थाई लगानीकर्तालाई पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डबीच कैयौँ सांस्कृतिक समानता रहेको बताएकी छन्। काठमाडौंमा आयोजित ‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रहिआएको र दुई देशका बीचमा सांस्कृतिकसहित विभिन्न क्षेत्रमा समानता रहेको उल्लेख गरिन्। राणाका अनुसार, पाहुनाको स्वागत गर्ने परम्परा, बहुधार्मिक र बहुसांस्कृतिक मूल्य–मान्यताको […]

वासुशशि स्मृति परिषद्को अध्यक्षमा कालीप्रसाद रिजाल

२०८२ साउन ७, काठमाडौं । वासु शशी स्मृति परिषद्को आज सम्पन्न साधारणसभाले नयाँ कार्यसमितिको चयन गरेको छ। परिषद्की कार्यवाहक अध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजित सो साधारण सभाले अध्यक्षमा कालीप्रसाद रिजाल, उपाध्यक्षमा श्रीओम श्रेष्ठ “रोदन”, सदस्य-सचिवमा प्रद्युम्न जोशी, कोषाध्यक्षमा श्याम प्रधान र सदस्यहरूमा क्रमशः ध्रुव मधुकर्मी, यादव भट्टराई र नीना जोशी चयन […]

मधेश प्रदेशलाई राजपत्र प्रकाशन गरी घोषणा गरियो ‘संकटग्रस्त क्षेत्र’

सप्तरी । खानेपानी र सिंचाइ समस्या भोगिरहेको मधेश प्रदेशलाई नेपाल सरकारले तीन महिनाका लागि “विपद् संकटग्रस्त क्षेत्र” घोषणा गरेको छ। उक्त निर्णय बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट पारित भई बिहीबार राजपत्रमा प्रकाशित भएसँगै औपचारिक रूपमा लागू भएको हो। गृह मन्त्रालयका निमित्त सचिव जयनारायण आचार्यका अनुसार, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को […]

बिस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

बढ्दो जलवायु परिवर्तनका कारण मौसमी ढाँचामा आएको परिवर्तित स्वरुपले सिर्जना गरेको जटिलता सम्बोधन गर्न सन् २०१० मा मेक्सिकोको क्यानकुनमा संयुक्त राष्ट्र संयुक्त राष्ट्र संघको जैविक विविधता सम्मेलनमा हरित जलवायु कोष स्थापना भयो। अर्थात् जलवायु परिवर्तनलाई सम्बोधन गर्न विकासशील देशहरूलाई बढ्दो वित्तीय सहयोगको आवश्यकता पूरा गर्ने प्रयासस्वरुप कोषको स्थापना भएको थियो।  सन् २००० देखि २०१९ सम्म […]

Company Registration and Annual Compliance: A Guide for New Entrepreneurs in Nepal

Writer

Starting a company is an exciting journey filled with dreams of growth and success. However, for many budding entrepreneurs in Nepal, the legal and compliance requirements related to company registration and annual filings can seem confusing and overwhelming. This article aims to provide a clear understanding of the procedure to register a company in Nepal […]

मध्यपुर थिमिमा दुई किशोरी दिदीबहिनी मृत फेला

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित सिन्टिटारमा दुई किशोरीहरु मृत फेला परेका छन् । उनीहरू नातामा दिदीबहिनी हुन् । बिहीबार बिहान करिब पौने ७ बजे सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ स्थायी घर भई हाल बोडे सिन्टिटारमा डेरा गरी बस्दै आएकी १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सृजना कँडेल आफ्नै डेराकोठाको भुइँतलामा झुण्डिएको अवस्थामा […]

गथांमुगः चह्रे – आदिम संस्कृति झल्कने चेतनाप्रधान पर्व

भक्तपुर । वर्षा ऋतुमा खेतीपाती तथा रोपाइँमा व्यस्तताका कारण सरसफाइको क्षेत्रमा अपेक्षित ध्यान दिन सकिंदैन। त्यसैले विभिन्न प्रकारका शारीरिक समस्या देखिनु स्वाभाविक हुन्छ। परम्परागत सामाजिक जनजीवनमा यस्ता शारीरिक समस्याहरूलाई भूत–प्रेतको असर ठानिने धारणा व्याप्त थियो। रोपाइँको काम सकिएपछि एकदिन परिवारका सबै सदस्यले स्नान गरी शरीर शुद्ध पारिन्छ। त्यही दिन घरघरमा हालै काटिएको गहुँको छ्वाली बालेर […]

विद्युतीय मोटरले लियो मुखियाको ज्यान

रौतहट । रौतहट जिल्लाको माधव नारायण नगरपालिका–४ बिसनपुरवा मानपुरमा बुधवार बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। स्थानीय ४० वर्षीय रामबाबु मुखियाको सिचाइको लागि प्रयोग गरिएको मोटरमा विद्युत् प्रवाह भई करेन्ट गम्भीर घाइते भई प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान करिब ७ः०० बजे आफ्नै खेतमा सिंचाइ गर्नका लागि मोटर […]

भ्रष्टाचार आरोप लगाएकै आधारमा कार्वाही हुदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई स्वदेशमै रोक्ने गरी रोजगारी सिर्जना गर्नु र संक्रमणकालीन न्यायका बाँकी कामलाई टुंगोमा पुर्‍याउनु सरकारको उच्च प्राथमिकता रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरूको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले सन् २०८२ देखि २०९२ सम्मलाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको उल्लेख गर्दै वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुँजी, सीप र […]

पैदलयात्रीको मृत्युपछि भक्तपुरमा तनाव, मयुर यातायातविरुद्ध आफन्त र स्थानीय आन्दोलित

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित इटभु चोकमा (रास्ट्रिय वाणिज्य बैंक नजिक) मयुर यातायातको बसले पैदलयात्री वृद्धालाई ठक्कर दिँदा ज्यान गएपछि मृतकका आफन्त र स्थानीयबासी आन्दोलित भएका छन्। मंगलबार बिहान करिब सवा ११ बजे काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको मयुर यातायातको बा.५ ख. ४७८२ नम्बरको बसले बाटो पार गर्दै गरेकी ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठलाई ठक्कर दिदाँ […]