गाँजाको बोट नष्ट गर्ने अभियानमा लायन्स क्लब

बनेपा, १८ भदौ । लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस इन्द्रेवरको आयोजना तथा सङ्घीय प्रहरी गुल्म पनौती र पनौती प्रहरी चौकीको समन्वयमा पुन्यमाता करिडोर आसपासमा भएका गाँजाको बोट नष्ट गरिएको छ । पनौती आसपासलगायत विशेषगरी पुन्यमाता करिडोर छेउछाउमा गाँजाको बोट झाङ्गिन थालेपछि त्यसलाई नष्ट गर्न क्लबले अभियान थालनी गरेको क्लबका अध्यक्ष रामकुमार बस्नेतले बताए । […]

Strengthen local levels to consolidate democracy: Attorney General Kharel

Bhadrapur, Sept 4. Attorney General Agni Kharel has directed the local levels not to make laws that contradict the constitution and the jurisdiction of federal and State governments. At an interaction on ‘law making at local levels’ organized by the District Coordination Committee here on Tuesday, Attorney General Kharel viewed that the people’s representatives at […]

घरमा सुत्केरी हुनेको दर शून्य बनाइँदै

राँझा, १८ भदौ । बाँकेको डुडुवा गाउँपालिकामा घरमा बच्चा जन्माउने महिलाको दर शून्य बनाइने भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको जोखिम हुने भएकाले सबै महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था मिलाई २०७८ सालसम्ममा घरमा बच्चा जन्माउने दर शून्यमा झार्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले जानकारी दिए । उनका अनुसार, […]

पोखरीमा डुबेर मृत्यु

सप्तरी, १८ भदौ । राजविराज नगरपालिका–६ का जुलमा मुखियाका छोरा ३० वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार मादक पदार्थमा लठ्ठिएर घर आएका उनलाई आमाले गालीगलौज गरेको रिसमा […]

समझदारीपत्रमा हस्ताक्षर

खस्यौली, १७ भदौ । बुटवल उपमहानगरपालिका र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिफआइडी) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल शहरी उत्थानशील परियोजना सुदृढसम्बन्धी समझदारीपत्रमा बेलायतका स्थायी सचिव म्याठ्यु रोय क्रपठ्ले र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले संयुक्तरूपमा हस्ताक्षर गरे । सो अवसरमा बेलायतका स्थायी सचिव रोय क्रपठ्ले बाढी, पहिरो र भूकम्पका कारण बुटवलमा बसाइँसराइ […]