काठमाडौं, १४ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बिच भेटवार्ता भएको छ । अध्यक्षद्वयबीचको छलफलपछि सचिवालय बैठक बस्दैछ। सचिवालय बैठक अघि एजेन्डाका बारेमा गृहकार्य तथा परामर्शका लागि दुई जना अध्यक्ष बसेको सचिवालयका एक सदस्यले बताए। अध्यक्षद्वयबीचको भेटमा संविधान संशोधनको तयारी र बाहिरको प्रतिक्रिया, गोकुल बाँस्कोटाको अडिओ प्रकरण, एमसीसीलगायतका विषयमा […]
Author: Nonstop Khabar
दिल्लीमा दशकौँ यताको सबभन्दा खराब दङ्गा, २० को मृत्यु
एजेन्सी । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबभन्दा खराब हिंसा भएका छन् । नागरिकता कानूनको बिषयमा भएको हिंसाले साम्प्रदायिक स्वरुप लिएको छ । नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षबाट सुरु भएको प्रदर्शनले हिन्दु र मुस्लिमबीचको हिंसामा बदलिएको बीबीसीले जनाएको छ। हिंसामा कम्तीमा २० जनाको मृत्यु […]
जापान-कोरियामा बढ्दै कोरोना भाइरसको संक्रमण
काठमाडौँ, १४ फागुन । चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरस विश्वका २ दर्जन बढी मुलुकमा फैलिसको छ । लामो समयदेखि महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण चिनमा घट्न थालेको छ । पाँच दिनदेखि संक्रमितको संख्या घट्न थालेसँगै ज्यान गुमाउनेको संख्या पनि घट्न थालेको चिनियाँ स्वास्थ्य विभागले जनाएको छ । बुधबार बिहानसम्म चीनमा कोरोनाको […]
लाख नजिक पुगेको सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको?
काठमाडौँ, १३ फागुन,। सुनको भाउ बुधबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । उच्च भाउमा कारोबार भैरहेको सुनको मूल्य २ दिनदेखि यता ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार सुनको मूल्य ५ सयले घटेको हो । मंगलबार छापावाला […]
पूर्वडीआईजी रमेश खरेल नयाँ दल खोल्दै
काठमाडौँ, १४ फागुन । नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले नयाँ दल खोल्ने भएका छन् । पार्टी स्थापनाको उद्देश्यले उनले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका हुन् । अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच गरिने खरेलले बताए । खरेलले भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने बताए। […]
नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं, १४ फागुन । सत्तारुढ दल (नेकपा) कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा के विषयमा छलफल हुने भन्नेमा एजेण्डा खुलाइएको छैन । बैठकमा विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता रसंविधान संशोधनबारे छलफल हुने बताइएको छ। साथै बैठकमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाबारे पनि छलफल हुने […]
मावि तहको सात विषयको लाइसेन्सको नतिजा सार्वजनिक नामावली सहित हेर्नुहोस!
काठमाडौं, १४ फागुन । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र शिक्षक लाइसेन्स को नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्स को नतिजा सार्वजनिक गरेको छ । आयोगले एक सूचना निकाल्दै, प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गरेको छ ।आज नतिजा सार्वजनिक भएका बिषयहरु इलेक्ट्रिकल […]
राष्ट्रपति स्वागतका लागि नगरपालिकाले दियो सार्वजनिक बिदा
काठमाडौं, १४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी भवन उद्घाटनका लागि बिहीबार बैतडी जाने भएकी छन् । राष्ट्रपति जाने भएपछि बैतडीस्थित पाटन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । बैतडीको पाटन नगरपालिका–६ मा निर्माण भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटी भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी बिहीबार बैतडी जान लागेकी हुन् । त्यस्तै, नागरिक अभिनन्दन लगायतका […]
भारतको हिंसा: मृत्यु हुनेको संख्या १३ पुग्यो
काठमाडौं, १४ फागुन । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकता कानुनको विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । उक्त नयाँ नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच भएको मुठभेडका क्रममा सवारीसाधनहरूमा आगो लगाइएको थियो। उत्तर–पूर्वी दिल्लीमा आइतबारदेखि फैलिएको हिंसामा परी मंगलबारसम्ममा १३ जनाको मृत्यु भएको भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले पुष्टि गरेका छन् […]
नेपालस्थित अमेरिकी दुतावास मार्फत ट्रम्पलाई विरोध पत्र
मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) नेपालको हित बिपरित भएको भन्दै आइरहेको नेपाल मजदुर किसान पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई विरोध पत्र दिएको छ । काठमाडौंस्थित अमेरिकी दुतावास पुगेर नेमकिपाले दुतावास मार्फत ट्रम्पलाई विरोध पत्र बुझाएको हो । मंगलवार संघीय सांसदसमेत रहेका पार्टी सचिव प्रेम सुवालको नेतृत्वमा बिशाल जुलुससहित दुतावास पुगेका नेमकिपा नेताहरुले बिरोध पत्र बुझाएपछि हजारौ […]











