काठमाडौं,१२ जेठ । हलिउडका एक चर्चित निर्माता हार्वी वाइनस्टिनले न्यूयोर्क प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनीमाथि बलात्कार र यौन उत्पीडन सम्बन्धी मुद्दा दायर गरिएको छ । यद्यपि अदालतले उनलाई एक मिलियन डलर धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीमाथि अभिनेत्रीहरुसहित करिब ७० महिलाहरुलाई बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । गत वर्ष […]
विश्व
इराकमा कम्युनिस्टको सरकार बनेपछि बुर्का त्यागेर लाल झण्डामा सजिए महिलाहरु (फोटोफिचर)
काठमाडौँ । स्लामको बाहुल्यता रहेको देश इराकमा कम्युनिस्ट कम्युनिस्ट नेतृत्वमा सरका बनेको छ । इराकको राजधानी बगदादमा कम्युनिस्ट पार्टीको नेतृत्वमा पहिलो सरकार बनेको हो । पहिलो पटक सरकार बनेसँगै हजारौं कम्युनिस्ट नेता, कार्यकर्ता र समर्थक सडकमा निस्केको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । विशाल विजय समारोमा सधैं बुर्कामा देखिने इराकी महिलाहरु कम्युनिस्ट पार्टीको झण्डाले शरीर ढाकेर […]
कर्नाटकमा मोदी र भाजपा सुपरफ्लप, राहुल र एचडीको राजनीति यसरी बन्यो सफल
काठमाडाैं । जनता दल सेक्युलर, जेडिएसका नेता कुमारस्वामीले बुधबार भारतको कर्नाटक राज्यको मुख्यमन्त्रीको शपथ लिए । उनले बैंगलुरुमा भएको विशेष समारोहमा उनले मुख्यमन्त्री पदको शपथ लिएका हुन् । यस्तै कांग्रेसका नेता जी परमेश्वरले उप–मुख्यमन्त्रीको शपथ लिएका छन् । भारतीय जनता पार्टी, भाजपाका बिएस येदियुरप्पाले संसदमा बहुमत साबित गर्न नसकेर राजीनामा दिए । त्यसकारण कर्नाटकमा एकहप्ता […]
अमेरिकाले नयाँ सर्त राखेपछि भाँडिदै वार्ता, क्षेप्यास्त्र प्रहार गर्ने तयारीमा बस्न किमको निर्देशन
काठमाडौं, ९ जेठ । अमेरिका र उत्तर कोरियाबीचको वार्ता हुने भन्दा नहुनेतिर अगाडि बढेको छ । सुरुमा विना सर्त वार्तामा बस्न तयार भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिममा आएर नयाँ सर्त अगाडि सारेका छन् । अमेरिकाले परमाणु हितयार नष्ट गर्न उत्तर कोरियालाई दवाव दिइरहेको छ । ट्रम्पले उत्तर कोरियाले हतियार नष्ट नगरेसम्म वार्ता नगर्ने संकेत गरेसँगै […]
अमेरिकी उपराष्ट्रपतिले उत्तर कोरियालाई दिए यस्तो चेतावनी
काठमाडौं, ८ जेठ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली शासक किम जोङ उनलाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासकबीच अर्को महिना शिखर वार्ताको तिथि तय गरिएको छ । अमेरिकी उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्प विरुद्ध कुनै खेल खेले त्यो किमको ठूलो गल्ती […]
निकोलस मदुरो भेनेजुएलामा पुन: विजयी, विपक्षी र अमेरिकाले गरे परिणाम अस्वीकार गर्ने घोषणा
काठमाडाैं । भेनेजुएलामा भएको विवादास्पद पुनः चुनावमा राष्ट्रपति निकोलश मदुरो विजयी भएका छन् । विपक्षीले बहिष्कार गरेको चुनावमा मदुरो विजयी भएको भेनेजुएलाको निर्वाचन आयोगले जनाएको छ । विपक्षीले चुनावको नाममा फउल गेम खेलिएको आरोप लगाएका छन् । चुनावमा जम्मा ४६ प्रतिशत मात्रै मत खसेको बताइएको छ । मदुरोका प्रमुख प्रतिस्पर्धी हेनरी फाल्कोनले मतदान सकिए लगतै […]
जहाज दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झना क्युबामा दुई दिनसम्म राष्ट्रिय शोक
काठमाडौं, ६ जेठ । क्युवा सरकारले दुई दिने राष्ट्रिय शोक घोषणा गरेको छ । हवाई जहाज दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा सो शोक घोषणा गरिएको हो । शुक्रबार राति भएको जहाज दुर्घटनामा क्युबा र अजेन्टिना गरी १०७ जना जनाको मृत्यु भएको थियो । क्युबाको राष्ट्रिय धोजाबाहक विमान उडेको केही समयभित्रै विमानस्थल नजिकै दुर्घटना भएको थियो […]
सिमा क्षेत्रमा फेरी तनाव: दुई देशका सेनाबीच गोली हानहान, ९ जनाको मृत्यु
काठमाडौं, ५ जेठ । भारत र पाकिस्तानको सिमाना जम्मु कश्मीरमा दुई देशका सेनाबीच भिडन्त भएको छ । अहिलेसम्म दुवैतर्फका गरी ९ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । भारतले पाकिस्तानतर्फबाट विना उक्साहट गोलीबारी गरिएको आरोप लगाउँदै गोलीबारीमा चार जना सर्वसाधारण र एकजना सुरक्षाकर्मी मारिएको दावी गरेको छ । पाकिस्तानले पनि भारतीय पक्षबाटै सुरुमा फायरिङ भएको […]
अमेरिकासँगको वार्ता रद्द गर्ने उत्तर कोरियाको धम्की
काठमाडौं, ३ बैसाख । उत्तर कोरियाले अमेरिकासँग हुन लागेको वार्ता रद्द गर्ने धम्की दिएको छ । उत्तर कोरियाको आणविक कार्यक्रम रद्द गर्नुपर्ने जिद्दी अमेरिकाले गरिरहेकाले अमेरिकासँगको वार्ताबारे सोच्नुपर्ने उत्तर कोरियाले जनाएको हो । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता आउँदो जुन १२ मा सिंगाापुरमा हुने तय भएको थियो । अमेरिकी […]
अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरियाले गर्यो आगामी वार्ता रद्द
काठमाडाैं । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास जारी राखेपछि उत्तर कोरियाले दुर्इ देशकाबीच तय गरिएकाे वार्ता रद्द गरेको छ । उत्तर कोरिया र दक्षिण कोरियाबिच बुधबार उच्चस्तरीय वार्ता हुने तयारी थियो । अमेरिका र दक्षिण कोरियाको साझा सैन्य अभ्यास उक्साउने खालको रहेको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । केसिएनएले आउँदो […]










