मावि तहको सात विषयको लाइसेन्सको नतिजा सार्वजनिक नामावली सहित हेर्नुहोस!

काठमाडौं, १४ फागुन । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र शिक्षक लाइसेन्स को नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्स को नतिजा सार्वजनिक गरेको छ ।

आयोगले एक सूचना निकाल्दै, प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गरेको छ ।आज नतिजा सार्वजनिक भएका बिषयहरु इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन र कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक भएको हो ।

नतिजा सार्वजनिक भएका बिषयहरु:

माध्यमिक तह: इलेक्ट्रिकल इञ्जिनियरिङ्ग
माध्यमिक तह: सिभिल इञ्जिनियरिङ्ग
माध्यमिक तह: कम्प्युटर इञ्जिनियरिङ्ग
माध्यमिक तह: बाली विज्ञान
माध्यमिक तह: पशु विज्ञान
माध्यमिक तह: कानुन
माध्यमिक तह: कम्प्युटर विज्ञान

आयोगका अनुसार अब क्रमिकरुपमा अन्य तह र विषयको पनि नतिजा प्रकाशित गरिँदै जाने जनाएको छ ।

 

 

 

 

 

Loading...