काठमाडौं, । आन्दोलनरत शिक्षकहरूलाई बार्ता र संबादमा आउन शिक्षा मन्त्रालयले अनुरोध गरेको छ । गत बुधवार देखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षक तथा बिधालय कर्मचारीलाई बार्ता र संबादमा आउन मन्त्रालयले अनुरोध गरेको हो । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ती जारी गर्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय […]
शिक्षा
स्कूल छोडी हजारौं शिक्षक सडकमा, काठमाडौंका मेयरले गरे आन्दोलनको प्रशंसा
काठमाडौ । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले राजधानीमा प्रदर्शन गरेका छन् । हजारौं शिक्षक कर्मचारीले आजबाट अनिश्चितकालीन सडक संघर्ष शुरु गरेका हुन् । शिक्षा ऐन नल्याएको र पटक पटक शिक्षक कर्मचारीसंग गरिएका सम्झौता सरकारले पालना नगरेका कारण सडक आन्दोलन गर्नुपरेको शिक्षक नेता शंकर अधिकारीले जानकारी दिए । शिक्षा ऐनमार्फत शिक्षक […]
संसदको चालू अधिवेशनबाट शिक्षा ऐन आउन असम्भव, शिक्षा समितिका सभापति र शिक्षक नेताबीच चर्काचर्की
रोशन गाउँले, काठमाडौ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका सांसदहरुले चालू हिउँदे अधिवेशनमा नभई बजेट अधिवेशनमा मात्र विद्यालय शिक्षा विधेयक प्रस्तुत गर्न सकिने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भने उपसमिति बनेको ३५ दिनभित्र विधेयकको काम सकिसक्ने हुँदा त्यसबेलासम्म संसदको चालू अधिवेशन रहेमा विद्यालय शिक्षा ऐन आउन सक्ने […]
नेपाल राष्ट्रिय कर्मचारी संगठन शिक्षाका सचिव अष्ट लामाको असामयिक निधन
भक्तपुर । नेपाल राष्ट्रिय कर्मचारी संगठन, शिक्षा विभागीय कार्यसमितिका सचिव एवं सानोठिमीस्थित शैक्षिक गुणस्तर मापन केन्द्रका शाखा अधिकृत अष्ट लामाको असामयिक निधन भएको छ । एक साता अघि पिट्युटरी ग्लाण्डको शल्यक्रियाका लागि उनी काठमाडौको ब्लुक्रस अस्पताल भर्ना भएका थिए । शल्यक्रिया सफल भएको जानकारी गराएको अस्पतालले उनलाई आइसीयुबाट निकालेन, उल्टै भेन्टिलेटरमा राख्नुपर्ने भयो भन्दै २ […]
काभ्रेको तेमालस्थित कालीदेवी प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
काभ्रे । काभ्रे जिल्लाको तेमाल गाउँपालिका-३ कुँडुवालमा अवस्थित कालीदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई Higadoc Nepal भन्ने सामाजिक संस्थाले शैक्षिक साामग्री वितरण गरेको छ । एक कार्यक्रमका बीच Higadoc Nepalका अध्यक्ष प्रभात लामासहितले विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । संस्थाले विद्यार्थीहरुलाई कम्प्युटर, झोला, स्टेशनरीसहित इन्टरनेट जडानका लािग चाहिने सम्पूर्ण सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष प्रभात […]
पृथ्वीमा पानीको उत्पत्ति कहिले भयो ? नयाँ रहस्य
न्यूजकारखाना, काठमाडौं । ब्रह्माण्ड रहस्यले भरिएको छ। विज्ञानमा रुचि राख्ने मानिसहरूको दिमागमा ब्रह्माण्डको बारेमा धेरै प्रश्नहरू हुन्छन्। एउटा प्रश्न पनि उठ्छ कि पानीको सृष्टि कहिले भयो ? यो प्रश्नको जवाफ वैज्ञानिकहरु पनि खोजिरहेका छन् । वैज्ञानिकहरूले वर्षौंदेखि खोजी गर्दै आएका थिए कि पानी पहिलो पटक कसरी र कहिले बन्यो ? हामी सबैलाई थाहा छ कि […]
बेलबारी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका कपिल विष्ट निर्वाचित
विराटनगर । मोरङको बेलबारी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (क्रान्तिकारी) का कपिल विष्ट सभापतिमा निर्वाचित भएका छन्। उनले एमालेनिकट अनेरास्ववियुका उम्मेदवार प्रशान्त पोखरेललाई ३४ मतान्तरले पराजित गरेका हुन्। निर्वाचनमा कूल ३७१ मत खसेको थियो। स्ववियुको सचिवमा अनेरास्ववियुका अर्जुन कोइराला विजयी भएका छन् भने कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) कै नवराज थापा निर्वाचित भएका […]
पद्मकन्या स्ववियुमा गुटको छाया, गगन थापा निकट ऐरको बिद्रोही प्यानल बिजयी
काठमाडौ । राजधानीको पुरानो एवं महिला मात्र पढ्ने चर्चित क्याम्पस पद्मकन्या क्याम्पसमा बिहीबार सम्पन्न स्वबियु निर्वाचनबाट स्वतन्त्र उम्मेदवार रहेकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको पूरै प्यानल निर्वाचित भएको छ । नेविसंघबाट बिद्रोह गरी सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएकी ऐरले नेविसंघकै आधिकारिक उम्मेदवार पुर्णिमाया परियारलाई पराजित गरेकी हुन् । ऐरले ७ सय ३० मत प्राप्त गर्दा परियारले ३ सय […]
स्वतन्त्र उम्मेदवारी दिएर स्ववियु सभापति भएका अधिकारी अखिल क्रान्तिकारीमा समाहित
चितवन । चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित स्ववियु सभापति प्रज्वल अधिकारी अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् । आफू अखिल क्रान्तिकारी भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। बिहीबार पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भरतपुर महानगरकी मेयर समेत रहेकी माओवादी नेतृ रेणु दाहालले अधिकारीलाई पार्टीमा स्वागत गरेका […]
भैरहवामा भेटिए नक्कली परीक्षार्थी
प्रेरणा वासफेर, भैरहवा, । रुपन्देही जिल्लामा एसईईको पहिलो दिनको परीक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । जिल्लाका ६० वटा परिक्षाकेन्द्रहरु रहेको रुपन्देही जिल्लामा २३ हजार ६ सय ६० जना विद्यार्थीहरुको सहभागिता रहेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका सुचना अधिकृत अम्बर केसीले जानकारी दिए । परीक्षामा रेगुलर तर्फ १७ हजार ३ सय ३० […]










