अनुदानको मल चर्को मूल्यमा बिक्री गरिँदै

धनगढी, २६ भदौ । कैलालीमा मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुननसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो कृषकले गरेका छन् । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको किसानले बताएका छन् । “सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेकोछ,” कृषक वीरे चौधरीले भन्नुभयो– “बिक्रेताले चर्को मूल्यमा […]

सडक नभत्काएर अत्याधुनिक प्रविधिबाट उपत्यकामा तार बिच्छ्याउँदै प्राधिकरण

काठमाडौं, २६ भदाै । नेपाल विद्युत् प्राधिकरणले विद्युत्को तार जमिनमुनि बिछ्याउँदा सडक नभत्काउने भएको छ । अन्डरग्राउन्ड तारहरूको व्यवस्थापनका लागि विश्वमा प्रचलित वैज्ञानिक पद्धति होरिजेन्टल ड्रिलिङ सिस्टमद्वारा सडक नभत्काईकन तार बिछ्याइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । अहिले विद्युत् प्राधिकरणले ओभरहेड वितरण प्रणालीमार्फत तारको व्यवस्थापन गरिरहेकोमा यसले सहरलाई कुरूप बनाएको तथा दुर्घटनाको जोखिम बढाएको […]

चिनबाट सुरुङ खन्ने अत्याधुनिक मेशिन नेपाल ल्याइयो

काठमाडाैं, २६ भदाै । चीनको समुद्रपार इन्जिनियरिङ ग्रुप र चिनियाँ रेलवे ब्यूरो लिमिटेडको संयुक्त निर्माणमा बनेको डबल शिल्ड टनेल बोरिङ मेशिन नेपाल पुगेको छ। नेपालको इतिहासमै यस्तो खाले उत्खनन् मेशिन पहिलो पटक भित्रिएको हो। चीनको एउटा प्रमुख अनलाइनले जनाए अनुसार २ महिना अघि चीनको शाङ्हाईमा निर्माण सम्पन्न भएर कलकत्ता भन्सारमा पुगेपछि अगष्ट २७ मा कलकत्ता […]

यार्सागुम्बामा अर्बाैकाे राजश्व घाटा व्यहाेर्दै सरकार

काठमाडौं । मुलुकमा वार्षिक १२ अर्ब रुपैयाँको यार्सागुम्बा संकलन हुने अनुमान गरिए पनि सरकारी तथ्यांकले भने १४ वर्षको अवधिमा करिब १९ अर्बको मात्रै संकलन भएको देखाएको छ । यसबाट विगत १४ वर्षमा १ खर्ब ५० अर्ब बराबरको यार्सा संकलनबाट प्राप्त हुने राजस्व सरकारलाई घाटा भएको देखिन्छ । अधिकांश यार्सा गैरकानुनी तरिकाले व्यापार हुने भएकाले कम […]

मापसे अभियानबाट २३ लाख कारवाही गरेर २३ करोड नै असुली

काठमाडाैं, २५ भदाै । महानगरीय ट्राफिक प्रहरीले मादक पदार्थ सेवन अभियानबाट ठूलो जरिवाना असुली गरेको छ । मादक पदार्थ सेवनकर्ताबाट अभियानबाट उपत्यकाबाट मात्रै २३ करोड रुपैयाँभन्दा बढी जरिवाना असुली गरेको महाशाखाले जनाएको छ । याे रकम ६ वर्षको अवधिमा असुल गरिएकाे हाे । महाशाखाले मापसे अभियान चलाएकाे छ वर्ष भएकाे छ । ६ वर्षकाे अवधिमा […]

जसको आलु लगाएरै जीवन बदलियो

चौतारा, २४ भदौ । डेढ दशकअघिसम्म अधिकांशलाई आफ्नो जमिनबाट उत्पादित खाद्यान्नबाट वर्षदिन खान नपुग्ने जेठल गाउँमा आलुखेती गर्न थालेपछि हाल त्यहाँका बासिन्दाको जीवनस्तरमा परिवर्तन भएको छ । मुढेको आलुबाट चर्चा कमाएको सो गाउँमा उत्पादित आलु बिक्रीबाट मात्र वार्षिक रु छ करोड भित्रिन थालेपछि स्थानीयवासीको जीवनस्तर मात्र नभई गाउँको पहिचान नै बदलिएको हो । सिन्धुपाल्चोकको लिशंखुपाखर […]

एकैपटक पाँच करोडको बंगुरको मासु बिक्री

इलाम, २४ भदौ । इलाममा यस वर्ष पाँच करोड ७५ लाख १२ हजार बराबरको बंगुरको मासुको कारोबार भएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार एक लाख ६४ हजार ३२० किलो बंगुरको मासु रु प्रतिकिलो ३५० का दरले खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको तथ्यांक छ । पशुसेवा कार्यालयका अनुसार इलाममा बंगुर मासु पसल […]

सिमेन्ट उद्योगको तातो हावाबाट विद्युत् उत्पादन गरिँदै

काठमाडौँ, २४ भदौ । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका पशुपति मुरारकाले रासससँग कुरा गर्दै भने, […]

नेपाली नम्बर प्लेटका ग्यास बुलेट छिटो सञ्चालन गर्न माग

काठमाडौँ, २४ भदौ । एलपी ग्यास खरिद प्रक्रियालाई सहज बनाउन नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले नेपाली नम्बर प्लेटका बुलेटलाई चाँडो सञ्चालन गर्नुपर्ने बताएका हुन् । बैठकमा उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले नेपाली […]

पर्सा राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको संख्या बढ्यो

वीरगञ्ज, २३ भदौ । लोपोन्मुख अवस्थामा रहेको पाटेबाघको संख्या सन् २०२२ सम्म दोब्बर पु¥याउने नेपाल सरकारको लक्ष्यअनुरूप पर्सा राष्ट्रिय निकुञ्ज आधाभारमा पाटेबाघको संख्या २५० पु¥याउने भएको छ । सो निकुञ्जमा विगतमा बाघको गणना गर्दा सन् २००७ र २००८ मा २२ वटा पाटेबाघ रहेकोमा अहिले सो बाघको संख्या दोब्बर हुनुसक्ने अनुमान गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत […]