Kathmandu, Sept 5. Overall operation of the Asian Development Bank in Nepal has improved as of 31 July, 2019, compared with the same period last year on the back of continued contribution to the country’s earthquake reconstruction efforts and to a number of ongoing energy projects, said ADB Country Director for Nepal, Mukhtor Khamudhanov. “While […]
Author: Desk Nonstop
Nepalgunj- Lucknow friendship bus to be operated
Nepalgunj, Sept 5 (. Nepal-India friendship bus service is to be operated from Nepalgunj to Lucknow, the capital of Uttar Pradesh state of India. Bheri Yatayat Pvt Ltd, which has got the authorization from the government, will operate the bus service September 8. Bheri Yatayat has reached an agreement with the Uttar Pradesh Transport Corporation […]
11-day international art expo concludes
Kathmandu, Sept 5 . The 11-day art exhibition organised by International Watercolour Society (IWS) Nepal with collaboration of Nepal Fine Art Academy at Naxal has concluded. A total of four countries—Nepal, India, Bangladesh and China had participated in the expo. On the occasion, the artists said that the expo became an opportunity to learn as […]
Closed Upaku route to open for Indra Jatra
Kathmandu, Sept 5 .An agreement has been reached to open the old Upaku route in the Dharahara area. The route was closed following the construction of Dharahara damaged in the earthquake of April 2015. The agreement was reached between local people’s representatives, representatives from the National Reconstruction Authority and representatives from the contract company. The […]
विश्वकप छनोटका लागि नेपालले कुवेतसँग खेल्दै
काठमाडौँ, १९ भदौ । फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज कुवेतसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले विजयी लक्ष्यका साथ कुवेतविरुद्व मैदानमा उत्रनेछ । उक्त खेल कुवेतस्थित जाविर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति १०ः४५ बजे शुरु […]
पुनःनिर्माण र ऊर्जाका परियोजनामा प्रगति
काठमाडौँ, १८ भदौ । एशियाली विकास बैंकले भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा प्रगति गरेको पाइएको छ । उक्त बैंकले नेपालमा सञ्चालन गरेका विकास–निर्माणका परियोजना, तिनको वर्तमान अवस्था र समयमै तिनलाई पूरा गर्न दाता, सरकार तथा कार्यान्वयनकर्ता निकायबीच आज राजधानीमा भएको त्रिपक्षीय समीक्षा बैठकमा त्यस्तो जानकारी दिएको हो । बैंकले लगानी गरेका ३१ परियोजनामध्ये पुनःनिर्माण […]
पूर्वसभासद् कार्की जेल चलान
काठमाडौंँ, १९ भदौ । अदालतले घुसकाण्डमा दोषी ठह¥याएको पूर्वसभासद् डोलबहादुर (डिवी) कार्की जेल चलान भएका छन् । अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज बिहान पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो । अदालतको आदेशले कार्कीलाई आजै जेल […]
करको भार थोपारेकोमा असन्तुष्टिः महासङ्घ
हेटौँडा, १९ भदौ । सामुदायिक वन उपभोक्ता महासङ्घले सामुदायिक वनमाथि करको भार थोपारेकोमा असन्तुष्टि जनाएको छ । महासङ्घद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा राज्यका तीन वटै तहका सरकारले सामुदायिक वन उपभोक्ता समूहमाथि कर बढाएको भन्दै महासङ्घले त्यसको विरुद्धमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । महासङ्घका अध्यक्ष भारती पाठकले सामुदायिक वनबाट कर लिनेगरी कानून निर्माण […]
बौद्धबाट ८४४ जना पक्राउ
काठमाडौँ, १९ भदौ । बौद्धस्थित महानगरीय प्रहरी वृत्तले एघार महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा संलग्न ८४४ लाई पक्राउ गरेको छ । विसं २०७५ असोजदेखि २०७६ भदौसम्म ११ महीनाको तथ्याङ्क हेर्दा बौद्ध क्षेत्रबाट मात्रै ६८८ मुद्दामा आरोपित ८४४ पक्राउ परेका थिए ।पक्राउ परेकाहरू लागुऔषध, जुवा, जबरजस्ती करणी, चोरी, बालयौन दुराचार, कर्तव्य ज्यान, बैंकिङ कसुर, मानव बेचविखनलगायत […]
मानव बेचबिखन तथा ओसारपासर विरुद्ध रयाली
भद्रपुर, १९ भदौ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा आज झापाको काँकडभिट्टामा वृहत ¥यालीको आयोजना गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट निकालिएको ¥यालीमा प्रदेश नं– १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, जिल्ला प्रहरी प्रमुख दिनेश मैनाली, निमत्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलालगायत मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा काम गर्ने […]











