काठमाडौं, १७ भदाै । नेकपा माओवादी केन्द्रका एक संसदले पार्टीका सबै पद र सांसद पदबाटसमेत राजिनामा दिएका छन् । सांसद योगेन्द्र घिसिङले पार्टीभित्र पार्टी र नेताहरुले कार्यकर्ताहरुलार्इ उपयाेग मात्र गरेकाे बताउँदै त्यसकाे विराेध स्वरुप पार्टी परित्याग गरेकाे बताएका छन् । सांसद घिसिङ सभामुख ओनसरी घर्ती र पार्टीका प्रमुख सचेतक रेखा शर्मालाई अाफ्नाे राजिनामा पत्र बुझाएका […]
ननस्टप विशेष
सरकारलाई आयोगको यस्तो छ ७ बुँदे निर्देशन
काठमाडौं । निर्वाचन आयोगले सरकारलाई ७ बुँदे निर्देशन दिएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगले सरकारलाई ७ बुँदे निर्देशन दिएको हो । विहीबार बसेको आयोग पदाधिकारी बैठकले निर्वाचनलाई मध्यनजर गर्दै आचारसंहिता पूर्ण रुपमा पालना गर्न ७ बुँदे निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । आयोगले दिएको साँत बुँदे निर्देशन […]
भकाभक परिवारिक सम्बन्धहरु तोड्दै फेसबुक
काठमाडौं, १४ भदाै । मकवानपुरकी रश्मि (नाम परिवर्तन) विश्वकर्माको १६ वर्षको उमेरमा प्रेम विवाह भयो। विवाहको एक वर्षपछि रश्मिका श्रीमान् रमेश पैसा कमाउन कुबेत गए। श्रीमतीलाई पैसा पनि पठाउन थाले। रश्मिका दिनहरु राम्रैसँग बित्दै गए। समय बित्दै जाँदा रश्मिको अर्को केटासँग निकटता बढ्दै गयो। श्रीमान् तीन वर्षपछि खाडीबाट नेपाल फर्किए। विमानस्थलमा रश्मिको प्रतीक्षामा बसिरहेका रमेशले […]
भ्रष्ट भएर जेल बसेकालार्इ चुनाव लड्न दिनुपर्ने भन्दै कांग्रेसले लियो कडा अडान
काठमाडाैं, १२ भदाै । संविधानसभाका लागि भएका दुवै निर्वाचनमा भ्रष्टाचारीलाई उम्मेद्वार बन्न बर्जित गरिएको थियो । तर, त्यही कानुन अनुसार निर्वाचित (संविधानसभाबाट रुपान्तरित) संसदको एक समिति भने भ्रष्टाचारीलाई सांसद बन्न बाटो खोल्ने प्रस्तावले तरंगित छ । सबै उम्मेद्वार अस्वीकार गर्न सक्ने (नो भोट) व्यवस्था नगर्न प्रमुख राजनीतिक शक्तिहरु सहमति भए पनि अदालतबाटै प्रमाणित भ्रष्टाचारीबारे भने […]
‘पोस्ट ट्रूथ’ र यसका असरहरु
जब सत्य जुत्ता लगाइरहेको हुन्छ, तब भूmट पूरा संसार परिक्रमा गरेर फर्किसकेको हुन्छ– मार्क टुवेन । ‘धर्मराज’ युधिष्ठिरले गुरु दोर्णाचार्यलाई मार्न ‘नरो वा कुन्जरो वा, अस्वस्थामा हतो हत’ भन्दै अस्वस्थामा मरेको हल्ला चलाए । ‘सत्यवादी’ सूचनास्रोतको भनाइ प्रतिपक्षी सेनापति द्रोणले नपत्याउने कुरै भएन् । महाभारतको युद्धकथा भनेको कपट, झुट र षडयन्त्रका गाथा हुन् । त्यो […]
पत्रकार असुरक्षाको कारण : कमजोर श्रम अभ्यास र निरङ्कूश सोच
पछिल्लो स्थानीय निर्वाचनका क्रममा नेपालमा दस जना पत्रकारहरु गिरफ्तार गरिए । केही पत्रकारलाई ५५ दिनसम्म जेल र हिरासतमा राखियो । गिरफ्तार गरिएका कुनै पनि पत्रकारलाई न त पक्राउ पुर्जी दिइएको थियो न त कुनै कारण नै भनिएको थियो । ‘माथिबाट तपाईलाई बोलाइएको छ’ भन्दै लगेर विनाकारण ५५ दिनसम्म हिरासत र जेलमा राखिदा पीडित पत्रकार र […]
जवाफदेही समाज निर्माणमा प्रेसका चुनौती
लामो समयसम्म लोकतान्त्रिक शासनपद्धति र अभिव्यक्ति स्वतन्त्रताका लागि लडेको नेपाली प्रेस जगतको ध्यान अब जवाफदेही समाज निर्माणतर्फ केन्द्रित छ । २०४७ सालको संविधानले विचार र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरेपछि नेपाली प्रेस जगत नयाँ युगमा प्रवेश गरेको हो । राणा, पञ्चायत, बहुदल र गणतन्त्रका राजनीतिक अभ्यासहरुमा नेपाली प्रेसले भिन्नभिन्न खाले चुनौती सामना गर्नुप¥यो । नेपालको पछिल्लो […]
सम्पादकीय स्वतन्त्रताको बहस
इमेज च्यानलका अध्यक्ष आर के मानन्धर ह्नुदया भिन्तुना समारोह समितिको अध्यक्ष भएका थिए । नेपाल सम्वतको नयाँ वर्षको अवसरमा त्यो दिन उनले तीनवटा कार्यक्रममा प्रमुख अतिथिका हैसियतमा भाषण गरेका रहेछन् । उनी आफ्नो कार्यक्रमबारे समाचार शाखालाई खासै जानकारी दिंदैनथे । क्यामरा प्रमुखलाई पनि आफैं भन्थे र नरेन्द्र मानन्धर उनका निजी रिपोर्टर जत्तिकै थिए । उनी […]
मिठा सङ्गति, तिता अनुभूति
सङ्गति भन्ने शब्द व्याकरणीय हिसाबले मिल्ने, जोरिने काम वा मेलमिलाप भन्ने अर्थ लाग्छ । साथै नेपाली शब्दकोशमा यसको अर्थ उपयुक्तताका दृष्टिले हुने भेला सभा भन्ने छ । तीन वर्ष अघि उपयुक्तताका हिसाबमै हामी नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघको नेतृत्वमा जोडिएका थियौं । लोकतान्त्रिक आन्दोलनमा हामी पत्रकारहरु फरक फरक ढङ्गले जोडियौं । जुन वाद […]
निरन्तर अभियानमा महासंघको तीन वर्षे कार्यकाल
निर्वाध सूचना र पहुँचको प्रत्याभूति अनिवार्यताका लागि निरन्तरताको अभियान । त्यसमा सामेल भएर हिडेको एक अभियन्ता । जुन अभियान अविछिन्न र निरन्तर छ । औंलामा गन्ने हो भने अभियन्ता भएर हिंडेको दुई दशक बितेको छ । जुन अभियानमा धेरै उतार चढाबको व्यवहारिक भोगाई रोमाञ्चक छन् । पछिल्लो पटक नेपाल पत्रकार महासंघको नेतृत्वमा आएपछि देखिने, भोगिने […]











