौको राति देश डुब्योडुब्यो भन्ने अवस्था देखेर आयौं
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गत २६ भदौको राति देश डुब्योडुब्यो भन्ने अवस्था देखेर आएको बताएका छन् । कैलालीको धनगढीमा शुक्रबार आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले संविधान च्यातिने, गणतन्त्र मासिने अवस्था नजिक पुगेर मुलुक फर्किएको बताएका हुन् । ‘अहिले मुलुक २१ फागुनको निर्वाचनतर्फ उन्मुख भइरहेको छ । यो अवस्था आउन […]
एनपीएलमा काठमान्डुको तेस्रो जित, चितवन ५३ रनले पराजित
काठमाडौँ । काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा काठमान्डुले चितवन राइनोजमाथि ५३ रनको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८९ रन बनायो । चितवनका लागि देव खनाल […]
भरतपुर अस्पताल देशकै उत्कृष्ट, गजेन्द्रनारायण सिंह र मानसिक अस्पताल कमजोर
काठमाडौं । संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा चितवनको भरतपुर अस्पतालले सबैभन्दा बढी ८८ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पताल बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा जानकारी दिँदै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको […]
लोमसको प्यारासिटामोल ‘सेटोफेन’ गुणस्तरहीन, बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौं । औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको प्यारासिटामोल ट्याब्लेट (सेटोफेन) ब्याच नं. सीटी २७२३ बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएपछि विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री–वितरण रोक्का गरी उद्योगलाई बजारबाट फिर्ता गर्न आधिकारिक निर्देशन जारी […]
यी १९ देशका नागरिकको ग्रीनकार्ड पुनः जाँच गर्ने अमेरिकी घोषणा
काठमाडाैँ । अमेरिकाले १९ देशका नागरिकलाई विगतमा प्रदान गरिएको ग्रीन कार्ड (स्थायी आवास अनुमति पत्र) पुनः जाँच गर्ने घोषणा गरेको छ। अमेरिकन सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेजका प्रमुख जोसेफ एड्लोका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले ती देशका नागरिकका ग्रीन कार्ड कडाइका साथ पुनः जाँच गर्न निर्देशन दिएका छन्। बीबीसीका अनुसार जाँचको सूचीमा अफगानिस्तान, क्यूबा, हैटी, इरान, सोमालिया, […]
आज काठमाडौँ उपत्यकासहित कुन सहरको तापक्रम कति छ ?
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर नै चिसो बढिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियससम्म पुग्ने देखिन्छ । आज अधिकतम तापक्रम भने २१ डिग्री सेल्सियससम्म रहने महाशाखाले जनाएको छ । डडेलधुराको अधिकतम तापक्रम १५–१७ डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम ४–६ डिग्री सेल्सियस रहनेछ । दिपायलको अधिकतम तापक्रम २४–२६ डिग्री […]
सेना परिचालनसम्बन्धी राष्ट्रपतिको निर्णय कार्यान्वयनमा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ । राष्ट्रपति कार्यालयका एक अधिकारीले राष्ट्रपतिबाट सरकारको सिफारिसलाई स्वीकृत भएलगत्तै सेना परिचालनको निर्णय लागू भएको र आवश्यकताअनुसार सेना परिचालन हुन बाधा नहुनेछैन बताए । मन्त्रिपरिषद्को मंसिर ८ गतेको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन […]
पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा धरौटीमा रिहा भएका छन् । उनलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको हो । भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख महरालाई न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलाशले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौँले असोज […]











