काठमाडौं । अब हरेक सरकारी कार्यालय र निजामति कर्मचारीले अनिवार्य रुपमा सरकारी इमेल प्रयोग गर्नुपर्ने भएको छ। सरकारले ‘सरकारी निकायहरुमा विद्युतीय पत्राचार (इमेल) व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७५’ जारी गर्दै सो व्यवस्था लागू गरेको हो। ईमेल खाता प्रदान गरिने भएसँगै कर्मचारीको विदा तथा काज माग गर्ने र स्वीकृत वा अस्वीकृत गर्ने कार्य समेत ईमेल मार्फत गर्न […]
Author: Desk Nonstop
चुनढुंगा खानीमाथि नेकपाको ‘जनकारवाही’, ५ कारण र क्षतिको बिबरणसहित
चितवन । नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद्ले जिल्लास्थित चुनढुंगा खानीमा आगजनी गरेको छ । चितवनको कालिका नगरपालिका–११, शक्तिखोरमा रहेको रहेको खानीले संचालन गरेको स्टार लाइभ इन्डस्ट्रीज प्रा.लि.ले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेकोले चेतावनी स्वरुप जनकारवाही गरेको जिल्ला जनपरिषद्ले जनाएको छ । शुक्रबार राति खानीमा आगजनी गर्दा स्काभेटरसहित महत्वपूर्ण उपकरण जलेर लाखौंको […]
गोरखा केन्द्रबिन्दु बनाएर भूकम्प
गोरखा, १८ जेठ । गोरखालाई केन्द्रविन्दू बनाएर शुक्रबार बिहानै फेरी पराकम्प गएको छ । गोरखाको काशिगाउँलाई केन्द्रविन्दू बनाएर अाज बिहान २ बजेर १७ मिनेटको समयमा ४.१ रेक्टरस्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ सालको भूकम्पको यो ४९५ औं परकम्प भएको केन्द्रले जनाएको छ । त्यसै गरी अघिल्लो दिन पनि दैलेखलाई केन्द्र बिन्दु […]
विपक्षीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्रीको कुर्सी नै धरापमा
काठमाडौं । स्पेनका प्रधानमन्त्री मारियान रखायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनको पद धरापमा परेको छ । प्रधानमन्त्री मारियान रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो । अविश्वासको प्रस्ताव पास भएमा रखाय पदमुक्त हुनेछन् भने सोशलिस्ट पार्टीका नेता पेद्रो सान्चेजलाई प्रधानमन्त्री बन्ने बाटो खुला हुनेछ । […]
जेलमुक्त भएपछि ओली-प्रचण्डको मुख्यालय पुगेर ढुंगेलले भावुक हुदैँ यसो भने
कमल बुढा, काठमाडौं । जनयुद्धका बेला ओखलढुंगाका उज्जनकुरमा श्रेष्ठको हत्या गरेको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका पूर्वमाओवादी नेता तथा पूर्व सभासद बालकृष्ण ढुंगेल जेल मुक्त भएका छन् । सरकारले आममाफी दिएपछि जेल मुक्त भएका ढुंगेलले मंगलबार बिहान पेरिसडाँडास्थित शहिद स्तम्भमा फुलमाला अर्पण गरे । त्यसपछि त्यहाँ उपस्थित उनका समर्थक शुभचिन्तकलाई सम्बोधन गर्दै सरकारको यो निर्णयप्रति […]
प्रदेश सातका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक (कसको कति?)
काठमाडौं, १५ जेठ । प्रदेश सातका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सात जना मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। सम्पत्ति विवरणमा मुख्यमन्त्री त्रिलोचन भट्टको सम्पत्ति विवरण हेर्दा, केआईसिंह नगरपालिका- ६ मा रहेको घर र १८ रोपनी जग्गा मुख्यमन्त्रीका दाजु शालिग्राम भट्टको नाममा रहेको छ भने २.५ रोपनी जग्गा […]
सामाखुसीबाट आउदै गरेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं, १५ जेठ । काठमाडौंको तिलिङ्गाटारमा मंगलबार बिहान बसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । रोकी राखेको बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक बारा घर भएका अन्दाजी ३० वर्षीय मानबहादुर बल र मोटरसाइकलमा पछाडि सवार नाम नखुलेका अन्दाजी ३० वर्षकै अर्का एक पुरुष छन् […]
सरकारमा जान उपेन्द्र यादवले ओली-प्रचण्डसँग गरे यस्तो सहमति, कुन मन्त्रालय पाउदैछन् यादव ?
काठमाडौं, १४ जेठ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ। नेपाल कम्युनिष्ट पार्टी अण्डरलाइन र संघीय समाजवादी फोरमबीच सरकारमा सामेल हुने विषयमा दुइ बुदेँ सहमति भएको हो। सहमतिमा अन्डरलाइनका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्। सहमतिको पहिलो […]
अर्चना पनेरुका पति जेल चलान, यस्तो छ कर्तुत
काठमाडाैं, १४ जेठ । पोर्न स्टार बन्छु भन्दै अश्लील तस्वीर र भिडियो भाइरल बनाएर चर्चामा आएकी अर्चना पनेरुका पति जेल चलन भएका छन् ।अमेरिकी नागरिक रहेका अर्चनाका पति उल्फ प्राइसलाई यौन दुरचारको अभियोगमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ । काठमाडाैं जिल्ला अदालतको आदेशअनुसार प्राइसलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले […]
नेपालको झण्डा बिगार्ने मुख्यमन्त्री लालबाबुको कुर्सी हल्लियो !
काठमाडौँ, १४ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा दिएको अभिव्यक्ति र नेपाली झण्डा बिगारेको भन्दै विवादमा आएका मुख्यमन्त्री लालबाबु रावतलाई ठूलो झट्का लागेको छ । दुई नम्बर प्रदेशका मुख्यमन्त्री रावतलाई दिएको समर्थन नेकपा अन्डरलाइनले लिएसँगै कुर्सी हल्लिाएको हो । आइतबार नेकपा अन्डरलाइनको प्रदेशसभा बैठकबाटले समर्थन फिर्ता लिएको हो । पूर्व एमाले र […]







