काठमाडौं, १३ जेठ । युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या शनिबार अपरान्ह्सम्म ४८ पुगेकोे छ । अझै केही घाइते गम्भीर अवस्थामा उपचाररत रहेकाले मृतकको सङ्ख्यामा अझै केही वृद्धि हुनसक्ने स्थानीय चिकित्सकहरूले बताइएका छन् । मृतकमध्ये १८ जना बालबालिका रहेका पनि अस्पताल स्रोतले जनाएको छ । यसअघि युगाण्डा बस दुर्घटनामा परी कम्तीमा […]
Author: Desk Nonstop
आज इच्छुकको १६ औं स्मृति दिवस, शान्तिबाटिकाबाट प्रभातफेरी
काठमाडौं, १३ जेठ । पत्रकार कृष्ण सेन ‘इच्छुक’ को आज स्मृति दिबस । सहिद सेनको सम्झनामा आज क्रान्तिकारी पत्रकार संगठन, नेपालले देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ । क्रान्तिकारी पत्रकार संगठन, नेपाल र क्रान्तिकारी पत्रकार महासंघ र अखिल नेपाल जनसाँस्कृति महासंघले संयुक्त आयोजनामा अहिले विहान ७ बजे शान्तिबाटीबाट प्रभातफेरीको आयोजना गर्दैछन् । र्याली सेनको […]
युवती लफडाले यसरी लियो प्रहरी जवानको ज्यान
काठमाडौं, १३ जेठ । युवतीलाई जिस्काएको विषयले गम्भीर रुप लिँदा पाँचथरमा एक जना प्रहरीको ज्यान गएको छ । इलाम घर भएका प्रहरी जवान मानबहादुर विष्टले शुक्रबार राति आत्महत्या गरेका हुन् । पाँचथर सदरमुकाम फिदिम ८ को तमाखे प्रहरी चौकीमा कार्यरत ३६ वर्षीय विष्टलाई फिदिम ८ की १४ वर्षीय किशोरीलाई जिस्क्याएको आरोप लागेको थियो । शुक्रबार […]
कार्की प्रदेश नं.३ को ट्रेड युनियन काँग्रेसको अध्यक्षमा निर्वाचित
काठमाडौं, १२ जेठ । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं.३ को अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतपरिणामानुुसार २६६ मत ल्याएर कार्की विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गरेका हुन् । यस्तै उपाध्यक्ष (खुल्ला)मा गोविन्द डंगोल र घनश्याम चापागाईं, उपाध्यक्ष (महिला) मा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष […]
किम जोङसँग वार्ता हुन सक्छः ट्रम्प
काठमाडौ, १२ जेठ । उत्तर कोरियाका नेता किम जोङ उनसँगको वार्ता रद्द गरेको अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बोली फेरेका छन् । बोलीमा ठेगान नभएको नेता भनेर चिनिएका ट्रम्पले फेरि त्यसलाई पुष्टि गर्दै उनसँग वार्ता हुन सक्ने बताए । ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै जुन १२ मै शिखर वार्ता हुन पनि सक्ने बताएका छन् । उनले […]
अझै सकिएन ‘गोरे’को बयान, अब के हुन्छ कानुनी प्रक्रिया ?
विराटनगर, १२ जेठ । ३८ सय किलो सुन तस्करी तथा सनम शाक्यको हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती (गोरे)को जिल्ला अदालत मोरङमा शुक्रबार पनि बयान सकिएन् । मुख्य अभियुक्त मानिएका गोरेसँग शुक्रबार चार घण्टाभन्दा बढी समयसम्म बयान लिइएको थियो । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा गत बुधबारदेखि शुरु भएको गोरकोे बयान शुक्रबार सम्ममा २७ पृष्ठमा […]
गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने
काठमाडौं, १२ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीको नागरिकताको व्यवस्था गर्न कानून निर्माण गरी लागू गर्नुपर्ने बताएका छन् । गैरआवासीय नेपालाी संघको प्रतिनिधिमण्डलसँग शुक्रबार आफ्नै कार्यकक्षमा छलफल गर्दै उनले गैरआवासीय नेपाली नागरिकलाई मुलुकको विकासमा सहभागी गराउन आफूले प्रयास गर्ने बताए । संघका अध्यक्ष भवन भट्टको नेतृत्वको प्रतिनिधिमण्डलले […]
नागिडाँडा एयरपोर्ट संचालनक लागि काम हुदैछ: पर्यटन मन्त्री
काठमाडौं, १२ जेठ । संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आन्तरिक उडानको लागि काभ्रेमा विमानस्थल निर्माणको काम द्रुत गतिमा अगाडि बढेको जानकारी दिए। सरकार गठनको सयदिनभित्र सम्पन्न गर्नेगरी प्रस्तुत गरेका कार्ययोजनाको समिक्षा कार्यक्रममा बोल्दै अधिकारीले प्राविधिक समितिले ठाउँ सिफारिस गरेको र मन्त्रालयले विमानस्थल निर्माणको काम अगाडि बढाएको जानकारी दिए। विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन, […]
चक्रपथ मोनोरेल सम्भाव्यता अध्ययन चिनियाँ कम्पनीले गर्ने
काठमाडौं, १२ जेठ । चक्रपथ मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन चिनियाँ कम्पनी चाइना रेल वे २५ औं ब्यूरो ग्रुपले गर्ने भएको छ। शुक्रबार काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कम्पनीकातर्फबाट लि होङ्गकीले अध्ययन सहमति पत्रमा हस्ताक्षर गरेका छन्। महानगरले मोनोरेल सञ्चालनसम्बन्धी प्रकाशन गरेको आशयपत्रमा कम्पनीले गत वैशाख २० गते इच्छापत्र बुझाएको थियो। सम्झौता अनुसार कम्पनीले […]
आईपीएल: हैदरावाद आईपीएलको फाइनलमा
काठमाडौं, १२ जेठ । इण्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई हराउँदै सनराइजर्स हैदरावाद फाइनलमा पुगेको छ । गएराति भएको खेलमा कोलकातालाई १३ रनले हराउँदै हैदरावादले उपाधिका लागि चेन्नाई सुपरकिंग्ससँगको भिडन्त पक्का गरेको हो । आईपीएलको ११ औं संस्करणको फाइनल भिडन्त आइतबार हुने छ । हैदरावादले दिएको १७५ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० […]









