काठमाडाैं, ४ पुस । कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा नेपाली सेनाका बहालवाला सहायक रथी डा. रमेश विष्ट पनि मुछिएका छन् । बैंकको न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोडमध्ये ३३ लाख सहायक रथी विष्टको बैंक खातामा पाइएपछि उनीमाथि अनुसन्धान सुरु भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख डिआइजी पुष्कर कार्कीले बैंकबाट हिनामिना […]
अर्थ/वाणिज्य
यस्तो छ पर्यटक स्तरका होटलहरुको क्षमता, देशभरिका होटेलमा राखियो भने वार्षिक २५ लाख पर्यटक धान्न सक्ने
काठमाडाैंं, ३ पुस । नेपालमा रहेका होटलले वार्षिक २५ लाख पर्यटकलाई सेवा दिन सक्ने एक अध्ययनले देखाएको छ । पछिल्लो समय गरिएको एक सर्वेक्षणले नेपालमा २५ लाख ३१ हजार पर्यटक धान्नसक्ने क्षमता पर्यटकस्तरका होटलमा रहेको देखाएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षणअनुसार हाल पर्यटकस्तरका होटलसहित तारे होटलहरूमा दैनिक ६९ हजार ३ सय ३५ […]
फक्सवागनले खोल्यो यूएन पार्कमा नयाँ सर्भिस सेन्टर
काठमाडाैं । नेपालका लागि फक्सवागनको आधिकारिक आयातकर्ता पूजा इन्टरनेसनल नेपालले बिक्रीपछिको सेवा अझ सहज एवं स्तरीय रुपमा प्रदान गर्ने उद्देश्यका साथ ज्वागल, पाटनमा अवस्थित यूएन पार्कमा नयाँ आधिकारिक सर्भिस केन्द्र सञ्चालनमा ल्याएको छ । यस नयाँ आधिकारिक सर्भिस सेन्टरबाट ग्राहकहरुले मर्मतसम्भारसम्बन्धी सेवाका अतिरिक्त फक्सवागनका सक्कली पार्टपुर्जाहरु एवं सामानहरु पनि प्राप्त गर्न सक्नेछन् । “हामी फक्सवागन […]
सहकारी लाखौँका लागि रोजगारीको स्रोत
काठमाडौँ, २८ मंसिर । नेपालमा सहकारीको अवधारणाको विकास भएयता केही कमी कमजोरीका बाबजुद सहकारी व्यवसाय लाखौँ मानिसका लागि रोजगारीको स्रोतका रुपमा विकास भएको छ । प्रथम पञ्चवर्षीय योजना २०१३–२०१८ मा चार हजार सहकारी दर्ता गर्ने लक्ष्य राखी शुरु भएको यो कार्यक्रमबाट हालसम्म करिब ६० हजार मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् । विसं २०१३ मा शुरु […]
समोसा खाने ग्राहकले ४६,००० बराबरको पाए
काठमाडौं, २७ मंसिर । समोसा खाने ग्राहकले सुन पाएको खबर सुन्दा छक्क पर्नु स्वभाविकै होला । राजधानीको ब्यस्त मानिने बजार न्यूरोड पाको, रणमुक्तेश्वरमा रहेको अन्न कुत एस् एस् समोसा पसलले आफ्नो ग्राहकलाई सुन उपहार दिएकाे छ । साे पसलले मंगलबार एक ग्राहकलार्इ दस ग्राम सुन उपहार दिएको हाे । साे पसलले ‘समोसा खाऊ सुन पाउ’ अफर गरेकाे […]
देशका चार ठूला सहरमा एनसेलले मेला लगाउने
काठमाडौं, २६ मंसिर । एनसेलले देशका विभिन्न ४ सहरमा एनसेल मेला आयोजना गर्ने भएको छ । पुस ८ देखि हुने एनसेल मेला २०७४मा अाफ्ना सर्भिसहरुलार्इ सहुलियत दरमा उपलब्ध गराउने पनि एनसेलले जनाएकाे छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थपनजिक हुँदै खुसियाली साटासाट गर्न र द्रूतगतिको मोवाइल ब्रोडव्याण्ड सेवालङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न, एनसेलले पोखरा, विराटनगर, […]
सिटी एक्स्प्रेसले गर्यो अन्तिम हप्ताका विजेताहरु सार्वजनिक
काठमाडौं, १९ मंसिर । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको अन्तिम हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेता को घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा कल्पना लिम्बु, कमला बिक, नारायण प्रसाद न्यौपाने, अनिता देवी चौधरी, सारदा बेलबासे, कमल केसी […]
पाँच कराेड रकम हिनामिना गर्ने कृषिविकास बैंककी कर्मचारी दिपिका गिरफ्तार
काठमाडाैं, १६ मंसिर । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीअार्इबी)ले पाँच कराेड रकम हिनामिना गर्ने कृषिविकास बैंककी एक महिला कर्मचारीलार्इ गिरफ्तार गरेकाे छ । कृषि विकास बैंक न्यूरोड शाखामा कार्यरत दिपिका रेग्मीलार्इ प्रहरीले पक्राउ गरेकाे हाे । उनीसँगै अन्य ३ जना व्यक्ति पनि पक्राउ परेका छन् । दिपिकासँगै पक्राउ पर्नेमा बालाजुका प्रकाश घतानी र दोलखा घर […]
ग्रीन टी भनेर खतरानाक लागु औषधको गज्जवको धन्धा
काठमाडाै|, १४ मंसिर । केही समययता दक्षिण अफ्रिकी मुलुकहरूबाट नेपालमा ‘ग्रिन टी’को आयात बढेको थियो । तर, त्यो ग्रिन टी नेपालमा खपत हुँदैन थियो, युरोपियन देशहरूमा पठाइन्थ्यो । नेपाललाई ट्रान्जिट बनाएर ‘ग्रिन टी’ को ओसारपसार बढ्दै गएपछि एयरपोर्ट भन्सारका कर्मचारीहरू चकित भएका थिए । बुधबार मात्र त्यस्तो ओसारपसारको रहस्य खुल्यो । ग्रिन टी नभएर त्यो […]
१ सय १५ अर्ब १० कराेड बेरुजुमा सरकार, कुन मन्त्रालयकाे बेरुजु कति ?
काठमाडाैं, १२ मंसिर । सरकार बेरुजु रकम नियन्त्रणमा असफल देखिएको छ । हरेक वर्ष बेरुजु रकम बढ्दै गएको छ । कात्तिकसम्म राज्यकोषमा एक खर्ब १५ अर्ब १० करोड रुपैयाँ बेरुजु देखिएको छ । अर्थ मन्त्रालयले बेरुजु फस्र्योट दर निकै सुस्त देखिएको जनाएको छ । खर्च भएको, तर नियमसंगत नभई हिसाब देखाउन नसकेको रकमलाई बेरुजु भनिन्छ […]











