काठमाडाैं । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलमा सहभागी हुने टिमको संख्या ४८ बनाउने योजना थाती राखेको छ । गएको वर्ष फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सहभागी टिमको संख्या ३२ बाट बढाउने योजना सन् २०२६ भन्दा अघि नै अर्थात २०२२ मै लागु गर्न सकिने बताएका थिए । तर सहभागी टिमको […]
खेलकुद
मेस्सीको कप्तानीका अर्जेन्टिनाले गर्यो राष्ट्रिय टिम घोषणा
काठमाडाैं । कोपा अमेरिका फुटबलका लागि अर्जेन्टिनाले राष्ट्रिय टीमकाे घाेषणा गरेकाे छ । अागामी जुन १४ देखि जुलाई ७ सम्म ब्राजिल हुने काेपा अमेरिका फुटबल प्रतियाेगिताका लागि अर्जेन्टिनाले टाेलीकाे घाेषणा गरेकाे हाे । अर्जेन्टी टिमका प्रशिक्षक स्कोलानी छन् । उनले मेसीकाे कप्तानीमा कोपा अमेरिकाका लागि अर्जेन्टिनाकाे २३ सदस्यीय टोली रहने बताएका छन् । टोलीमा म्यानचेस्टर […]
ला लिगामा सर्वाधिक गोल गरेर मेसीले पाए छैटौं पटक पीचीची अर्वाड
काठमाडौं, ६ जेठ । लियाेनल मेसीले स्पेनिस ला लिगामा सबैभन्दा बढी गाेल गरेर पीचीची अवार्ड जितेका छन् । अाफ्नाे क्लब बार्सिलाेनालाइ लिग च्याम्पियन समेत बनाएका बार्साका कप्तान मेसीले याे सिजन ला लिगामा ३६ गाेल गरेर सबैभन्दा उच्च गाेलकर्ता बनेका हुन् । मेसीले आइतबार राति पनि २ गाेल गरे । ला लिगाकाे अन्तिम खेलमा बार्सिलाेना र […]
ब्राजिलको राष्ट्रिय टोलीबाट मार्सेलो आउट, नेयमारको नेतृत्वमा नयाँ टिम घोषणा
एजेन्सी । ब्राजिलले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । घरेलु भूमिमा हुन लागेकाे कोपा अमेरिका फुटबलका लागि ब्राजिल फुटबल संघले राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको हो । टाेलीमा स्टार खेलाडी नेयमार परेका छन भने अर्का चर्चित डिफेन्डर मार्सेलाे भने समावेश गरिएका छैनन । प्रतियोगिता ब्राजिलको पाँच शहरमा हुने छ । जुन १४ […]
एएफसी कपमा पन्जाबसँग मनाङ बराबरी
काठमाडौ । एएफसी कप फुटबलको चौंथो खेलमा नेपाली क्लब मनाङ मस्र्याङ्दीले भारतको मिनर्वा पन्जाबसँग बराबरी खेलेको छ। मनाङ घरेलु मैदानमा पन्जाबसँग १–१ को बराबरीमा रोकिएको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार सम्पन्न खेलमा मनाङले १० खेलाडीमा सिमित भएको पन्जाबको सुरुवाती अग्रतालाई तोड्दै एक–एकको बराबरी खेल्न सफल भएको हो। खेलको ४० औं मनेटमा पन्जाबका लागि थोइबा सिंहले […]
डच लिगको उपाधि आयाक्सलाई
काठमाडाैं । डच लिगको उपाधि आयाक्सले जितेको छ । लिग जित्नका लागि अन्तिम खेलमा आयाक्सलाई जम्मा एक अंक आवश्यक थियो । तर, आयाक्सले ग्राफ्स्च्यापमाथि ४–१ को जित निकाल्यो । च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आयाक्सले यो सिजन घरलु प्रतियोगिताको दुई उपाधि जितेको छ । यसले लिग कपको उपाधि पनि जितेको थियो । आयाक्सले सन् २०१४ देखि […]
पेप गार्डिवलाको म्यानचेस्टर सिटी बन्यो लगातार दोस्रो सिजन प्रिमियर लिग च्याम्पियन
काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलकाे उपाधि म्यानचेस्टर सिटीले जितेकाे छ । पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले लगातार दोस्रो सिजन पनि याे लिगको उपाधि जितेको हाे । आइतबार राति भएको सिजनको अन्तिम खेलमा सिटीले ब्राइटनलाई ४–१ ले हराउँदै म्यानचेस्टर सिटीले उपाधि हात पारेकाे हाे । सिजनकाे याे अन्तिम खेल नै उसका लागि निकै महत्वपूर्ण बन्यो […]
चेन्नईलाई पराजित गर्दै मुम्बई इन्डियन्स बन्यो आइपिएलको विजेता
काठमाडाैं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटकाे १२ औँ संस्करणकाे उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति हैदराबादमा भएको फाइनलमा मेहन्द्र सिंह धोनी कप्तानीको टिम चेन्नई सुपर किंग्सलाई एक रनले पराजित गर्दै रोहित शर्मा कप्तान रहेको मुम्बई इन्डियन्सले उपाधि हात पारेको हो । मुम्बईले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा […]
हैदरावादलाई पराजित गर्दै दिल्ली दोस्रो चरणमा
काठमाडौं । नेपाली युवा स्पिनर सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल इन्डियन प्रिमियर लिगको पहिलो इलिमिनेशनमा सनराजर्स हैदरावादलाई पराजित गरेर दोस्रो इलिमिनेशन चरणमा पुगेको छ । बुधवार राति भारतको बिशाखा पटनममा भएको खेलमा दिल्लीले हैदरावादलाई २ विकेटले पराजित गरेको हो । निकै रोमाञ्चक बनेको खेलमा दिल्लीले एक बल बाँकी हुँदा १६३ रनको लक्ष्य भेटायो । दिल्लीका […]
गजुरियो कराँतेको अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले जिते ५ स्वर्णसहित ८ पदक
काठमाडाैं, २४ वैशाख । मलेसियामा नेपाली खेलाडीले पाँच स्वर्ण सहित आठ पदक जितेका छन् । मलेसियामा सम्पन्न १६ औं ओकेनवा गजुरियो कराँते खुल्ला प्रतियोगितामा नेपाली खेलाडीले उक्त पदक जितेका हुन् । इन्द्रमुलिया स्टेडियममा नेपाल रेन्बुकाई कराँतेका सात जना खेलाडीहरुले विभिन्न तौलमा प्रतिस्पर्धा गरेका थिए । स्वर्ण पदक विजेताहरुमा ईश्वर विक, युजिन गुरुङ, समुद्र सिंह राना, […]











