काठमाडौं, २८ फागुन । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन् । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले आज सार्वजनिक गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा उक्लिएका हुन् । यस अघिको बरियतामा प्रिन्स १०औँ स्थानमा थिए । प्रिन्सले प्राप्त गरेको बरियता […]
Author: Sangeeta Aryal
दाइजोमा मोटरसाइकल दिन नसक्दा रोकियो विवाह
धनुषा, २८ फागुन । धनुषाको नगरायन नगरपालिकास्थित जटहीकी बेचनी सदाकी १९ वर्षीया छोरी पूजा सदाको विवाह धनुषाकै भुतही निवासी रोहित सदाका २१ वर्षीय छोरा सुशील सदासँग २५ फागुनमा हुने तय भएको थियो । तर, आर्थिक अभावका कारण बेचनीले दाइजोमा मोटरसाइकल दिन नसकेपछि सुशील सदा विवाह गर्न नै आएनन् । ऋण काढेर भए पनि छोरीको विवाहका […]
प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुन सक्ने
काठमाडौँ, २८ फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार साँझसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने चिकित्सकहरूले बताएका छन्। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीका मंगलबार साँझसम्मका सबै स्वास्थ्य रिपोर्टहरू सामान्य आएकाले उनलाई बुधबार डिस्चार्ज गर्न कुनै समस्या छैन। ‘आजका केही रिपोर्टहरू आउन बाँकी छ । […]
कार्यबाहक सभापतिको जिम्मेवारी खोसिएपछि पौडेलको पक्ष आन्तरिक छलफलमा
काठमाडौं, २८ फागुन । नेपाली काँग्रेस नवलपरासीका कार्यवहाक सभापति अर्जुन पोखरेलको जिम्मेवारी खोसिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । सभापति शेरबहादुर देउवाले फागुन २३ गते महासमिति सदस्य विष्णु पौडेललाई नवलपारासीको जिल्ला सभापति तोकेपछि पार्टी कार्यालय सानेपामा पौडेल पक्ष आन्तरिक छलफलमा जुटेको हो । बैठकमा सबै केन्द्रीय सदस्यहरु सहभागी छन् । वरिष्ठ नेता […]
विप्लव नेकपाले दियो गोकुल बास्कोटाको घरमा बम विष्फोट गर्नुका १० कारण
काठमाडौं, २८ फागुन । निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित घरमा भएकाे प्रेसर कुकर वम विस्फोटकाे जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले लिएकाे छ । बास्कोटाले भक्तपुरमा बनाउँदै गरेकाे नयाँ घरमा बम विष्फाेट गर्नुका १० कारणसहितकाे पत्र नेकपाले सार्वजनिक समेत गरेकाे छ । बुधबार बिहान पौने ८ बजेतिर भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ […]
बिस्फोटका योजनाकार देव गुुरुङ पक्राउ
काठमाण्डौँ, २८ फागुन । पुर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर स्थित घरमा बम बिस्फोटका योजनाकार देव बहादुर गुुरुङ पक्राउ परेका छन । पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार गुरुङ बम विस्फोट भएको स्थान नजिकै भक्तपुरको मनोहराबाट पक्राउ परेका हुन । […]
इटालीमा कोरोना संक्रमणबाट एकै दिन १ सय ६८ को मृत्यु
एजेन्सी, इटालीमा कोरोना संक्रमणबाट एकै दिन १ सय ६८ जनाको ज्यान गएको छ । यससँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ३१ पुगेको छ । अन्तरराष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार १० हजार बढी संक्रमित भएका छन् । संक्रमण फैलिन नदिन सरकारले ६ करोड नागरिकलाई क्वारेन्टाइनमा राखेको छ। उनीहरू ‘सेल्फ क्वारेन्टाइन’ मा राखिएका हुन्। […]
ट्रयाक्टर दुर्घटनामा चालक सहित दुईको मृत्यु!
दमौली, २८ फागुन। बन्दिपुर गाउँपालिका– ५ कोरिकामा बुधबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाहुनभञ्ज्याङबाट कोरिकातर्फ जाँदै गरेको ग १ त ४८०८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट एक सय ५० मिटर तल बारीमा खसी दुर्घटना भएको थियो । सो दुर्घटनामा ट्रयाक्टर चालक गोरखा पालुङटार नपा–७ च्याङलीका २१ वर्षीय प्रेम कुमालको घटनास्थलमै […]
भारतमा ६२ जनामा कोरोना संक्रमण
एजेन्सी । चीनको उहानबाट शुरु भएको नयाँ भाइरस कोभिड १९ अर्थात कोरोना भाइरसले भारतमा समेत त्रास फैलाएको छ । मंगलवार केरलामा आठ, कर्नाटक र पूणेमा तीन तीन नयाँ संक्रमितहरु भेटिएसँगै भारतमा पनि अहिले यसको उच्च सतर्कता अपनाउन थालिएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ६२ पुगेको छ । कोरोना भाइरसकै कारण भारतका धेरै […]
नवलपरासीमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
नवलपरासी, २८ फागुन । नवलपरासीको गैँडाकोटमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ । चितवनबाट तरकारी बोकेर बुटवलतर्फ जाँदै गरेको ना३च २२६१ नम्बरको बोलेरोले पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोट नगरपालिका–५ को जनक मावि नजिकै आज बिहान २ः४५ बजे ठक्कर दिँदा गम्भीर घाइते […]