Chipledhunga, Sept 6 . Pokhara Metropolitan City, Gangwon Province of South Korea and Green Technology Centre had signed a Memorandum of Understanding (MoU) on the occasion of World Carbon Forum-2019. Man Bahadur GC, Mayor, Pokhara Metropolis, Choi Moon-soon, Governor, Gangwon Province, and Kyung Naam Xin, Chief Executive Officer, Green Technology Centre Korea (GTCK) signed the […]
Author: Desk Nonstop
होटल व्यवसायीलाई आधारभूत तालीम
खोटाङ, २० भदौ । पर्यटकलाई भित्र्याउने र उनीहरुको बसाइँ अवधि बढाउने उद्देश्यले यहाँका होटल व्यवसायीहरुका लागि १० दिने आधारभूत तालीमको आयोजना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा खोटाङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सो तालीममा नगरभित्रका ४० जना होटल व्यवसायीको सहभागिता रहेको छ । बिहीबारदेखि शुरु भएको सो तालीमका लागि नेपाल पर्यटन तथा […]
हत्याको आरोपमा एक पक्राउ
गोरखा, २० भदौ । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखाको चुमनुव्री गाउँपालिका–१ का ६८ वर्षीय तेन्जेङ दोर्जे लामाको हत्या गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय दोर्जे लामालाई बिहीबार पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । पक्राउ परेका लामाले कुटपिट गरी तेन्जेङको हत्या गरेको अनुसन्धानबाट […]
सुत्केरीको उद्धार
जाजरकोट, १९ भदौ । जाजरकोटमा सुत्केरी हुन नसेकेर समस्यामा परेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गर्दागर्दै बच्चा जन्मिएको छ । तोकिएको मितिभन्दा झण्डै ७ दिन म्याद नाघ्दासम्म सुत्केरी हुन नसकेपछि कुशे गाउँपालिका–१ धाउनीकी २५ वर्षीय सङ्गीता सिंह (शाहीं )लाई उद्धार गर्न हेलिकप्टरमा राखेलगत्तै छोराको जन्म भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला […]
काङ्ग्रेसले भदौ २४ देखि दोस्रो चरणको जागरण अभियान गर्ने
काठमाडौँ, १९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले यही भदौ २४ गतेदेखि ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण प्रारम्भ गर्ने भएको छ । जागरण अभियानका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अभियान बिपी कोइरालाको १०६औँ जन्म जयन्तीका दिन भदौ २४ गते प्रारम्भ भई असोज […]
सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गरिने
काठमाडौँ, १९ भदौ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ‘सगरमाथा हिमाल सफाइ अभियान–२०१९’ अन्तर्गत सगरमाथा क्षेत्रबाट थप ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गर्ने भएको छ । कम्पनीले यसअघि सफाइ अभियानका साझेदार संस्थाको सहयोगमा उक्त क्षेत्रबाट ४५ टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गरिसकेको जनाएको छ । यती एयरलाइन्सले […]
सम्पदा संरक्षण प्रवद्र्धन गरी भ्रमण वर्षमा उपयोग गरिनुपर्ने
काठमाडौँ, १९ भदौ । विश्व सम्पदामा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरलगायत सम्पदाको संरक्षण प्रवद्र्धनमा विशेष ध्यान दिइनुपर्नेमा सांसद, विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् । संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिको आज भएको बैठकमा सहभागी वक्ताले पशुपतिनाथ क्षेत्रभित्रको मूर्त र अमूर्त कला संस्कृति, सम्पदा केवल संस्कृति र आस्था मात्र नभई देशकै गौरव र पहिचानको विषय भएको उल्लेख गर्दै […]
देशकै सर्वोत्त्कृष्ट शिक्षक भएर भिमोदयका प्रअले पाए लाख राशीको पुरस्कार
काठमाडौँ, १९ भदौ । चितवनको पदमपुर स्थित भीमोदय माविका प्रअ डा. हरिप्रसाद कँडेल मुलुकभरका उत्कृष्ट शिक्षक बनेका छन् । पी.पी. प्रसाई प्रतिष्ठानले मुलुकभरबाट उनलाई उत्कृष्ट शिक्षकको रुपमा छनोट गरेको हो । यसवर्ष मुलुकभरबाट उत्कृष्ट शिक्षक बन्दै डा. कँडेल पी.पी. प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार– २०७६ बाट पुरस्कृत भएका हुन् । सो पुरस्कारको राशि एक लाख रहेको […]
घुस लिएको अभियोगमा मुद्दा दायर
काठमाडौँ, १९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक दाँगपा गाविस तेह्रथुममा कार्यरत गाविस सचिव मणिप्रसाद राईले सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार गाविस सचिव रहनुभएका राईले आफैँले ल्याप्चे लगाई रु दुई लाख नौ हजार ७०० बराबरको भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ । नक्कली भर्पाई र […]
उपराष्ट्रपतिसँग शिष्टाचार भेट
काठमाडौँ, १९ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि पाकिस्तानी राजदूत डा मजहर जावेदले शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपति भवनमा आज भएको शिष्टाचार भेटमा नेपाल–पाकिस्तान सम्बन्ध, सहयोग र सहकार्यका विविध पक्षमा छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा उपराष्ट्रपतिले नेपाल–पाकिस्तान सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ रहेको बताए । उनले दक्षिण एशियाको शान्तिका लागि […]










