काठमाडौँ । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति निकोलस मदुरो जीवितै रहेको प्रमाण माग गरेकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सफलतापूर्वक सैन्य आक्रमण गरेको र त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको भनेपछि उपराष्ट्रपति रोद्रिगेजले मदुरो जीवितै रहेको प्रमाण माग गरेकी हुन्। एक सरकारी रेडियोसँगको कुराकानीमा उपराष्ट्रपति रोद्रिगेजले मदुरोलाई राखिएको स्थान र उनी जीवितै रहेको प्रमाण […]
Author: ननस्टप संवाददाता
अमेरिकाले आक्रमण गरेको भेनेजुएलाको आरोप, देशभर आपतकाल घोषणा
काठमाडौँ । भेनेजुएलाले आफ्नो भूमिमा अमेरिकाले आक्रमण गरेको आरोप लगाएको छ। शनिबार बिहानै राजधानी कराकस लगायत विभिन्न भूभागमा विस्फोट भएको थियो। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले त्यसलाई अमेरिकाले गरेको अत्यन्त गम्भीर सैन्य हमलाको संज्ञा दिएका छन्। भेनेजुएली सरकारका अनुसार कराकससँगै मिरान्डा, अरागुवा र ला ग्वाइरा राज्यमा एकैसाथ आक्रमण भएको थियो। आक्रमणपछि राष्ट्रपति मादुरोले देशभर आपतकाल घोषणा गरेको र […]
सचिन ढकालले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम
काठमाडौँ । एफसी चितवनको अध्यक्ष सचिन ढकालले रास्वपाको समानुपातिक उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। शनिबार फेसबुकमा सन्देश लेख्दै ढकालले रास्वपाको समानुपातिक उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन्। सचिन नेपाल उद्योग वाणिज्य महासंघ र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्। उनी रास्वपाको समानुपातिक सूचीमा खस आर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा थिए। उनले समानुपातिक निर्वाचन […]
महाधिवेशन विवादबारे धारणा तय गर्न शेखर समूह आन्तरिक छलफलमा
काठमाडौँ । नेपाली कांग्रेसमा जारी महाधिवेशन विवादबारे धारणा तय गर्न डा शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । विशालबजार स्थित कोइरालाको सचिवालयमा यो समूहको बैठक जारी छ । छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू बलबहादुर केसी मिनेन्द्र रिजाल, सञ्जय गौतम, डा गोविन्द पोखरेल, सरिता प्रसाईँसहित ४० भन्दा बढी केन्द्रीय सदस्य […]
इरानलाई ट्रम्पको चेतावनी– प्रदर्शनकारीमाथि गोली चलाए उनीहरूलाई बचाउन अमेरिका आउनेछ
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकारले शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गोली चलाए अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। इरानमा आइतबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि त्यहाँ प्रहरीले गोली चलाएको छ। शुक्रबारसम्म ७ प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रदर्शनकारी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएका छन्। जसबाट प्रहरीहरू पनि घाइते भएका […]
आसिफ शाहले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गर्दै जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन् । ‘यसै सूचनामार्फत म मेरो […]
अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई जोखिम बढी हुने भएकाले अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको हो । चिसोका कारण […]
देशभर पश्चिमी वायुको प्रभाव, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थानहरूमा तथा बाँकी तराईको केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली […]
बुद्ध एयर भद्रपुर विमान दुर्घटना अपडेट : कोपाइलटसहित ७ यात्रु सामान्य घाइते
काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको एटीआर–७२ विमान दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना सामान्य घाइते भएका छन् । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे अवतरण गर्ने क्रममा रन–वे नाघ्दै पूर्वतर्फ करिब ३०० मिटर अगाडि पुगेपछि घाँसे झाडी र माटोमा भासिएर दुर्घटनाग्रस्त […]
बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लियो
काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले ग्राउन्डभन्दा केही बाहिर विमान गएको र अहिले बुझ्ने क्रम जारी रहेको जानकारी दिए । काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको हो । […]











