नेपालका विद्यालयमा यसरी लोकप्रिय बन्दैछ चिनियाँ भाषा

काठमाडाैं । काठमाडौं उपत्यका तथा आसपास क्षेत्रका ६० भन्दा बढी निजी विद्यालयमा चिनियाँ भाषा पढाइने गरिएको छ। ती विद्यालयले विद्यार्थीलाई अतिरिक्त भाषाका रूपमा उक्त विषय पढाउने गरेका छन्। काठमाडौंको कलङ्कीमा लर्निङ रियाल्म इन्टरनेशनल (एलआरआई), यूरो स्कुल, अक्षरा स्कुल, वाग्मती स्कुल, जोसेफ स्कुल, वृहस्पति विद्या सदन, त्रियोग हाइस्कुल, ललितपुरस्थित जेम्स स्कुललगायत ६३ विद्यालयमा चिनियाँ भाषा पढाउने […]

एसईई ग्रेड सुधारका लागि मौका परीक्षाको तालिका आयो

भक्तपुर, १८ असार । राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा सम्पन्न एसईईकाे पूरक परीक्षाकाे समय तालिका सार्वजनिक गरेको छ। गत साल चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थीका लागि पूरक परीक्षाको समय तालिका सार्वजनिक गरिएको हो। परीक्षा बोर्डले […]

शिक्षाका दुई सव-इन्जिनियर रङ्गेहात समातिए

काठमाडौ, १७ असार । शिक्षाका दुई सव इन्जिनियरहरु अख्तियारको फन्दामा परेका छन् । विद्यालय भवन सम्पन्नताको प्रमाणपत्र दिने कार्यमा घुस लिएपछि अख्तियारको विशेष टोलीले उनीहरुलाई  समातेको हो । समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनबिर भगत र शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीलाई घुस लिएको आरोपमा मंगलवार अख्तियारले समातेको अख्तियारका प्रवक्ता प्रदीप […]

जथाभावी सम्बन्धन दिने काम बन्द गर्नोस; बिश्वबिद्यालयहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रमशक्तिको समुचित उपयोग हुने गरी नीति र कार्ययोजनाको आवश्यकता औल्याएका छन । पोखरा विश्व विद्यालयको २० औं साधारणसभाको आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो आवश्यकता औल्याएका हुन ।प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले योजना बनाउन सक्ने भन्दै त्यसतर्फ काम गर्न […]

शिक्षक लाइसेन्स विज्ञापनको म्याद थप

काठमाडौ १७ असार । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र शिक्षक लाईसेन्सको विज्ञापनको म्याद थप गरेको छ । यस अघि असार २२ गते सम्म फारम भर्ने म्याद तोकिएकामा एक साताको म्याद थपेर २९ गते सम्म फारम भर्न सकिने बनाइएको आयोगले जनाएको छ । आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न […]

शिक्षक लाइसेन्सको विज्ञापन खारेज गर्न हिस्टुनको माग, आयोगलाई ३ दिने अल्टिमेटम

काठमाडौं , माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल हिस्टुनले शिक्षक सेवा आयोगले गरेको शिक्षण अनुमतिपत्र शिक्षक लाइसेन्सको विज्ञापन खारेज गर्न माग गरेको छ ।हिस्टुनको केन्द्रिय समितिको बैठकले साविक उमाविका लागि भनी खुलाइएको शिक्षक लाइसेन्सको विज्ञापन नं ३५ तथा खारेजीको माग गर्ने निर्णय गरेको हो । सौ मौजुदा अवस्थामा सो विज्ञापन नभर्ने र नभराउनेसमेत निर्णय गरिएको हिस्टुनका […]

सरकारको योजनामा विद्यालयको साथ्

काठमाडौं, १४ असार । सरकारले हरेक वर्ष १४ असारलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गरेसंगै शनिबारबाट सरकारले वृक्षारोपण वर्षको औपचारिक सुरुवात गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्रीहरु सामेल भै काठमाडौंको कोटेश्वरमा फलफूलको विरुवा रोप्दै वृक्षारोपण वर्षको औपचारिक उद्घाटन गरिएको हो । सरकारले आगामी तीन वर्ष भित्र ३ करोड फलफूलका बिरुवा […]

एसइइ परीक्षाफलमा फेरिपनि प्रश्न, हजारौ विद्यार्थीको नतिजा रातारात मिलाइयो

भक्तपुर, १३ असार । यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजामा त्रुटी फेला परेको छ । अघिल्लो वर्ष परीक्षाफल परिमार्जन गरि प्रकाशित गरेको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले यसपटक पनि परीक्षाफल प्रकाशनमा गल्ती गरेको पाइएको छ । विहीवार परीक्षाफल प्रकाशन गरेको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले कतिपय परीक्षार्थीको एउटा विषय नै गायव गरेर परीक्षाफल प्रकाशित गरेको […]

एसइइको नतिजा सार्वजनिक(नतिजाको लिंक सहित)

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।   यस वर्षको एसइइ परीक्षामा ४ लाख ५९ हजार २७५ जना परीक्षार्थी संलग्न थिए । सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म ल्याउने १७ हजार ५ सय […]

एकैदिन काठमाडौंका ४ विद्यालयले पाए नयाँ भवन, विद्यार्थी फुरुंग !

काठमाडौंमा । भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण द्रुत गतिमा अगाडि बढिरहेको छ । बुधवार मात्रै काठमाडौंका ४ विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले बुधवार एकैदिन काठमाडौंका ४ विद्यालयलाई नवविर्मित भवन हस्तान्तरण गरेको हो । इकाईले बुधवार बिहान ७ बजे बलम्बु मावि बलम्बु, ८ बजे ज्ञानोदय मावि बाफल, १२ बजे जितपुर मावि, […]