काठमाडौं वैशाख १७ गते । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र तराई मधेश फोरम नेपालबीच एकिकरण घोषणा भएको छ । मंगलवार बिहान नेकपाका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा एक कार्यक्रम गरि एकिकरणको घोषणा गरिएको हो । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भइ तराई मधेश फोरम गठन गरेका मधेसबादी नेता अमर यादवको दल नेकपामा एकिकृत […]
Author: Desk Nonstop
दरबार स्कुल र त्रि–चन्द्रलाई पत्रु बनाएर नयाँलाई उत्कृष्ट बनाउने कुराले हाम्रो उल्टो गति स्पष्ट पार्छ
शिक्षाले यस्तो आत्मबलशाली व्यक्तित्वको विकास गर्छ, जसले उपलब्ध ज्ञान र सीपको अधिकतम उपयोग गर्दै स्वतन्त्र र सामूहिक चिन्तनबाट नयाँ ज्ञान सिर्जना गर्दै समाजमा व्याप्त समस्याको उत्तरदायी समाधान निकाल्दै एक आत्मसम्मानित विश्व नागरिकको जीवनयापन गर्न सक्छ । दक्ष जनशक्तिमात्र विकासको आवश्यक स्रोत हो, अन्य सबै सहायकमात्रै । नत्र, हीराखानीका देश गरिब र हीरा काट्ने धनी हुँदैनथे […]
ललितपुरको तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो
ललितपुरमा एक जीप दुर्घटना हुँदा त्यसमा सवार ३ को ज्यान गएको छ । बाग्मती गाउँपालिका वडा नम्बर–३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । सोमबार बेलुका ९ बजेतिर उक्त दुर्घटना भएको प्रहरीको भनाइ छ । तीनपानेबाट भट्टेडाँडाका लागि छुटेको बा ५ च ५६९६ नम्बरको जीप राती दुर्घटनामा परेको हो । जीप दुर्घटनाको […]
अब ४५ हजारमै जापान पुगिने
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ । आगामी असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाडौँ–ओसाका उडानको भाडा निर्धारण गरेको हो । जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरिएको छ […]
कर्मचारीको कार्यक्रममा मन्त्रीको दावी, सबै पालिकाले शिक्षा अधिकारी पाउनु ठूलो सफलता
भक्तपुर, १५ बैशाख । नेपाल निजामती कर्मचारी संगठन स्थापनाको २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त संगठनको शिक्षा विभागीय कार्यसमितिले चार कार्य एकसाथ सम्पन्न गरेको छ । सानोठिमीमा आयोजित एक बिशेष कार्यक्रमकाबीच चार कार्य एकसाथ सम्पन्न गरिएको हो । शिक्षा विभागीय कार्यसमितिका अध्यक्ष शिवराज पोखरेलको अध्यक्षताका भएको उक्त कार्यक्रममा संगठनले शिक्षा सेवाबाट बिशिष्ठ श्रेणीमा बढुवा भएका […]
भक्तपुर नगरका उत्कृष्ट खेलाडी सम्मानित
भक्तपुरका उत्कृष्ट खेलाडीहरुलाई आज एक समारोहबीच सम्मान गरियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई सम्मान गरे । शुक्रवार सहिद स्मृति खेलमैदानमा आयोजित बिशेष कार्यक्रमका बीच उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि बिजुक्छेँले मेडल तथा प्रमाणपत्रद्रारा सम्मानित गरेका हुन् । उक्त अवसरमा सम्मानित हुने वर्षको उत्कृष्ट […]
परीक्षामा मोबाइल लगे जफत , पत्रकारले पनि फोटो लिन नपाउने
रास्ट्रिय परीक्षा बोर्डले परीक्षामा मोबाइल फोन निषेध गरेको छ । यदि परीक्षार्थी परीक्षा हलमा मोबाइल सहित प्रवेश गरेमा उक्त मोबाइल जफत गर्ने बोर्डले जानकारी गराएको हो । शुक्रवार सानोठिमीस्थित बोर्डको सभा हलमा पत्रकार सम्मेलन गर्दै बोर्डले परीक्षार्थीलाई सामान्य घडी र क्यालकुलेटर बाहेकका सम्पूर्ण इलेक्ट्रोनिक डिभाइस लौजान निषेध गरेको जानकारी गराएको छ । ”सामान्य घडी र […]
नेताको निर्णयप्रति असन्तुष्टी जनाउँदै नेकपा नेता वाग्लेद्वारा सचिव पद अस्वीकार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले ११ महिना लगाएर टुंग्याएको जिल्ला नेतृत्व सम्बन्धि निर्णयको मसी सुक्न नपाउदै असन्तुस्टी सार्वजनिक भएको छ । सर्लाहीको जिल्ला कमिटिको लागि सचिव पदमा सोमबार दिउसो नियुक्त भएका नेता डाचाराज वाग्लेले पदबाट राजीनामा दिएका छन । वाग्लेले पार्टी निर्णय अनपेक्षित भएको भन्दै ‘सचिव’ पद बाट राजीनामा दिएको ननस्टप खबरलाई जानकारी गराए । पार्टीले […]
११ महिनापछि नेकपाले निकाल्यो नतिजा : पार्टी एकता कि भागबण्डा
काठमाडौं । सत्तारूढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ। सोमबार नेकपाले भागबण्डामा अध्यक्ष र सचिवको नामावली सार्वजनिक गरे संगै जिल्ला तहको पार्टी एकता टुंगिएको हो । आइतबार दिनभरको प्रयासपछि साँझ सचिवालय बैठकले तयार पारेको ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सोमबार सार्वजनिक भए पनि नयाँ अनुहार भने पर्न सकेका छैनन् । […]
भक्तपुरमा राष्ट्रपतिलाई साक्षी राखेर दिइयो २० लाख
भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको ऐतिहासिक नवदुर्गा नाचको अवलोकन गरेकी छन् । शनिवार भक्तपुरमा राष्ट्रपति भण्डारीले दिउसोमा नवदुर्गाको दुर्लभ नाच अवलोकन गर्ने अवसर प्राप्त गरेकी हुन् । प्राय दिउसोको समयमा नहुने यो नाच शनिवार दिउसो भक्तपुर उद्योग बाणिज्य संघको आयोजनामा भएको थियो । उक्त नाच अवलोकनको लागि प्रमुख अतिथिको रुपमा पुगेकी भण्डारीले नाच अवलोकन […]











