चर्चित हलिउड निर्माता हार्वीले गरे आत्मसमर्पण, यस्तो छ मुद्दा

काठमाडौं,१२ जेठ । हलिउडका एक चर्चित निर्माता हार्वी वाइनस्टिनले न्यूयोर्क प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनीमाथि बलात्कार र यौन उत्पीडन सम्बन्धी मुद्दा दायर गरिएको छ । यद्यपि अदालतले उनलाई एक मिलियन डलर धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीमाथि अभिनेत्रीहरुसहित करिब ७० महिलाहरुलाई बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । गत वर्ष […]

नेकपा अण्डरलाइन संकटमा ! ओली-प्रचण्डलाई अहिलेसम्मकै ठुलो झट्का

काठमाडौँ, ११ जेठ । नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइन निर्वाचन आयोगमा दर्ता अन्यौलमा परेको छ । पार्टीको केन्द्रीय समिति आयोगले तोकेको मापदण्ड पूरा नगर्दा दर्ता नै अन्यौलमा परेको हो । अन्डरलाइनको ४ सय ४१ केन्द्रीय सदस्यमा एक तिहाई महिला पुर्याउन नसक्दा दल दर्तामै प्रश्न उठेको हो । अन्तिम रुप दिएको केन्द्रीय समितिमा ७७ जनामात्र महिला छन् […]

७७ जिल्लाका शिक्षा प्रमुखको सरुवा, को–कहाँ ?(सूचीसहित)

काठमाडौं, १० जेठ । शिक्षा मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुको सरुवा गरेको छ । मन्त्रालय अन्तर्गत रहेका देशका ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरु परिवर्तन गर्दै उनीहरुलाई नयां जिल्ला शिक्षा विकास र समन्न्वय इकाइको जिम्मेवारी दिइएको हो ।

इराकमा कम्युनिस्टको सरकार बनेपछि बुर्का त्यागेर लाल झण्डामा सजिए महिलाहरु (फोटोफिचर)

काठमाडौँ । स्लामको बाहुल्यता रहेको देश इराकमा कम्युनिस्ट कम्युनिस्ट नेतृत्वमा सरका बनेको छ । इराकको राजधानी बगदादमा कम्युनिस्ट पार्टीको नेतृत्वमा पहिलो सरकार बनेको हो । पहिलो पटक सरकार बनेसँगै हजारौं कम्युनिस्ट नेता, कार्यकर्ता र समर्थक सडकमा निस्केको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । विशाल विजय समारोमा सधैं बुर्कामा देखिने इराकी महिलाहरु कम्युनिस्ट पार्टीको झण्डाले शरीर ढाकेर […]

एकता बिरोधी नै केन्दीय सदस्य परेपछि पूर्व माओबादी केन्द्रमा लफडा

पोखरा, १० जेष्ठ । नवगठित नेकपा अन्डरलाईनको एकतापछि केन्द्रीय समिति र्निमाणको न्यायोचित नभएको भन्दै असन्तुष्टीको पहाड बढेको छ । देशैभरका पुर्ब माओबादीहरु बढी असन्तुष्ट भएका छन । पार्टी अध्यक्षले कसैलाई पनि नसोधी एकलौटी रुपमा केन्दीय समीती बनाएपछि पुर्ब माओबादीहरु असन्तुष्ट बनेका हुन । प्रदेश ४ को राजधानि कास्कीमा पनि नवगठित केन्द्रीय समिति प्रति असन्तुष्टी देखा […]

नेपालगञ्जबाट हुने चार्टर्ड उडान बन्द, तोकियो समान भाडा

काठमाडौं, १० जेठ । बाँकेको नेपालगञ्जबाट प्रदेश नम्बर ५, ६ र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर्ड उडान बिहीबारबाट बन्द भएको छ । चार्टर्ड उडानका नाममा यात्रुबाट चर्को भाडा असुली हुन थालेपछि उडान बन्द गर्ने निर्णय गरिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए । निजी विमानले चार्टर्ड उडानको नाममा दोब्बरभन्दा बढी भाडा […]

काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना

काठमाडौं, १० जेठ । नवलपुरको दुम्कीवास नजिक बिहीबार बिहान बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेमध्ये ४ को अवस्था चिन्ताजनक रहेको छ भने अन्य घाइतेको अवस्था सामान्य छ । […]

दरबारमार्ग सामूहिक बलात्कार प्रकरणः युवतीका प्रेमी जेल चलान

काठमाडौं, ९ जेठ । चार महिनाअघि राजधानीको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार प्रकरणका मुख्य आरोपित शैलेश कार्कीलाई जेल चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधिश भिष्मराज प्रसाईँको एकल इजालसले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको काठमाडौं प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले बताए । कार्कीलाई केन्द्रीय कारागार, सुन्धारामा पठाइएको […]

सुनसरीका जिल्ला शिक्षा अधिकारीको यस्तो लाजमर्दो हर्कत !

काठमाडौं, ९ जेठ । सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । घुस लिँदै गरेको अवस्थामा सुवेदीलाई उनकै निवासबाट बिहीबार बिहान पक्राउ गरेको अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिए । सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि […]

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि आज भारत लगिने

काठमाडौं, ९ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि आज भारतको नयाँ दिल्ली लगिने छ । आन्तरिक रक्तश्राव नरोकिएपछि उनलाई उपचार गर्न भारत लैजान लागिएको हो । उनको अहिले ग्रान्डी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । अस्पतालले नै भारतको मेदान्त अस्पतालमा लैजान सुझाव दिएकाले आज साँझ त्यसतर्फ लगिने पारिवारिक स्रोतले जनाएको छ । गत […]