काठमाडौं । गत आर्थिक वर्षको असारसम्ममा जीवन बिमा कम्पनीहरुले १ खर्ब ८१ अर्ब ४२ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीहरुले उक्त रकम बराबरको बिमा शुल्क संकलन गरेको बिमा प्राधिकरणले जानकारी दिएको छ । असारसम्म बिमा कम्पनीहरुले १ खर्ब ३७ अर्ब ७३ करोड रुपैयाँ नवीकरण बिमा शुल्क र ४० […]
Author: Nonstop Khabar
इरानी बनिन् भारतीय टिभीमा सबैभन्दा बढी कमाउने कलाकार
मुम्बई, २४ साउन । स्मृति इरानी ‘क्युंकी सास भी कभी बहू थी २’ बाट टिभीमा कमब्याक गरेकी छिन् । यो शोले फेरि एकपटक सानो पर्दामा हलचल मच्चाएको छ र योसँगै स्मृति इरानी पनि तुलसी विरानीको भूमिकामा जमेकी छिन् । उनको कीर्तिमानी कमाईको चर्चा पनि भइरहेको छ । कमाईको मामिलामा उनले अहिले दीपिका पादुकोणलाई पछाडि छोडेकी […]
सवा करोड खर्चेर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने
काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ), नेपालय इन्टरनेशनल र निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले संयुक्त रूपमा राष्ट्रिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८२ आयोजना गर्ने घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरी जिल्ला छनोट भदौ २० गते, प्रदेश छनोट कार्तिक १६–२३ र केन्द्रीय प्रतियोगिताको ग्रान्ड फिनाले मङ्सिर ५–७ मा काठमाडौंमा हुने कार्यतालिका प्रस्तुत […]
सर्लाहीमा स्कुल बसबाट खसेर कक्षा ३ का १३ वर्षीय विद्यार्थीको निधन
सर्लाही २३, साउन । सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडक खण्डमा स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ। कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको बस बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको अवस्थामा कक्षा ३ मा अध्ययनरत १३ वर्षीय फैजान शेख बसको ढोकामा उभिरहेको बेला खसेर घाइते भएका थिए। फैजान सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका […]
ललितपुरमा ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना
ललितपुर । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्याउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ। बिहीबार आयोजित एक औपचारिक कार्यक्रममा महासंघ ललितपुर शाखा र झम्सीखेल निवासी लक्ष्मणबहादुर विष्टबीच पुरस्कार स्थापना सम्बन्धी सहमति–पत्रमा हस्ताक्षर गरिएको हो। नयाँमार्ग साप्ताहिकका सम्पादक तथा प्रकाशक विष्टले स्वर्गीय आमा राधा विष्टको स्मृतिमा एक […]
ईप्सनको वादविवाद प्रतियोगितामा युनिटीका दीपशिखा र क्वालिटीका अभिषेक प्रथम
भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि मैदान बनेको छ। यही कुरालाई चरितार्थ गरेको छ एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन) भक्तपुरको वादविवाद प्रतियोगिताले, जुन सुर्यविनायक-३ बालकोटस्थित ईडेन गार्डेन इङ्ग्लिस स्कुलको आयोजनामा भव्य रूपमा सम्पन्न भएको हो । प्रतियोगितामा छात्राका लागि “विद्यार्थीलाई सजाय होइन, प्रोत्साहन आवश्यक छ” […]
अग्नी साकोस पीडितलाई उजुरी गर्न ७ दिने सूचना सार्वजनिक
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित मुद्दामा जिल्ला प्रहरी कार्यालय धुलिखेलले ७ दिने सार्वजनिक सूचना जारी गरेको छ। जारी सूचनामा उल्लेख गरिएअनुसार, सहकारीका बचतकर्ताहरूले विभिन्न मितिमा नगद रकम जम्मा गरेपश्चात संस्थाका पदाधिकारीहरूमाथि ठगी अभियोगमा अनुसन्धान अगाडि बढाइएको छ। यस सम्बन्धमा जाहेरी समेत दर्ता भइसकेको र केही […]
चीन भन्छ- अब मानवले होइन, रोबोटले युद्ध गर्छ
बेइजिङ, न्यूजकारखाना । चिनियाँ सेना पीएलएले ‘रोबोट उल्फ’ लाई आफ्नो सैन्य कार्यक्रममा समावेश गरेको छ। हिजो सेनाका जवानहरूले ‘रोबोट उल्फ’ सँग अभ्यास गरिरहेको देखाइएको छ । यसै क्रममा ‘रोबोट उल्फ’ले गोली चलाएको देखियो । साधारण सिपाहीहरू जस्तै, वुल्फले प्रत्येक सेकेन्डमा गोली चलाउँदै थिए। ग्लोबल टाइम्सका अनुसार यो चीनको सेनालाई आधुनिकीकरण गर्ने प्रयास हो। यसै प्रयासको […]
नेपाल प्रहरीमा ३५ अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । नेपाल प्रहरीका ३५ जना अधिकृत दर्ज्यानी चिन्हले सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहबीच ती अधिकृतहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। सरकारको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ११ जना, प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट एसपीमा ११ जना […]
यसरी घटाउन सकिन्छ वायु प्रदुषण
नेपालको संघीय राजधानी काठमाडौंलाई बारम्बार खराब हावाको गुणस्तर भएको सहरमा उल्लेख गरिन्छ। सन् २०२४ को एक रिपोर्टका अनुसार काठमाडौंलाई विश्वका सबैभन्दा प्रदुषित सहरहरूमध्ये एक उच्च स्थानमा राखेको छ। विशेष गरी सुख्खा मौसममा (अक्टोबर देखि-मे महिना) काठमाडौंको वायु प्रदूषणको दर उच्च देखिन्छ। सन् २०२४ अप्रिल १० का दिन काठमाडौंको वायु गुणस्तर सूचकांक २६५ मा पुग्यो, जसले […]











