प्रचण्ड पुत्र प्रकाशले लोकेन्द्र बिष्टलार्इ ‘तँ बाहिर गर्इहाल’ भन्दै लखेटेपछि हंंगामा

काठमाडाैं । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले साे पार्टीका एक बरिष्ठ नेता तथा पूर्व मन्त्रीलार्इ अपशब्द बाेल्दै धकेलेर काेठाबाट बाहिर पठाएकाे खुलासा भएकाे छ । पटक पटक विवादमा अाइरहने प्रचण्ड पुत्र प्रकाशले साेही पार्टीका नेता लाेकेन्द्र बिष्ट मगरमाथि यस्ताे दुर्व्यवहार गरेका हुन् । कहिले बहुबिबाह त कहिले नेता […]

मलाई लिन महिला छापामार आएका थिए : थवाङ गाउँपालिका प्रमुख

बिरबहादुर घर्ती थवाङ गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । गएकाे स्थानीय निर्वाचनमा नेकपा (माअाेवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेर उनी गाउँपालिकामा विजयी बनेका थिए । भदाै ३१ गते थवाङ गाउँ पालिकाकाे प्रथम गाउँ सभा राखिएकाे थियाे । साे गाउँ सभाकाे उद्घाटन गर्न माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ निम्ताे गरिएकाे थियाे । साेही क्रममा घर्तीलार्इ नेपाल कम्युनिस्ट […]

कहिले चरम निरास बन्नुपर्याे त कहिले काफी उत्साहित भइयाे

तीन वर्ष अघि नेपाल पत्रकार महासंघको अध्यक्ष पदको उम्मेदवार बन्दै गर्दा र विजयी बनेर तीन वर्षे कार्यकाल पूरा हुने विन्दुमा आइपुग्दा तपाईको सोचाइमा के फरक आएको छ ? एकदमै चाखलाग्दो प्रश्न गर्नुभयो । यसमा एकातिर भावनाको पक्ष छ भने अर्कोतिर कामको प्रगतिको समीक्षा गर्नुछ । भावनात्मक कुरा गर्दा उम्मेदवार बन्दै गर्दा म के गर्न सक्छु […]

युरोपमा समाजवादी आन्दोलन नयाँ शिराबाट उठ्दैछ

विष्णु भुजेल बेल्जियमा आफ्नो परिवारसहित लामो समयदेखि बसिरहेका छन् । उनी जनप्रगतिशील माेर्चा युराेपका अध्यक्ष हुन् । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको पार्टी निकट रहेकाे  माेर्चाका अध्यक्ष भुजेलसँग युराेपमा रहेका नेपालीहरु र युराेपमा समाजवादी अान्दाेलनकाे अवस्था बारे गरिएकाे कुराकानी यहाँ प्रस्तुत गरिएकाे छ । तपाई लामो समयदेखि युरोपमा हुनुहुन्छ, अहिले त्यहाँ मजदुरहरुको अवस्था कस्तो छ […]

पार्टी आरनबाट निस्किएको फलामजस्तो खरो भएको छ

केही आँतमरेका अवसरवादीहरू, केही पैसा कमाउनका लागि समाचार बेच्ने सूचना बेचुवाहरू, केही प्रतिक्रियावादीहरूका चाटुकारहरू र केही आउँदो क्रान्तिबाट त्रसित दलालहरूले चुनाव खारेजबारे काल्पनिक, भ्रामक र हानिकारक सूचना छाप्ने र प्रचार गर्ने गरेको पाइयो । उनीहरूले खारेजीको समयमा चुनावका पक्षमा वकालत गरे, कारबाहीहरूलाई आतङ्कसँग जोड्न खोजे, चुनावपछि खारेज प्रभावकारी नभएको कुरा गरे । यतिबेला खारेजपछि निराशा […]

थवाङ चुनावबारे फैलाइएका भ्रमहरू । थवाङ चुनावबारे विप्लवको चर्चित आलेख

असार ४ गते थबाङमा स्वतन्त्र उम्मेदवारले नाम दर्ता गराएपछि एकथरी मान्छेहरू हाम्रो पार्टीविरुद्ध चुनाव र थबाङको लौरो लिएर कुुट्न आइपुगे । जता–जता कुट्दा चोट पर्छ, उतै लौरो उज्याए । दुई महिनादेखि चलेको खारेज अभियान, कालिकोटको चुनाव खारेजी र गोली काण्ड, मुगुको बुथकब्जा, देशभरि चलेको संघर्ष, सयौं नेता कार्यकर्ताको गिरफ्तारीबारे मुखमा ताल्चा मारेर बस्ने मान्छेहरू नै […]

गरिबको पहिचान गरेर मात्र केही अर्थ राख्दैन

सरकारले पहिचान गरेका गरिब परिवारले के पाउने भन्ने अहिलेसम्म प्रस्ट छैन । यस्तो अवस्थामा गरिबी निवारणको कार्यक्रम कसरी प्रभावकारी हुन्छ ? गरिबी निवारण मन्त्रालयले अहिले २५ जिल्लामा अध्ययन गरेर गरिब घरपरिवारको पहिचान गरेको छ । त्यसरी पहिचान गर्ने क्रममा झन्डै २८ लाख जनसंख्या गरिब रहेको तथ्यांक बाहिर आएको छ । यसमा धेरैले आलोचना गरेका पनि […]

सम्झना कार्ल मार्क्सकाे 

सन् १९६४ मा ‘प्रथम अन्तर्राष्ट्रिय समाजवादी संगठन’को स्थापना भयो । प्रथम अन्तर्राष्ट्रियमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स मात्र थिएनन् । उनीहरूको विचारधारासँग सहमत नहुने राजनीतिक व्यक्ति, समूह र संस्था पनि यस संगठनमा आबद्ध थिए । यस संगठनमा मजदुर वर्गको बाहुल्य थियो । उन्नाइसौँ शताब्दीमा सिंगो युरोप र अमेरिकासमेत पनि औद्योगिकीकरणतर्फ बढिरहेका थिए । प्रथम अन्तर्राष्ट्रिय […]

भिमदत्तको कमाण्डमा ३००को फाैज लिएर हामी भारत र नेपालको सेनासँग लड्याै

Bhimdatta Pant

(भिमदत्त पन्त नेपालकाे किसान अान्दाेलनका एक चर्चित क्रान्तिकारी याेेद्धा हुन् । तत्कालीन राणा शासन विरुद्ध लडेका पन्त २००७ सालमा नयाँ दिल्लीमा भएकाे त्रिपक्षीय सम्झाैताबाट विद्राेह गरी क्रान्तिलार्इ निरन्तरता दिन गएका थिए । पश्चिम नेपालमा किसान अान्दाेलन उठान गरेर नेपाल र भारतीय सेनाका विरुद्ध सशस्त्र युद्ध लडेका भिमदत्तकाे फाेजका एक सदस्य हुन् पूर्णबहादुर राेका । डडेल्धुराकाे […]

नेपालमा वास्तविक प्रजातन्त्र नै छैन

Prabhat-Chalaune

नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कस्ताे पाउनुभएको छ ? प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रजातन्त्रको मुटु मानिन्छ । एउटा लोककल्याणकारी राज्यमा राज्यले गर्ने सबै खालका कामकारवाहीमाथि प्रेसले निरन्तर निगरानी निर्भयता र विना बाधाव्यवधान राख्न पाउनु, राज्य व्यवस्था र त्यसलाई सञ्चालन गर्नेहरुका आनीवानी, व्यवहार, शैली र गतिविधिका बारेमा नागरिकले गरेका टिप्पणीलाई मिडियामार्फत सम्प्रेषण गर्न पाउने स्थिति […]